युनिक युवा क्लव, जुगेपानी

  • Home
  • Nepal
  • Belani
  • युनिक युवा क्लव, जुगेपानी
Directions

युनिक युवा क्लव, जुगेपानी UNIQUE.Y.C. jugepani

राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागी खेलकुद भन्ने मुल नाराका साथ  हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युव...
20/02/2026

राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागी खेलकुद भन्ने मुल नाराका साथ हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युवा क्लबद्वारा आयोजित पाचौँ वडास्तरीय पूरुष तथा महिला भलिबल प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम यस हुप्सेकोट गाउँपालिकाका अध्यक्ष श्रीमान लक्ष्मी देवी पाण्डे ज्युको प्रमुख आतिथ्यता सु-सम्पन्न गरियो । मिति २०८२/११/०१ देखि २०८२/११/०७ गतेसम्म सञ्चालन भएको खेलमा पुरुष तर्फ प्रथम स्थान रटवल, द्धितिय स्थान GM समाज र तृतिय स्थान AB समाजले हासिल गरेको छ । महिला तर्फ प्रथम स्थान पृथ्वी मा वि र दोस्रो स्थान देवचुलीले हासिल गरेको छ। समग्रमा विगतका वर्षहरुमा भन्दा यस वर्ष हाम्रो खेलकुद प्रतियोगिताले सार्थकता पाएको महसुस भएको छ । पाल्पाली सांस्कृतिक समाज हुप्सेकोट द्धारा प्रस्तुत गरिएका झ्याउरे, भजन तथा करुवा नाचले अझ कार्यक्रमको माहोल लाई सान्दर्भिक र भव्य बनाएको थियो ।हाम्रो खेलकुद कार्यक्रमलाई सार्थकता प्राप्त गर्न सहयोग गर्नुहुने हुप्सेकोट गाउँपालिका, प्रहरी चौकी हुप्सेकोट, देश तथा विदेशमा रहेर आर्थिक,भौतिक र बौद्धिक रुपमा सहयोग गर्नुहुने सहयोगी व्यक्तित्व ज्युहरु, समुदायका युवा साथीहरु र खेलको शोभा बढाउनुहुने देशकै गहना खेलाडी मित्रहरु र सम्बन्धीत सम्पूर्णमा यस युनिक युवा क्लब परिवार स-धन्यवाद प्रकट गर्दछौ । अगामी दिनहरुमा पनी यहाँहरुको यस्तै साथ, सहयोग, हौसला र माया पाउने अपेक्षा गर्दछौ ।

" राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुल" भन्ने मुल नाराका साथ यस युनिक युवा क्लबद्वारा आयोजित पाचौँ वडास्तरी...
15/02/2026

" राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुल" भन्ने मुल नाराका साथ यस युनिक युवा क्लबद्वारा आयोजित पाचौँ वडास्तरीय पुरुष तथा महिला भलिबल तथा तान डोरी प्रतियोगिता २०८२ अन्तर्गत महिला भलिबल प्रतियोगिता को फाइनल खेल पृथ्बी मा वि र देवचुली का महिला खेलाडीहरुबिच भएको प्रतिस्पर्धात्मक खेलमा ३-१ को अन्तरमा पृथ्वी मा वि ले देवचुली लाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ भने देवचुली ले दोस्रो स्थान हासिल गरेको छ । त्यसै गरी तान डोरी तर्फ हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेका १५ टोली आमासमुह हरु सहभागी हुनुभएको थियो जसमा प्रथम स्थान भुमिसुधार आमा समुह काउले टोल ले हासिल गरेको छ भने सूर्यज्योती आमा समुह ले दोस्रो स्थान हासिल गरेको छ र असल छिमेकी कृषक समूहको नेतृत्वमा मौलिक संस्कृति झल्काउने झ्यारे नाचको प्रस्तुती समेत भएको थियो जसका केहि झलकहरु तल समेटिएको छ ।। । ।

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री...
14/02/2026

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री तथा मगर दिवसको शुभ अवसरमा यस हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युवा क्लव द्वारा आयोजित " पाचौँ वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२" लाई भब्य र सभ्य रुपमा सफल पार्नका लागी हुप्सेकोट - १, जुगेपानी निवासी, हाल वैदेशिक रोजगारीको शिलशिलामा साउदीमा कार्यारत मिलनसार खेलप्रेमी, व्यक्तित्व श्री सुरज सारु मगर ज्यु बाट रु २५००/- नगद सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति एवं उहाँ को वैदेशिक बसाई थप सफल र सहज बन्दै जाओस भन्ने कामना सहित यस युनिक युवा क्लव परिवार स-हृदय धन्यवाद अर्पण गर्दछौ ।।

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री...
14/02/2026

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री तथा मगर दिवसको शुभ अवसरमा यस हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युवा क्लव द्वारा आयोजित " पाचौँ वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२" लाई भब्य र सभ्य रुपमा सफल पार्नका लागी हुप्सेकोट - १, जुगेपानी निवासी, हाल वैदेशिक रोजगारीको शिलशिलामा साउदीमा कार्यारत मिलनसार खेलप्रेमी, दाजु श्री किसान सोती मगर ज्यु बाट आफ्नो प्यारो सुपुत्र शिशिर सोती मगर को नाममा रु २००५/- नगद सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति एवं उहाँ को वैदेशिक बसाई थप सफल र सहज बन्दै जाओस भन्ने कामना सहित यस युनिक युवा क्लव परिवार स-हृदय धन्यवाद अर्पण गर्दछौ ।।

