Environment And Rural Development Center_ENRUDEC

Call Directions Website Contact the organization

Environment And Rural Development Center_ENRUDEC ENRUDEC is a non-profit making, non-governmental organization having its office at Kohalpur of Banke District, Nepal.

ENRUDEC was establishes in 1998 in response to the need of having a sustained mechanism for environment protection, health maternal and Child health, livelihood, WASH and human rights in order to create better and prosper societies.

ENRUDEC’s Women Changemakers: Championing Justice, Inclusion and Sustainable Change😍
30/08/2026

ENRUDEC’s Women Changemakers: Championing Justice, Inclusion and Sustainable Change😍

21/08/2026
खेलकुदसँगै सरसफाइ सन्देश: बारबर्दियामा WASH सचेतनामूलक फुटबल प्रतियोगिता भव्य सम्पन्न:बर्दियाको बारबर्दिया नगरपालिका-९ स...
21/08/2026

खेलकुदसँगै सरसफाइ सन्देश: बारबर्दियामा WASH सचेतनामूलक फुटबल प्रतियोगिता भव्य सम्पन्न:

बर्दियाको बारबर्दिया नगरपालिका-९ स्थित जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा बालबालिकाहरूमाझ खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी मैत्रीपूर्ण फुटबल प्रतियोगिता उत्साहका साथ सम्पन्न भएको छ।

'TOTO Water Environment Fund' को आर्थिक साझेदारी तथा आड्रा नेपाल/जापान र इन्रुडेक बाँकेद्वारा सञ्चालित Child WASH परियोजना अन्तर्गत आयोजित यस प्रतियोगिताको मूल उद्देश्य खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा सरसफाइ र स्वच्छतासम्बन्धी व्यवहारिक बानीको विकास गर्नु रहेको थियो।

खेलका मुख्य आकर्षण:

उत्साहजनक सहभागिता: वडा नं. ९ का ५ विद्यालय (टोली १) र वडा नं. १० तथा ११ का ५ विद्यालय (टोली २) गरी ३० जना उदीयमान विद्यार्थी खेलाडीहरू मैदानमा उत्रिएका थिए।

सचेतना र सन्देश: ६० मिनेटको रोमाञ्चक खेलका साथै मैदान वरिपरि सुरक्षित पानी, सरसफाइ र स्वच्छतासम्बन्धी सन्देशमूलक ब्यानरहरू प्रदर्शन गरिएको थियो।

सम्मान तथा पुरस्कार: स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको भव्य उपस्थितिबीच विजयी तथा सहभागी खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरियो।

मैदानमा देखिएको प्रतिस्पर्धाले बालबालिकामा व्यक्तिगत सरसफाइको चेतना जगाउनुका साथै नेतृत्व क्षमता, अनुशासन र आपसी टोली भावनालाई थप मजबुत बनाएको छ।

जनहितमा जारी सन्देश
03/07/2026

जनहितमा जारी सन्देश

बाताबरण तथा ग्रामीण बिकास केन्द्र (इन्रुडेक) बाँकेका साधारण सदस्य श्री टिकाराम रिजाल गैरसरकारी संस्था महासंघ जिल्ला शाखा...
29/06/2026

बाताबरण तथा ग्रामीण बिकास केन्द्र (इन्रुडेक) बाँकेका साधारण सदस्य श्री टिकाराम रिजाल गैरसरकारी संस्था महासंघ जिल्ला शाखा बाँकेको १० औं अधिवेशनबाट जिल्ला शाखाको सदस्य पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

Under the Child-WASH Fund Project, supported by TOTO Environment Fund and ADRA, ENRUDEC celebrated World Environment Day...
05/06/2026

Under the Child-WASH Fund Project, supported by TOTO Environment Fund and ADRA, ENRUDEC celebrated World Environment Day at Shree Majdoor Primary School on June 5, 2026.
The event featured a drawing competition where students showcased their creativity and awareness of environmental conservation. Students, teachers, School Management Committee (SMC) members, and the team of ENRUDEC also participated in a school cleaning campaign to promote environmental responsibility and a clean learning environment.

We are honored to warmly welcome US Embassy Representative Ivana mam and CR of FHI 360 Bhagawan Shrestha sir and the tea...
03/06/2026

We are honored to warmly welcome US Embassy Representative Ivana mam and CR of FHI 360 Bhagawan Shrestha sir and the team from FHI 360 at ENRUDEC Kohalpur. Looking forward to a productive and meaningful engagement.

Address

Lumbini Province, Kohalpur Municipality-11
Banke
21904

Alerts

Be the first to know and let us send you an email when Environment And Rural Development Center_ENRUDEC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Environment And Rural Development Center_ENRUDEC:

Shortcuts

Share