Sanfe bagar youth club

Sanfe bagar youth club social work

हिजो कसै कसैले ले भने नालि साफा गरेका छन अरे  साफे बगर बजारमा  धन्न हो तिमि हरु झ्याक्नेको😀नेपाल हो जे पनि बोन्न पाईन्छ ...
08/06/2024

हिजो कसै कसैले ले भने नालि साफा गरेका छन अरे साफे बगर बजारमा धन्न हो तिमि हरु झ्याक्नेको😀
नेपाल हो जे पनि बोन्न पाईन्छ 😀

S.y.c.sanfe bagar achham ❤️
24/05/2024

S.y.c.sanfe bagar achham ❤️

साफे बगर युवा क्लब  क्रीकेट टिमका  क्याप्टेन @शङकर दास  लाइ जन्म दिनको अनगिन्ती शुभकामना ❤️🎂❤️आउदो दिनमा नि तपाईको यो क्...
23/05/2024

साफे बगर युवा क्लब क्रीकेट टिमका क्याप्टेन @शङकर दास लाइ जन्म दिनको अनगिन्ती शुभकामना ❤️🎂❤️आउदो दिनमा नि तपाईको यो क्लबलाई जसरि यो क्लब लाई साथ दिनु भएको छ सधै साथ र माया हुनेछ happy birthday ❤️🎂❤️ sankar das 🇳🇵

बिगत लामो समय देखि मर्मतको पर्खाइमा हेरिरहेको यो नाली एयर्पोट बजार स्थित साफे नगरपालिकाको पछाडीको गेट देखि एरपोट जाने बा...
15/02/2024

बिगत लामो समय देखि मर्मतको पर्खाइमा हेरिरहेको यो नाली एयर्पोट बजार स्थित साफे नगरपालिकाको पछाडीको गेट देखि एरपोट जाने बाटोको हो । 7 बर्स सम्म स्थानिय सरकारका प्रमुख हरु र नगरको बाघडाेर अब हामी सम्हाल्छौ भन्ने राजनितिक दलका नेता हरु यसै बाटो मार्फत आवत जावत गर्दा यो नाली नदेख्नु बिडम्बना हो । सामन्य सडक सफाइ देखि लियर आफुखुसी बिना पलानीङ बाडिने कोटेशनहरु आगामी दिनमा यस्ता मानव जीवनको स्वास्थ सम्बन्धी छेत्रहरुमा बितरण गरियोस तथा महिनौपिछे सरसफाइ भन्दै यस छेत्रमा अग्रसर एर्पोट बजार ब्यवस्थापन समितीको पनि यसमा ध्यान जाओस समबन्धित सरोकारबाला सङ्ग पहल गरियोस !धन्यबाद 🙏 s.y.c.family sanfe bagar Achham 🙏

अछाममा एक बिधार्थीले रेडियो स्टेशन बनाएका छन् ।अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाकामा रहेको दुर्गादेवि माध्यमिक बिधालय...
07/01/2024

अछाममा एक बिधार्थीले रेडियो स्टेशन बनाएका छन् ।
अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाकामा रहेको दुर्गादेवि माध्यमिक बिधालयमा अध्यनरत टेक बाहादुर साउद ले रेडियो बनाएका हुन।🌹🍀

भाईलाई उज्ज्वल भबिस्यको शुभकामना । नयाँ नयाँ चिज बनाउदै जाऊ। उनको कलालाई प्रोत्साहन गर्न सबैजना मिलेर सहयोग गरौ।
सुन्दर हाम्रो `अछाम´ जिल्ला
साफे बगर युवा क्लब अछाम 🇳🇵🙏

अछाम साफेबगरको लागि कालो दिन 😭😭😭अछाम जिल्ला उधोग बाणिज्य संघ का अध्यक्ष आदरणीय ब्याक्तीत्व महेन्द्र बहादुर कडायत ज्युको ...
21/12/2023