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री...
14/02/2026

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री तथा मगर दिवसको शुभ अवसरमा यस हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युवा क्लव द्वारा आयोजित " पाचौँ वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२" लाई भब्य र सभ्य रुपमा सफल पार्नका लागी हुप्सेकोट - १, जुगेपानी निवासी, हाल वैदेशिक रोजगारीको शिलशिलामा साउदीमा कार्यारत मिलनसार खेलप्रेमी, दाजु श्री सन्तोष कामु मगर ज्यु बाट आफ्नो प्यारो भतिज इश्वर कामु मगर को नाममा रु २५००/- नगद सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति एवं उहाँ को वैदेशिक बसाई थप सफल र सहज बन्दै जाओस भन्ने कामना सहित यस युनिक युवा क्लव परिवार स-हृदय धन्यवाद अर्पण गर्दछौ ।।

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री...
14/02/2026

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री तथा मगर जातिहरुको महान पर्व मगर दिवसको अवसरमा हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युवा क्लबद्धारा आयोजित पाचौँ वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितालाई सव्य र भव्य रुपमा सफल पार्नका लागि हाल वैदेशिक रोजगारीको शिलशिलामा साउदी मा कार्यारत मिलनसार, खेलप्रेमी व्यक्तित्व श्री युद्धा बहादुर थापा मगर ज्युबाट रु ५००० नगद सहयोग गर्नुभएकोमा उहा र उहाँको परिवारको शुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति तथा उहाँको वैदेशिक वसाई थप सुखद र सहज बनोस भन्ने कामना सहित यस युनिक युवा क्लव परिवार सहृदय धन्यवाद अर्पण गर्दछौ ।

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री...
14/02/2026

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री तथा मगर जातिहरुको महान पर्व मगर दिवसको अवसरमा हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युवा क्लबद्धारा आयोजित पाचौँ वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितालाई सव्य र भव्य रुपमा सफल पार्नका लागि हुप्सेकोट १ निवासी मिलनसार, खेलप्रेमी व्यक्तित्व श्री टक बहादुर सारु मगर र उहाँको श्रीमति श्री गोममाया सारु मगर ज्यु बाट रु ५०१० नगद सहयोग गर्नुभएकोमा उहा र उहाँको परिवारको शुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति को कामना सहित यस युनिक युवा क्लव परिवार सहृदय धन्यवाद अर्पण गर्दछौ ।

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री...
14/02/2026

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री तथा मगर जातिहरुको महान पर्व मगर दिवसको अवसरमा हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युवा क्लबद्धारा आयोजित पाचौँ वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितालाई सव्य र भव्य रुपमा सञ्चालन गर्नका लागि हाल वैदेशिक रोजगारीको शिलशिलामा दुवई मा कार्यारत मिलनसार, खेलप्रेमी दाजु मोहन वस्याल ज्युबाट रु ५०१० नगद सहयोग गर्नुभएकोमा उहा र उहाँको परिवारको शुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति तथा उहाँको वैदेशिक वसाई थप सुखद र सहज बनोस भन्ने कामना सहित यस युनिक युवा क्लव परिवार सहृदय धन्यवाद अर्पण गर्दछौ ।

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री...
13/02/2026

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री तथा मगर दिवसको शुभ अवसरमा यस हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युवा क्लव द्वारा आयोजित " पाचौँ वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२" लाई भब्य र सभ्य रुपमा सफल पार्नका लागी हुप्सेकोट - १, जुगेपानी निवासी, हाल वैदेशिक रोजगारीको शिलशिलामा रोमनियामा कार्यारत मिलनसार खेलप्रेमी, व्यक्तित्व श्री टोल बहादुर सोमै मगर ज्यु बाट रु १५०००/- नगद सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति एवं उहाँ को वैदेशिक बसाई थप सफल र सहज बन्दै जाओस भन्ने कामना सहित यस युनिक युवा क्लव परिवार स-हृदय धन्यवाद अर्पण गर्दछौ ।।

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री...
13/02/2026

"राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद" भन्ने मुल नाराका साथ हिन्दु धर्मावालम्बीहरुको महान पर्व महाशिवरात्री तथा मगर दिवसको शुभ अवसरमा यस हुप्सेकोट गाउँपालिका वडा नं १ मा रहेको युनिक युवा क्लव द्वारा आयोजित " पाचौँ वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२" लाई भब्य र सभ्य रुपमा सफल पार्नका लागी हुप्सेकोट - १, जुगेपानी निवासी, भारतिय सेनामा कार्यारत मिलनसार खेलप्रेमी, दाजु श्री सुमन साेमै मगर ज्यु बाट रु ५०००/- नगद सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति को कामना सहित यस युनिक युवा क्लव परिवार स-हृदय धन्यवाद अर्पण गर्दछौ ।।

Address

Hupsekot
Belani

Website

Alerts

Be the first to know and let us send you an email when युनिक युवा क्लव, जुगेपानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share