Laxmi Youth Club

Laxmi Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxmi Youth Club, Non-Governmental Organization (NGO), Laxmipur, Belani.

हाम्रो लागि सुखद खबर भन्नु पर्छ। यस क्लबको सकृयतामा श्री दिव्यज्योती आधारभूत बिद्यालयमा अध्ययनरत बिपन्न, जेहेन्दार, दलित...
19/04/2024

हाम्रो लागि सुखद खबर भन्नु पर्छ।

यस क्लबको सकृयतामा श्री दिव्यज्योती आधारभूत बिद्यालयमा अध्ययनरत बिपन्न, जेहेन्दार, दलित तथा जनजातीका विद्यार्थीहरुलाई बिद्यालयले उपलब्ध गराएको विवरण अनुसार छात्रवृत्ति बितरण गरेकामा कक्षा ८ मा अध्ययनरत मेधावी तथा जेहेन्दार छात्रा दिया सापकोटा ३.७४ जिपिए सहीत उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण गर्न सफल हुनुभएकोमा उहाँलाई बधाईका साथै उत्तिर्ण सबै विद्यार्थीहरुलाई समुज्ज्वल भविष्यको शुभकामना ब्यक्त गर्दछौ । बिद्यालयको नतिजा उत्कृष्ट ल्याउन अहोरात्र खट्नु हुने अभिभावकज्युहरु, शिक्षक कर्मचारीज्युहरु, बिद्यालय ब्यबस्थापन समिती तथा शिक्षक अभिभवाक संघका सम्पूर्ण पदाधिकारीज्युहरुलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।

लक्ष्मी युवा क्लब, देवचुली-१२, लक्ष्मीपुर
अध्यक्ष
बिनोद भुसाल तथा क्लब परिवार

Thank you Kayakairan daily for published our news !
07/08/2023

Thank you Kayakairan daily for published our news !

धन्यवाद Kayakairan daily हाम्रो कार्यक्रमलाई समाचार बनाई सम्प्रेषण गरिदिनु भएकोमा ।
05/08/2023

धन्यवाद Kayakairan daily हाम्रो कार्यक्रमलाई समाचार बनाई सम्प्रेषण गरिदिनु भएकोमा ।

देवचुली, २० साउन । देवचुली नगरपालिका वडा नम्बर १२ मा रहेको लक्ष्मी युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्...

सम्बन्धित सम्पूर्णमा हार्दिक आभार !
05/08/2023

सम्बन्धित सम्पूर्णमा हार्दिक आभार !

देवचुली, २० साउन । देवचुली नगरपालिका वडा नम्बर १२ मा रहेको लक्ष्मी युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्...

कार्यक्रम आज केही घण्टा पछि संचालन हुने जानकारी गरिन्छ । 👉 रक्तदान गर्न मिल्नेहरु सहभागी भई दान दिऔं ‌।👉 रक्तदान गर्न नम...
05/08/2023

कार्यक्रम आज केही घण्टा पछि संचालन हुने जानकारी गरिन्छ ।

👉 रक्तदान गर्न मिल्नेहरु सहभागी भई दान दिऔं ‌।
👉 रक्तदान गर्न नमिल्नेहरु सूचना श्यर गरौं ‌।
👉 तपाईंलाई थाहा छ ? तपाईंको एक पोका रगतले तिन जनाको ज्यान बचाउन सक्छ भन्ने कुरा ??

त्यसैले यो सूचना श्यर गर्नु पनि रक्तदान गरे बराबरको पुण्यको कार्य हुनेछ ।

Be a Super Hero !
03/08/2023

Be a Super Hero !

रक्तदान कार्यक्रमलाई साथ र समर्थन गर्ने प्रतिबद्धता गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ ।
03/08/2023

रक्तदान कार्यक्रमलाई साथ र समर्थन गर्ने प्रतिबद्धता गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ ।

Address

Laxmipur
Belani

Telephone

+9779814441250

Website

Alerts

Be the first to know and let us send you an email when Laxmi Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Laxmi Youth Club:

Share