JSS Norway

JSS Norway To get together and support Nepalese People in Norway.

See you all at AGM and VOLLEYBALL !!AGM- 24th May VOLLEYBALL- 12th JULY
30/04/2026

See you all at AGM and VOLLEYBALL !!
AGM- 24th May
VOLLEYBALL- 12th JULY

"नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना" जनसम्पर्क समिति, नर्वेको तर्फबाट देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा,...
13/04/2026

"नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना"
जनसम्पर्क समिति, नर्वेको तर्फबाट देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, साधारण सदस्य, क्रियाशील सदस्य तथा सम्पूर्ण शुभचिन्तकहरूमा यस पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

नयाँ वर्ष २०८३ ले यहाँहरूको जीवनमा नयाँ उमङ्ग, उत्साह, आशा र ऊर्जा थपोस् ।
तपाईँ तथा तपाईँका सम्पूर्ण परिवारजनमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

यस नयाँ वर्षले आपसी सद्भाव, एकता र सहकार्यलाई अझ सुदृढ बनाउँदै समाज तथा राष्ट्रको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं ।

"Help Desk सञ्चालन सम्बन्धी सूचना"!!नर्वेमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली आमाबाबु, दाजुभाइ तथा दिदीबहिनीहरूमा यो जानक...
12/04/2026

"Help Desk सञ्चालन सम्बन्धी सूचना"!!

नर्वेमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली आमाबाबु, दाजुभाइ तथा दिदीबहिनीहरूमा यो जानकारी गराइन्छ कि Tax Return सम्बन्धी फारम आफूले चेक गरी ठिक भएको/नभएको भनी प्रमाणित गरी बुझाउनु पर्ने फारम यही अप्रिल ३० तारिख भित्र अनिवार्य रूपमा बुझाउनुपर्ने भएकोले, यदि तपाईंलाई उक्त फारम भर्न कुनै समस्या भइरहेको छ भने, त्यसमा सहयोग पुर्‍याउने उद्देश्यले जनसम्पर्क समिति, नर्वे (JSS) ले अप्रिल १९ तारिख, आईतबार का दिन JSS Help Desk आयोजना गर्ने भएको छ । कसैलाई उक्त फारम भर्दा केही समस्या भएमा उक्त कार्यक्रममा उपस्थित भई सेवा लिनुहुन सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं ।

स्थान: Selma Ellefsens vei 2, 0581, Oslo.
समय: बिहान १०:०० बजे देखि दिउँसो १२:३० बजे सम्म

31/03/2026
Let's play together!!!July 12th, SUNDAY!!
29/03/2026

Let's play together!!!
July 12th, SUNDAY!!

मितिः २०२६/०१/११                                                                                         विज्ञप्तिभदौ २३...
11/01/2026

मितिः २०२६/०१/११
विज्ञप्ति
भदौ २३ र २४ पछि उत्पन्न बदलिँदो राजनीतिक परिस्थितिका सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय समितिले आफैं विशेष महाधिवेशनको आह्वान गर्नुपर्ने आवश्यकता थियो । पार्टी
भित्रको संस्थागत सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, संविधानको रक्षा तथा नेतृत्व र नीति–निर्णय प्रक्रियामा स्पष्टता र जिम्मेवारी स्थापित गर्न पार्टी अग्रसर हुनुपर्ने थियो । तर उक्त पहल समयमै हुन सकेन ।
यद्यपि, आम कांग्रेस कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको सक्रिय पहलमा विशेष महाधिवेशनको माग उठाइनु सकारात्मक र ऐतिहासिक कदम हो । यस प्रक्रियाको समन्वय गर्नु भएका नेपाली कांग्रेसका महामन्त्रीद्वय माननीय गगन कुमार थापा र माननीय विश्वप्रकाश शर्माप्रति जनसम्पर्क समिति नर्वे हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
यस विशेष महाधिवेशनले देश तथा विदेशमा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूमा सकारात्मक सुधार, आन्तरिक लोकतन्त्र र जिम्मेवार राजनीतिक अभ्यासलाई थप सुदृढ बनाउने विश्वास जनसम्पर्क समिति नर्वेले लिएको छ । पार्टीको ऐतिहासिक संघर्ष, लोकतान्त्रिक परम्परा, सामाजिक न्याय, समतामूलक समाज र राष्ट्रिय एकताको मूल्य–मान्यतालाई अझ बलियो संगठनात्मक आधारमा स्थापित गर्न यो विशेष महाधिवेशन मार्गदर्शक बन्ने अपेक्षा गरिएको छ ।
साथै, भोलि हुने बन्द सत्रमा छुट्नु भएका महाधिवेशन प्रतिनिधिहरू, शीर्ष नेतृत्व तथा नेपाली कांग्रेसका आदरणीय सभापति ज्यूको समेत उपस्थितिले यस ऐतिहासिक क्षणलाई अझ अर्थपूर्ण र विशेष बनाउने विश्वास हामीले लिएका छौं ।
अन्त्यमा, परिवर्तनको पक्षमा स्वेच्छिक रूपमा उभिनु भएका जनसम्पर्क समिति नर्वेअन्तर्गतका सातै जना महाधिवेशन प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्दछौं । तपाईंहरूको प्रतिबद्धता र साहसिक भूमिकाले पार्र्टीलाई सही दिशातर्फ अघि बढ्न महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ ।