अछाम साफेबगरको लागि कालो दिन 😭😭😭
अछाम जिल्ला उधोग बाणिज्य संघ का अध्यक्ष आदरणीय ब्याक्तीत्व महेन्द्र बहादुर कडायत ज्युको दुखद निधनले हामी सबैलाइ स्तब्ध बनायको छ । मृर्तकको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा इस्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन 🙏🙏🙏😭😭😭🌹🌹🌹
साफे बगर युवा क्लब अछाम ❤️🇳🇵🙏

जित हार भैहाल्छ यक्दम राम्रो खेल र साफे नगर पालिका महिला भालिबल टिमको  गुनाशो छ नगर पालिकाको खेल्कुद सङ्गले गेम भयको बेल...
07/12/2023

जित हार भैहाल्छ यक्दम राम्रो खेल र साफे नगर पालिका महिला भालिबल टिमको गुनाशो छ नगर पालिकाको खेल्कुद सङ्गले गेम भयको बेला मात्र खेलाडिलाई जोड नदेयर एउटा राम्रो प्रशिछकको लाई यो टिमलाइ तालिम दियो भने भोलि हाम्रो पालिकालाई चिनौने बिस्वाश राखेका छ्न ।समयमा स्थानिय सरकारको ध्यान जावस s.y.c.family saafe bagar achham ❤️🙏

साफे बगर युवा क्लबका खेलाडी  साथीहरुलाई अगामि खेल को थप हौसला र दिपावलिको सुभकामना आर्दान पर्दान गर्दै खेलाडी साथी हरुला...
13/11/2023

साफे बगर युवा क्लबका खेलाडी साथीहरुलाई अगामि खेल को थप हौसला र दिपावलिको सुभकामना आर्दान पर्दान गर्दै खेलाडी साथी हरुलाइ सम्मान गरियो ❤️🙏
साफे बगर युवा क्लब ❤️🙏

Runner up Safe bagar youth club 5 अछामसाफे बगरको युवा क्लबलको उत्कृष्ट यो टिमको यक्दमै याद आउने छ  s.y.c.family ❤️🙏  हर्...
10/11/2023

Runner up
Safe bagar youth club 5 अछाम
साफे बगरको युवा क्लबलको उत्कृष्ट यो टिमको यक्दमै याद आउने छ s.y.c.family ❤️🙏
हर्दिक आभार छ खेलाडी साथिहरुलाई तपाईं हरुको आगामी खेलको कामना ❤️🙏
धेरै मया अनि सम्झना खेलाडी मित्रहरुलाई❤️🇳🇵

हार्दिक बधाइ तथा आगामि फाईनल गमे को सुभकामना खेलाडी साथिहरुलाई ❤️❤️🙏आजको सेमि फाइनल गमे रिडिकोट vs साफे बगर युवा क्लब बि...
09/11/2023

हार्दिक बधाइ तथा आगामि फाईनल गमे को सुभकामना खेलाडी साथिहरुलाई ❤️❤️🙏
आजको सेमि फाइनल गमे रिडिकोट vs साफे बगर युवा क्लब बिच भएको खेलमा साफे बगर युवा जित हात पारेर साफे बगर युवा क्लब फाईनलमा प्रवेश गरेको छ
भोलि हुने फाइनल गेममा साफे बगर युवा क्लब vs भगत क्नट्क्सन सुगालि बिच हुनगैरहेको छ
समय बिहना 11:00 बज्ये
जय बजेनाथ बाबा जय साफे बगर युवा क्लब 🙏s.y.c. family ❤️🙏

08/11/2023

मिति २०८०/७/२३ गते
10 बज्ये क्वाटर फाईनल
साफे बगर युवा क्लब vs जुपु

Address

Sanfe Bagar
Achham

Opening Hours

09:00 - 17:00

Telephone

+9779860813115

Alerts

Be the first to know and let us send you an email when Sanfe bagar youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sanfe bagar youth club:

Share