गणेश- मठैराज गेरडा डनसीली समाज

  • Home
  • Nepal
  • Baitadi
  • गणेश- मठैराज गेरडा डनसीली समाज

गणेश- मठैराज गेरडा डनसीली समाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गणेश- मठैराज गेरडा डनसीली समाज, पाटन १ गेरडा डैसिलि बैतडी, Baitadi.

अनेकौ फलफुल, साग तरकारी, जंगल अनि बोहरा, भट्ट, पन्त, भण्डारी, ऐरी, भट्टराई, भाट, लाबड, लुहार, डागा (रावल) चन्द मिलेर बसेको पाटन नगरपालिका, कैलपाल, सकार अनि डडेलधुरा को चिफुर जोड्ने चौतारो मेरा गाउले, सब्बै, गेरडा, डैशिली । नयाँ बर्श २०७३ को सुभ कामना सँगइ नयाँ बर्षा नयाँ सोच का साथ्, हाम्रो जीवन मरन्, सुख दुख, उकाली ओरालि, पुस्तौ पैला देखुन को हाम्रो प्रेम । आब समयले फड्को मरी सको देश्, सङ्हियता म

गैसको, अथवा आब हामी सब्बै एक धिक्का भे र पर्स्थुत भैनौ भने, हाम्रो नाम बस लेकाली मा सिमित रहन सक्छ । श्री गणेश र मठैराज को अनुकम्पा ले हामी मधे धेरै ले सन्शार बुझिसकेउ र सफलता पनि हासिल गरेका छौ ।
आज सुचना को बिकास सँगइ हामी सब्बै जो जहाँ छौ, आफ्नो ठाउँ बाट यो पेज को मद्दत ले हामी अफुसँग भे को अनुभब्, समाचार्, अनि देश को पेरिसथीति, कानुनी अधिकार्, आफ्नो दुनो सोजौने नेता हरु का लागि हामी यो पेज को मद्दत्ले गेरडा दैसिली को उज्जल भबिसेको रेखा कोर्न सक्नेछौ । तेसैले गोल बध बनौ यो पेज म आफ्न मन्का कुरा समाज सुधार अनि आफ्ना केटा केटी को भबिसे सुध्रार्न यो पग एले मद्दद अब्से गर्ने छ । धन्नेबाद ।

08/06/2026
02/06/2026

゚viralシfypシ゚

30/05/2026

゚viralシfypシ゚

With Gopal Hamal – I just got recognized as one of their top fans! 🎉
24/05/2026

With Gopal Hamal – I just got recognized as one of their top fans! 🎉

Address

पाटन १ गेरडा डैसिलि बैतडी
Baitadi

Telephone

+9779841653104

Website

Alerts

Be the first to know and let us send you an email when गणेश- मठैराज गेरडा डनसीली समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गणेश- मठैराज गेरडा डनसीली समाज:

Share