31/12/2025

नव वर्ष २०२६ को पावन अवसरमा, हाम्रो संस्थाको तर्फबाट यहाँहरू सबैमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आगामी वर्षले नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ व्यक्तिगत तथा सामूहिक जीवनमा सफलता, सद्भाव र सहकार्यको भावना थप सुदृढ गरोस् भन्ने हाम्रो कामना छ। विगतमा प्राप्त सहयोग, विश्वास र सहकार्यका लागि हामी यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं र भविष्यमा पनि यस्तै निरन्तर साथ र सहकार्यको अपेक्षा गर्दछौं।
नव वर्ष २०२६ यहाँहरू सबैका लागि सफल, प्रेरणादायी र स्मरणीय बनोस्।

हार्दिक शुभकामना सहित,
JSS Norway

भोलिको "देउसी-भैलो" कार्यक्रमका लागि दिदीबहिनीहरूले सेल पकाउन थालिसक्नुभो...भेटौं है त, सेल रोटी खाँदै देउसी-भैलो खेल्नु...
18/10/2025

भोलिको "देउसी-भैलो" कार्यक्रमका लागि दिदीबहिनीहरूले सेल पकाउन थालिसक्नुभो...
भेटौं है त, सेल रोटी खाँदै देउसी-भैलो खेल्नुपर्छ 😊
सबैमा फेरि पनि चुलो निम्तो!! 🎶🪔✨

07/09/2025

नमस्कार 🙏
स्वर्गीय विष्णु पाण्डे ज्युका शोकाकुल परिवारलाई केही आर्थिक राहत पुगोस भन्ने हेतुले हामीले "देउसी भैलो २०२४" को बचत रकम बाहेक पनि तपाईंहरूबाट सहयोगको लागि अपिल गरेका थियौँ। सोही अपिलअनुसार ०७.०९.२०२५ (Sunday) राति ००:०० बजेसम्म प्राप्त रकम (kroner) र सहयोगी मनहरूको नामावली यसप्रकार रहेको छ:

