Krishna Basyal

Krishna Basyal हजुरहरुलाई यस पेजमा हार्दिक स्वागत छ ! Krishna Basyal

07/01/2026

यदी अहिले :

१. कृष्ण हुन्थे भने बहुबिवाहको मुद्दामा जेलमा हुन्थे ।

२. शिव हुन्थे भने लागुपदार्थ दुर्व्यसनको मुद्दामा जेलमा हुन्थे ।

३. राम हुन्थे भने रावण हत्या अभियोगमा जेलमा हुन्थे ।

४. लक्ष्मी हुन्थिन् भने श्रोत नखुलेको धनका विषयमा छानबिनको लागि कारागारमा हुन्थिन् ।

५. सरस्वती हुन्थिन् भने बिना अध्ययन कसरी ज्ञान प्राप्त भयो ? कतै उनी पनि "सरस्वती शाही" त हैनन् ? भन्दै युटुबेले घेर्थे ।

६. बुद्ध हुन्थे भने श्रीमतीलाई हेलाँ गरेको अभियोगमा बोधगयाबाट नै पक्राउ पर्थे ।

८. ब्रम्हा हुन्थे भने सृष्टि कर्ममा नै घोटाला गरि मनुष्य मस्तिष्क कमजोर बनाएको आरोपमा कालोसूचीमा सुचिकृत हुन्थे ।

९. विष्णु हुन्थे भने वृन्दाको सत्य डगाएकोमा जेलमा हुन्थे ।

१०. रावण हुन्थे भने "सुन काण्ड" मा छानबिन भइरहेको हुन्थ्यो ।
११. पान्डब हुन्थे भने द्रौपतीलाई शोषण गरेको आरोपमा पक्राउ पर्थे ।

१२. द्रोणाचार्य हुन्थे भने सिकारुबिच विभेद गरेको, एकलब्यलाई बालमैत्री व्यवाहार नगरेकोमा छानबिन भईरहेको हुन्थ्यो !

१३. ईन्द्रले राज गरेका भए जातीय पहिचान सहितको राज्यका लागि आन्दोलन भईरहन्थ्यो ।

१४. गणेश हुन्थे भए काम पूरा नगरी चाकरी गरेर सम्मानित भएको आरोपमा कान्तिपुरले ब्यानर न्यूज छाप्थ्यो ।

१५. दुर्गा हुन्थिन् भने लोपोन्मुख पाटेबाघ अबैध रुपमा नियन्त्रणमा लिई प्रयोग गरेको भनी बन कार्यालयको मुद्दामा तारिख खेप्दै हुन्थिन् ।

धन्न, तिनीहरु उतिबेलै जन्मिएर देवता हुन पाए ! 🤣🤣

अन्तत: ओलीले बयान दिए ...
04/01/2026

अन्तत: ओलीले बयान दिए ...

हर्की कुमारी साम्पाङ
04/01/2026

हर्की कुमारी साम्पाङ

मेरो देश मेरो गौरव ❤️
01/01/2026

मेरो देश मेरो गौरव ❤️

01/01/2026

Topi Diwas

कुलमान घिसिङ रास्वपाको उपसभापति हुन तयार
29/12/2025

कुलमान घिसिङ रास्वपाको उपसभापति हुन तयार

यसो गरम् 🤔नामः राष्ट्रीय स्वतन्त्र उज्यालो पार्टीचुनाव चिन्हः लौरोमा घण्टी र चिम झुण्ड्याकोअध्यक्षः मर्निङ सिफ्ट, डे सिफ...
28/12/2025

यसो गरम् 🤔
नामः राष्ट्रीय स्वतन्त्र उज्यालो पार्टी
चुनाव चिन्हः लौरोमा घण्टी र चिम झुण्ड्याको
अध्यक्षः मर्निङ सिफ्ट, डे सिफ्ट र नाईट सिफ्ट

😉😉

काठमाडौँको माटो छ बलौटे मेरो लागि हिरो छ कलौटे  जोडी परेवा गालैमा म्वाइँ खाइदेउ माया गरे भा यसै गीतका गायक कलौटे गन्दर्ब...
26/12/2025

काठमाडौँको माटो छ बलौटे
मेरो लागि हिरो छ कलौटे
जोडी परेवा
गालैमा म्वाइँ खाइदेउ माया गरे भा

यसै गीतका गायक कलौटे गन्दर्ब ज्युको असमायिक निधनले दुख व्यक्त गर्दछु, साथै लोकप्रीय गायक बिराज भाइ शोकलाई शक्तिमा बदल्नु, हुन अनुरोध गर्दछु ।

घुस मात्रै खान्छन्। 😃
26/12/2025

घुस मात्रै खान्छन्। 😃

24/12/2025

पूर्व नवयुवराज हृदयन्द्र शाहको ‘जुम्ला भ्लग’ मार्फत देउडा गीत गाएर चर्चामा आएकी जुम्लाकी पञ्चकली बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिक सूचीमा सिफारिस भएकी छिन्।

Dharan को सबैभन्दा ठुलो मान्छे 😂
24/12/2025

Dharan को सबैभन्दा ठुलो मान्छे 😂

केपी शर्मा ओलीको क्षेत्र बाट घण्टी चुनाव चिह्न बाट निर्वाचन लड्ने इच्छा बालेन शाहद्वारा प्रस्तुत , त्यसको लागि रास्वपा र...
23/12/2025

केपी शर्मा ओलीको क्षेत्र बाट घण्टी चुनाव चिह्न बाट निर्वाचन लड्ने इच्छा बालेन शाहद्वारा प्रस्तुत , त्यसको लागि रास्वपा र बालेनको आन्तरिक रणनीति तयारी ।

Address

Seoul Guro Gu Guro Dong
Bajhang
08201

Telephone

9809462076

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Basyal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Krishna Basyal:

Share