HT Association, Nepal

HT Association, Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HT Association, Nepal, Non-Governmental Organization (NGO), Kavre-Temal, Banepa.

हामी अत्यन्तै खुशी छौ यहाँहरुको प्रत्यक्ष साथ र सहभागीताको लागि । यहाँहरुको माया,सदभाब,साथ र प्रेरणा बिना हामी अधुरो अपुरो नै रहने छौ । तामाङ समाज सम्पूर्ण तामाङहरुको समाज भएको हुनाले यहाँको सकृय सहभागीतामा यसको संरक्षण र सम्बर्द्धन पहिलो प्राथमिकतामा पर्छ । हामी आफ्नो ठाउँबाट तामाङ समाजको लागि गर्न सक्ने प्रयास गरौँ । तामाङ भाषा कलाको संबर्द्धन,प्रबर्द्धन,संरक्षण तपाईं हामी सबैको साझा दायित्व हो ।

Address

Kavre-Temal
Banepa
011

Telephone

9849689660

Alerts

Be the first to know and let us send you an email when HT Association, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to HT Association, Nepal:

Share