१. गणेश थापा – ५५५
२. सुदीप राज खरेल – ३३३
३. पूजा भण्डारी – २०५
४. रिता अधिकारी – ३०१
५. सुजना अधिकारी पुदासैन – २००
६. सुनिल बस्तोला – ५००
७. घनश्याम निरौला – ४४४
८. अनीता कुँवर के.सी. – ५००
९. रमेश सुवेदी – ३०३
१०. नरेश बाँस्कोटा – ५०१
११. विनायक पोखरेल – २००
१२. इन्द्र कुमार थापा – ५०१
१३. विपिन अधिकारी – ५००
१४. रमेश गौतम – ५०१
१५. चक्र बिक्रम शाही – ५०१
१६. गोविन्द थापा – ५११
१७. जितेन्द्र बिक्रम शाही – १०००
१८. नवराज पौडेल – २५१
१९. सागर शर्मा कँडेल – २५१
२०. भारती मैनाली – २८५
२१. प्रकाश अधिकारी – ५५५
२२. सुनिल के.सी. – ५००
२३. रोशन अधिकारी – ५००
२४. कमल गौतम – ५००
२५. हरि शरण बुढाथोकी – २०१
२६. गिल श्रेष्ठ – ५००
२७. यज्ञन अधिकारी – ५११
२८. चन्द्र थापा (नितु थापा) – ३००
२९. सरोज पराजुली – २२१
३०. खगेन्द्र भट्ट – २५०
३१. पर्वता पन्थी गैरे – ५०१
३२. नीमा पौडेल – ३०१
३३. अप्सना लम्साल – ५०५
३४. नवीन महर्जन – ५०१
३५. कृति श्रेष्ठ – ३३३
३६. अनीमा बस्नेत – ३०१
३७. सबीना थापा – ५०१
३८. विष्णु प्रकाश तिमिल्सिना – ५००
३९. धर्म बहादुर कुँवर क्षेत्री – ३००
४०. रमेश घिमिरे – ३०५
४१. सम्झना घिमिरे – २०६
४२. केशब नेपाली – ३११
४३. कुसुम निरौला घिमिरे – ५००
४४. रवी महत – ५००
४५. नगवाङ दावा शेर्पा – ५००
४६. मनोज कुमार खत्री – ३०५
४७. गिरीराज अधिकारी – ५०५
४८. सिद्धान्त घले – ३०१
४९. नेत्र बहादुर बी.के. – २५१
५०. टेक बहादुर बानिया – ५००
५१. गम्भीर सिंह (New Delhi Restaurant) – ५००
५२. जियाउल हक अन्सारी – ६००
५३. जियाउल हक अन्सारी (New Delhi Restaurant) – ५००
५४. गगनदीप सिंह, धन सिंह, बृजपाल (New Delhi Restaurant) – १२००
५५. राज (New Delhi Restaurant) – ५००
५६. एलिजा गौतम – १५०
५७. कृति कार्की – ३००
५८. आर्यन पराजुली – ३३३
५९. रेवती प्रसाद काफ्ले – ५०१
६०. कुमारी पोखरेल – ५००
६१. Anonymous – २५०
६२. राजेन्द्र सुवेदी – १०००
६३. यज्ञराज भट्ट – ३०१
६४. सुजाता खड्का – ३०१
६५. पदम प्रसाद काफ्ले – ३५१
६६. Prince Bhullar Singh, Gurmit (New Delhi Restaurant) – ८००
६७. मंजु सिग्देल उपाध्याय – ५००
६८. प्रकृति पोखरेल – २०५
६९. असिम लम्साल – ५०१
७०. खुमानन्द शर्मा ढुङ्गाना – ५०१
७१. सालिना पोखरेल – २५१
७२. दिपेश तिम्सिना – २५०
७३. अमर राज पन्त – ३०५
७४. शेखर पुन मगर – ५०५
७५. आभिष्कार बस्तोला – ५००
७६. दिपेन्द्र आचार्य – ६०१
७७. पदम कुमार सुवेदी – २५१
७८. महेन्द्र बस्नेत – ३५१
७९. हेमा कुमारी गिरी (कोपिला गिरी) – १५०
८०. सबिता सापकोटा – २५०
८१. Anne Lindgren (इन्द्र कुमार थापा) – ५००
८२. कमल कुँवर – ३०५
८३. निर्मला परियार – २५०
८४. भरत मणि पौड्याल – ५००
८५. जुनु आचार्य – ५००
८६. राघव चन्द्र अधिकारी – २५१
८७. सृजना महत रावत – १००
८८. मेघु पुरी – ३०५
८९. तिर्थ राज गुरुङ – ३०५
९०. सुनिता राई – २०५
९१. विष्णु कुमार थापा – २५५
९२. मीरा के.सी. – २५१
९३. कमल प्रसाद खनाल – ३०५
९४. दोगेन्द्र गुरुङ – १०५
९५. सिजन गुरुङ – १०१
९६. चन्द्र कुमार बुढाथोकी – ४०५
९७. जीवन हरि काफ्ले – ११११
९८. पुष्पा तिवारी – ३००
९९. सुनिता ओली – १५०
१००. दिव्या पहारी आचार्य – २५०
१०१. राज कुमार पुन – ३००
१०२. सत्य राज खड्का – २०५
१०३. हेमन्त बर्तौला – ३०५
१०४. सुरेन्द्र बहादुर के.सी. – ११११
१०५. भीम प्रसाद गुरुङ – २२३
१०६. दिपिका पनेरु अधिकारी – ५००
१०७. अशिष आर्याल अत्रेय – २०१
१०८. तुलसी सापकोटा – ५५५
१०९. बिक्रम बम – २५१
११०. बिक्रम मगर – २५०
१११. बल बहादुर खत्री – २००
११२. भीम बहादुर श्रीस – २५१
११३. बाबुराम भट्टराई – ३०१
११४. आराधना सुवेदी – ५११
११५. दावा लामा – ५०१
११६. दुर्गा ढुंगाना – २५१
११७. सृष्टि तिमल्सिना – २५१
११८. नवीन सापकोटा – १००१
११९. अजय लामा – ४५१
१२०. शालिक राम ढुंगाना – ३००
१२१. ऐम कुमार लिम्बु – १५०५
१२२. नारायण अधिकारी – ५०५
123. Binod shrestha- 500
124. Anuj Lamsal- 201
125. Maya Pokharel- 273

