सुर्खेती

सुर्खेती Surkheti Youth Representing In Karnali Development

04/04/2026

माया धरानी !😁
***nshah
:- यो भिडियो केबल रमाइलो का लागि मात्र बनाइएको हो कृपया अन्यथा नलिनु होला !

01/04/2026

सुर्खेतमा एमाले कार्यकर्ता र पुलिस बिच झडप !
- एमाले कार्यकर्ताले मुक्का हानी प्रहरी निरीक्षकको दाँत झारेपछी प्रहरीले लाठी चार्ज गरेको थियो।

उत्कृष्ट कार्य गर्दै आफ्नो जन्मदिन मनाउनुहुन जलबहादुर शाहीले, एउटा साधारण श्री कालिका माध्यमिक विद्यालय भर्ता का शिक्षकल...
31/03/2026

उत्कृष्ट कार्य गर्दै आफ्नो जन्मदिन मनाउनुहुन जलबहादुर शाहीले, एउटा साधारण श्री कालिका माध्यमिक विद्यालय भर्ता का शिक्षकले आफ्नो स्कुलको दिन दुःखी असाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा गुणस्तरीय पोसिलो खाने सामग्री वितरण गर्नुभएको
तपाईं हाम्रो लागि प्रेरणाको जिउँदो उदाहरण हुनुहुन्छ।
जन्मदिनको धेरै धेरै शुभकामना, तपाईंको हरेक कदम अझ उज्यालो बनोस्।” ❤️

23/03/2026

Har-Har Mahadev🕉💜

08/03/2026

#मान्छेको_बोलि_र_बन्दुकको_गोलि_एउटै_हुन्छ_रे
बोलेको कुरा पूरा भयो किनाई??🤔

गए राती सुर्खेत बाट  मोटरसाइकल चोरी भएको छ !फागुन ८ गते राती वीरेन्द्रनगर नगरपालिका- ४ भैरवस्थान बाट लु ८ प ३८९० नम्बर क...
21/02/2026

गए राती सुर्खेत बाट मोटरसाइकल चोरी भएको छ !
फागुन ८ गते राती वीरेन्द्रनगर नगरपालिका- ४ भैरवस्थान बाट लु ८ प ३८९० नम्बर को मोटरसाइकल चोरी भएको जानकारी प्राप्त भएको छ ! साझ घर मा पार्किङ गरि राखिएका मोटरसाइकल बिहान उठ्दा घर मा नभएको मोटरसाइकल धनी ले बताएका छन् !
घटनाबारे प्रहरीमा जानकारी गराइएको छ भने चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान सुरु गरिएको जनाइएको छ। शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा अथवा तल दिएको नम्बर मा खबर गर्न अनुरोध गर्दछौं।

सम्पर्क नम्बर : 9812039293

20/01/2026

B***n Shah at Damak Jhapa 🔥

सुर्खेत , मिति २०८२ साल पौष २६ गते बिहान करिब १२:०० बजे, अटोबाट ईभी हायस चढ्ने क्रममा क्यामेराको स्ट्यान्ड अटोमै छुट्न ग...
12/01/2026

सुर्खेत , मिति २०८२ साल पौष २६ गते बिहान करिब १२:०० बजे, अटोबाट ईभी हायस चढ्ने क्रममा क्यामेराको स्ट्यान्ड अटोमै छुट्न गएको छ। उक्त सामग्री अत्यन्तै महत्वपूर्ण भएकाले पाउनु हुने व्यक्तिले ९८६८१६५६०२ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ !
धन्यवाद 🙏

23/12/2025

🕉️💜

02/11/2025

सत्य ही शिव है 💜🕉

01/11/2025

HAR-HAR MAHADEV 💜🕉️

Address

विरेन्द्रनगर
सुर्खेत

Telephone

+9779848011258

Website

Alerts

Be the first to know and let us send you an email when सुर्खेती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share