21/11/2025
आज मिति२०८२/०८/०५ गते हाम्रो संसार 💕💕
द्वारा आयोजित, भबिस्य दर्शन झोला र शैक्षिक सामाग्री बितरण अन्तर्गत को चौंथो कार्यक्रम जैमिनि २ दमेक बनहुं बाग्लुङ मा सभ्य अनि भब्य रुपमा सम्पन्न भएको छ,
कार्यक्रम मा हामिले उक्त बिद्यालय मा अध्यनरत ४० जना छात्रछात्रा लाई झोला र अन्य शैक्षिक सामग्री वितरण गरेका छौं❣️
कार्यक्रम मा जैमिनी नगरपालिका का सम्माननिय उप-मेयर ज्यु श्री हरीहर शर्मा ज्यु को प्रमुख अतिथित्व रहेको थियो साथै अन्य बिशिस्ट ब्यक्ती हरु को पनि बिशेष सहभागीता थियो❣️🙏 हाम्रो संसार को तर्फबाट एड्मिन साथीहरू केन्द्रिय कार्यसमिति का पदाधिकारी ज्यु हरु र अन्य सदस्य साथिहरु को पनि सहभागिता रहेको थियो❣️❣️
कार्यक्रम को लागि अनुकूलता मिलाइदिनु भएको मा बिद्यालय ब्यबस्थापन लाई अनि उपस्थित सम्पूर्ण मा हृदय देखि नै आभार व्यक्त गर्दछौं❣️
हाम्रो अभियान मा आर्थिक अनि भौतिक साथ दिनुभएका हाम्रा शुभेच्छुक हरुमा बिशेष सम्मान्🙏❣️❣️
हाम्रो संसार परिवार💐💐💐