तपाईंहरू सम्पूर्णले हामी सबै पीडामा भएको बेला देखाउनु भएको सहयोग प्रति हामी निक्कै आभारी छौँ। पीडित परिवार र जनसम्पर्क समितिको तर्फबाट तपाईंहरू सबै सहयोगी मनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।

(भोलि सोमबार बिहान रकम हस्तान्तरण गरिनेछ।)

पुनश्च: आर्थिक पारदर्शितालाई मध्यनजर गर्दै प्रत्येक साँझ यसरी नै उठेको रकम प्रकाशित गर्दै आएका थियौँ। अब भोलि सोमबार बिहान पीडित परिवारका नातेदार शालिग्राम अर्यालज्यूलाई हस्तान्तरण गरिनेछ र त्यसपछि अन्य थप जानकारीका लागि उहाँसँग सम्पर्क गर्न सक्नुहुनेछ (96868961)।

पुन पुनश्च: हिजो राति ००:०० बजे सम्म पठाउनु हुने कसैको नाम छुटेको छ वा लेख्दा गल्ती भएको छ भने कृपया SMS मार्फत जानकारी गराइदिनु होला।

07/09/2025

नमस्कार 🙏
स्वर्गीय विष्णु पाण्डे ज्युका शोकाकुल परिवारलाई केही आर्थिक राहत पुगोस भन्ने हेतुले हामीले "देउसी भैलो २०२४" को बचत रकम बाहेक पनि तपाईंहरूबाट सहयोगको लागि अपिल गरेका थियौँ। सोही अपिलअनुसार हिजो (०६.०९.२०२५) राति ००:०० बजेसम्म प्राप्त रकम (kroner) र सहयोगी मनहरूको नामावली यसप्रकार रहेको छ:

