15/05/2026
मानव अधिकार, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध बृहत् अभिमुखिकरण कोहलपुर ११ बाके स्थित डाईनामिक कलेजमा सम्पन्न कार्यक्रमको सहयोग कोहलपुर नगरपालिका न्यायीक समिति नगरकार्यपालिका बाके लुम्बिनी प्रदेश र आयोजना समाज सेवा सस्था नेपाल रहेको कार्यक्रममा कोहलपुर नगरपालिका बाकेका सामाजिक बिकास समिति सयोजक ईश्वरी विश्वकर्मा ज्युको प्रमुख आतिथ्यता तथा समाज सेवा सस्था नेपालका जेष्ठ सदस्य गुरु प्रसाद गडरिया ज्युको सभापतित्वमा भएको कार्यक्रममा अधिवक्ता तथा मानवअधिकारकर्मी बसन्त गौतम ज्यु र समाज सेवा सस्था नेपालका केन्द्रिय अध्यक्ष बिनोद थापा मगरले सहजीकरण गर्नुभएको थियो ! २०८३ जेठ ०१ गते !