07/07/2026
आज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग का प्रमुख डिजी को नेतृत्वमा संरक्षण क्षेत्रका काम गर्दै आएका WWF प्रमुख,ZSL प्रमुख ,TCNC प्रमुख, IUCN प्रमुख लगायत सम्पूर्णसँग टोलीले विभिन्न विषयमा छलफल गरेको छ। सबै संघसंस्थाले बर्दियामा गर्दै आएको संरक्षण का विषय तथा वन्यजन्तु द्वन्द न्यूनीकरणका निम्ति हुनसक्ने अबको बाटो छलफल भएको छ । हाम्रो चाहना बाघसँगै सरकारले तथा संघसंस्थाले मानवको सुरक्षाको पनि जिम्मेवारी लिनुपर्छ,भन्ने विषयमा विशेष छलफल भएको थियो।