Pathivara Nawa Yuva Club

Pathivara Nawa Yuva Club youth are the weapons they cant be destroyed ..

pathivara club is the group of youth's living in Pathivara community situated 100m west from sattale chowk and 30m north from Rajdhani Press it is located inside the budhanilkantha sub metropolitan and are working for the welfare of youth's and society.

21/05/2026

सरकारबाट एलानी जग्गामा वर्षौ देखी बस्दै आएकालाइ १वर्ष भित्र लालपुर्जा वितरण गर्ने निर्णय;
बुढानिलकण्ठ वडा १० का पाथीभरा टोलका १५३ घरका नागरिक विगत ३०वर्षबाट एलानी जग्गामा बस्दै आएका थिए तर हालै वैशाख १८ गते सरकारी र जोखिमयुक्त जग्गालाई खाली गर्ने सरकारबाट निर्णय भनिएता पनि यहाका एलानी जग्गामा बसोवास गर्ने बासिन्दाको अवाज नसुनी स्थानीय सरकार र संघिय सरकारबाट अनागरिक व्यवहार देखाइ एलानी जग्गामा बसेका नागरिकलाई उठीबास लगाइयो तर अब प्रश्न यहा रह्यो कि यदि संघिय सरकारबाट एलानी जग्गामा बसेकालाइ लालपुर्जा दिने घोषित हुदै गर्दा स्थानीय सरकारले यहाका नागरिकलाई के गर्लान????
उत्तरको प्रतीक्षामा।

10/05/2026
सुकुम्बासी भन्दा पनि एलानी जग्गाको हकमा अव्यवस्थित बसोवास गरेकाले के गर्नु पर्ला सोधपुछ गर्नु होला।
05/05/2026

सुकुम्बासी भन्दा पनि एलानी जग्गाको हकमा अव्यवस्थित बसोवास गरेकाले के गर्नु पर्ला सोधपुछ गर्नु होला।

#सूचना ३५
# भुमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

02/05/2026

मौलिक हकअधिकार खै सरकार,
गरीब देशका नागरिक होइनन् र सरकार??

01/05/2026

कतै श्रमिक दिवस मनाउदै, त कतै त्यही श्रमिकलाई उठीबास लगाउदै

01/05/2026

केन्द्रीय सरकारबाट आएको आदेशको पत्र अपहेलना गर्दै, स्थानीय प्रतिनिधिहरू आफ्नो नगर र वडाबासीको मौलिक हकअधिकारको सुरक्षित गर्नुपर्ने दायित्वबाट पन्छिन मिल्दैन।
त्रासीत नहुन भन्दै डोजर आतङ्क सुरू गर्न पाइँदैन, सेना र वल स्थानीय सरकारबाट नमागी नजानु भनेर केन्द्रीय सरकारबाट आदेश छ यदि स्थानीय सरकारबाट यो निच हर्कत नगरेको हो भने, सैनिक जवाफदेही हुनैपर्छ। हामी कुनै सैनिक शासन भएको देश होइनौ।
स्थानीय सरकार जवाफ देउ!!!!

01/05/2026

अब यस प्रकारको कार्यलाई के भन्नी,
हिजोको निर्देशन अनुसार त स्थानीय सरकारको तर्फबाट नागरिकसँग समन्वय र सहकार्य गरेर व्यवस्थापन पश्चात मात्र सुरू गर्नुपर्ने होइन र??
कि केन्द्रीय रा.स्व.पा का सरकारलाई देखाएर अन्य स्थानीय सरकारले फाइदा उठाइ रहेछ त्यो हेर्न भने बाँकी??
स्थानीय सरकार हामीलाई थाह छैन भनेर नागरिकको मौलिक अधिकार खोस्न पाइँदैन र तार न पाइँदैन।
हामी हेरी रहेछौ!!! लाजनीतीकरण!!!

शहरी विकासमन्त्री सुनिल लम्सालका तर्फबाट सरकारका प्रवक्ता बाट जारी प्रेस नोटमा सुकुमवासी परिवारलाई ढुक्क रहन भनिएको छ ।भ...
30/04/2026

शहरी विकासमन्त्री सुनिल लम्सालका तर्फबाट सरकारका प्रवक्ता बाट जारी प्रेस नोटमा सुकुमवासी परिवारलाई ढुक्क रहन भनिएको छ ।
भूमिहीन र सुकुमबासीको व्यवस्थापनको जिम्मा स्थानीय सरकारको हुनुपर्छ ...
अब एकमात्र आशा नागरिकको स्थानीय सरकार!

30/04/2026

सरकार बाच्न दे!! गरीब पनि देशका नागरिक हुन्।
अनागरिक व्यवहार गरिबलाई मात्र किन।

Address

Pathivara, Bu. Na. Pa/10
Baudha

Website

Alerts

Be the first to know and let us send you an email when Pathivara Nawa Yuva Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share