नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला

  • Home
  • Nepal
  • Baudha
  • नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला

नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला नृत्य निर्देशक संघ,नेपाल काठमाडौ

19/08/2023

#हार्दिक_निमन्त्रणा
नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला कमिटीको छैटौं बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन एवम बधाइ कार्यक्रम २०८०.

 #हार्दिक_निमन्त्रणा नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला कमिटीको छैटौ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशनमा का.जी...
18/08/2023

#हार्दिक_निमन्त्रणा
नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला कमिटीको छैटौ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशनमा का.जी. बाट बनेको सम्पुर्ण आजिवन तथा साधारण सदस्यज्युहरुमा उपस्थितीका निमित्त हार्दिक निमन्त्रणा।

 #शुभ_जन्मदिन नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला का अध्यक्ष एवम केन्द्रीय सदस्य बुद्ध लामा ज्यु लाई जन्म दिनको हार...
18/08/2023

#शुभ_जन्मदिन
नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला का अध्यक्ष एवम केन्द्रीय सदस्य बुद्ध लामा ज्यु लाई जन्म दिनको हार्दिक मङ्गलमय शुभकामना।

नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला कमिटी

डि-डानमा स्वागत छ। नयाँ सदस्य म्याम हरुलाइ।सबिता कार्की, निर्जला राइ
17/08/2023

डि-डानमा स्वागत छ। नयाँ सदस्य म्याम हरुलाइ।
सबिता कार्की, निर्जला राइ

 #शुभ_जन्मदिननृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला को साधारण सदस्य प्रकाश शर्मा ज्युलाइ जन्मदिनको शुभकामना।
30/07/2023

#शुभ_जन्मदिन
नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला को साधारण सदस्य प्रकाश शर्मा ज्युलाइ जन्मदिनको शुभकामना।

नृत्य निर्देशकहरुमा सुवर्ण अवसरदशकौ देखि नृत्य क्षेत्र त्यसमा पनि रङ्गमञ्च (स्टेज) कोरियोग्राफीमा आफ्नो जीवन अर्पण गरिरह...
28/07/2023

नृत्य निर्देशकहरुमा सुवर्ण अवसर
दशकौ देखि नृत्य क्षेत्र त्यसमा पनि रङ्गमञ्च (स्टेज) कोरियोग्राफीमा आफ्नो जीवन अर्पण गरिरहनुभएको नृत्य निर्देशक देखि नयाँ पुस्ताका नृत्य निर्देशक ज्युहरुको प्रोत्साहनका निमित्त नेपालकै पहिलो रङ्गमञ्च नृत्य निर्देशक अवार्ड "एनडिए नृत्य निर्देशक अवार्ड-२०८०" नेशनल डाइनामिक आर्ट्स प्रा. ली. को आयोजना तथा देशै भरका दर्जनौ कला क्षेत्र सङ्ग सम्बन्धित संघ सस्था हरुको बिशेष सहयोगमा फाराम उपल्ब्ध भैसकेको छ। तसर्थ यथासिघ्र आफुले स्टेजमा गरेको उत्क्री! कोरियोग्राफी भिडियोका साथ यस अवार्ड कार्यक्रममा सहभागी हुनुहोला। धन्यबाद।

जय नृत्य! जय नाट्यस्वर!! जय डि-डान!!!

 #शुभ_जन्मोत्सव नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला का सदस्य उषा थापा मगर ज्युलाइ जन्मदिनको असिमित शुभकामना।
27/07/2023

#शुभ_जन्मोत्सव
नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला का सदस्य उषा थापा मगर ज्युलाइ जन्मदिनको असिमित शुभकामना।

23/07/2023
 #शुभ_जन्मोत्सवनृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष सरस्वती पोख्रेल ज्युलाइ जन्मदिनको अनगिन्ती शुभ...
23/07/2023

#शुभ_जन्मोत्सव
नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष सरस्वती पोख्रेल ज्युलाइ जन्मदिनको अनगिन्ती शुभकामना।

 #कार्यक्रम_सफल्ताको_शुभकामनानृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी काठमाडौं।
18/07/2023

#कार्यक्रम_सफल्ताको_शुभकामना
नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी काठमाडौं।

 #हार्दिक_बधाइनृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्लाको नेतृत्वमा गठन भएको पहिलो नगर कमिटी चन्द्रागिरी नगर कमिटीको पहिल...
08/07/2023

#हार्दिक_बधाइ
नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्लाको नेतृत्वमा गठन भएको पहिलो नगर कमिटी चन्द्रागिरी नगर कमिटीको पहिलो अधिबेशन बाट पुन कृष्ण राना मगरज्युको अध्यक्षतामा १३ नयाँ कार्यसमिती गठन भएकोमा हार्दिक बधाइ तथा कार्यकाल सफल्ताको शुभकामना।

कार्यसमिती पदाधिकारीहरु

१) अध्यक्ष: कृष्ण राना मगर
२) उपाध्यक्ष: रेशम थापा मगर
३) उपाध्यक्ष : दिपेन्द्र थापा मगर
४) सचिव : कृष्ण बहादुर भट्ट
५) सह-सचिव: राकेष शाही
६) कोषाध्यक्ष: बबिता गोपाल
७) सह-कोषाध्यक्ष:- अन्जान थापा मगर
का.स.
८) धनु मगर
९) स्नेहा श्रेष्ठ
१०) निशिता पाख्रीन
११) सङ्गिता श्रेष्ठ
१२) सन्तोष तण्डुकार
1३) सुजन महर्जन

Address

Kathmandu
Baudha
44600

Alerts

Be the first to know and let us send you an email when नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share