19/09/2025
IKI साना अनुदान कार्यक्रम रुडेक नेपाल द्वारा संचालित महिला सहकारी मार्फत सफा खाना पकाउने चुलो प्रबर्द्धन परियोजना र कमलबजार नगरपालिकाको सझेदारिमा सुधारियको आधुनिक चुलो सम्बन्धि अभिमुखी तथा प्रदर्शन कार्यकर्म कमलबजार नगरपालिकाको वडा न ९ मश्टाबन्डालीमा जनप्रतिनिधि , समाजसेवी र विभिन्न सरोकारवालाहरुको सहभागितामा सम्पन्न भयो ।