१. गणेश थापा – ५५५
२. सुदीप राज खरेल – ३३३
३. पूजा भण्डारी – २०५
४. रिता अधिकारी – ३०१
५. सुजना अधिकारी पुदासैन – २००
६. सुनिल बस्तोला – ५००
७. घनश्याम निरौला – ४४४
८. अनीता कुँवर के.सी. – ५००
९. रमेश सुवेदी – ३०३
१०. नरेश बाँस्कोटा – ५०१
११. विनायक पोखरेल – २००
१२. इन्द्र कुमार थापा – ५०१
१३. विपिन अधिकारी – ५००
१४. रमेश गौतम – ५०१
१५. चक्र बिक्रम शाही – ५०१
१६. गोविन्द थापा – ५११
१७. जितेन्द्र बिक्रम शाही – १०००
१८. नवराज पौडेल – २५१
१९. सागर शर्मा कँडेल – २५१
२०. भारती मैनाली – २८५
२१. प्रकाश अधिकारी – ५५५
२२. सुनिल के.सी. – ५००
२३. रोशन अधिकारी – ५००
२४. कमल गौतम – ५००
२५. हरि शरण बुढाथोकी – २०१
२६. गिल श्रेष्ठ – ५००
२७. यज्ञन अधिकारी – ५११
२८. चन्द्र थापा (नितु थापा) – ३००
२९. सरोज पराजुली – २२१
३०. खगेन्द्र भट्ट – २५०
३१. पर्वता पन्थी गैरे – ५०१
३२. नीमा पौडेल – ३०१
३३. अप्सना लम्साल – ५०५
३४. नवीन महर्जन – ५०१
३५. कृति श्रेष्ठ – ३३३
३६. अनीमा बस्नेत – ३०१
३७. सबीना थापा – ५०१
३८. विष्णु प्रकाश तिमिल्सिना – ५००
३९. धर्म बहादुर कुँवर क्षेत्री – ३००
४०. रमेश घिमिरे – ३०५
४१. सम्झना घिमिरे – २०६
४२. केशब नेपाली – ३११
४३. कुसुम निरौला घिमिरे – ५००
४४. रवी महत – ५००
४५. नगवाङ दावा शेर्पा – ५००
४६. मनोज कुमार खत्री – ३०५
४७. गिरीराज अधिकारी – ५०५
४८. सिद्धान्त घले – ३०१
४९. नेत्र बहादुर बी.के. – २५१
५०. टेक बहादुर बानिया – ५००
५१. गम्भीर सिंह (New Delhi Restaurant) – ५००
५२. जियाउल हक अन्सारी – ६००
५३. जियाउल हक अन्सारी (New Delhi Restaurant) – ५००
५४. गगनदीप सिंह, धन सिंह, बृजपाल (New Delhi Restaurant) – १२००
५५. राज (New Delhi Restaurant) – ५००
५६. एलिजा गौतम – १५०
५७. कृति कार्की – ३००
५८. आर्यन पराजुली – ३३३
५९. रेवती प्रसाद काफ्ले – ५०१
६०. कुमारी पोखरेल – ५००
६१. Anonymous – २५०
६२. राजेन्द्र सुवेदी – १०००
६३. यज्ञराज भट्ट – ३०१
६४. सुजाता खड्का – ३०१
६५. पदम प्रसाद काफ्ले – ३५१
६६. Prince Bhullar Singh, Gurmit (New Delhi Restaurant) – ८००
६७. मंजु सिग्देल उपाध्याय – ५००
६८. प्रकृति पोखरेल – २०५
६९. असिम लम्साल – ५०१
७०. खुमानन्द शर्मा ढुङ्गाना – ५०१
७१. सालिना पोखरेल – २५१
७२. दिपेश तिम्सिना – २५०
७३. अमर राज पन्त – ३०५
७४. शेखर पुन मगर – ५०५
७५. आभिष्कार बस्तोला – ५००
७६. दिपेन्द्र आचार्य – ६०१
७७. पदम कुमार सुवेदी – २५१
७८. महेन्द्र बस्नेत – ३५१
७९. हेमा कुमारी गिरी (कोपिला गिरी) – १५०
८०. सबिता सापकोटा – २५०
८१. Anne Lindgren (इन्द्र कुमार थापा) – ५००
८२. कमल कुँवर – ३०५
८३. निर्मला परियार – २५०
८४. भरत मणि पौड्याल – ५००
८५. जुनु आचार्य – ५००
८६. राघव चन्द्र अधिकारी – २५१
८७. सृजना महत रावत – १००
८८. मेघु पुरी – ३०५
८९. तिर्थ राज गुरुङ – ३०५
९०. सुनिता राई – २०५
९१. विष्णु कुमार थापा – २५५
९२. मीरा के.सी. – २५१
९३. कमल प्रसाद खनाल – ३०५
९४. दोगेन्द्र गुरुङ – १०५
९५. सिजन गुरुङ – १०१
९६. चन्द्र कुमार बुढाथोकी – ४०५
९७. जीवन हरि काफ्ले – ११११

सहयोग गर्नका लागि Vipps नम्बर: 99882935

(आज आइतबार ०७.०९.२०२५ राति ००:०० बजे सम्म सहयोग रकम पठाउन सक्नुहुनेछ। सोमबार बिहान रकम हस्तान्तरण गरिनेछ।)

पुनश्च: आर्थिक पारदर्शितालाई मध्यनजर गर्दै प्रत्येक साँझ यसरी नै उठेको रकम प्रकाशित गर्दै आएका छौँ। अब आज राति ००:०० पछि प्राप्त भएको सूची प्रकाशित गर्दै सोमबार बिहान हस्तान्तरण गरिनेछ।

पुन पुनश्च: हिजो राति ००:०० बजे सम्म पठाउनु हुने कसैको नाम छुटेको छ वा लेख्दा गल्ती भएको छ भने कृपया SMS मार्फत 99882935 मा जानकारी गराइदिनु होला।

05/09/2025

नमस्कार 🙏

स्वर्गीय विष्णु पाण्डे ज्युका शोकाकुल परिवारलाई केही आर्थिक राहत पुगोस भन्ने हेतुले हामीले "देउसी भैलो २०२४" को बचत रकम बाहेक पनि तपाईंहरूबाट सहयोगको लागि अपिल गरेका थियौँ। सोही अपिलअनुसार आज (०५.०९.२०२५) राति १० बजेसम्म प्राप्त रकम (kroner) र सहयोगी मनहरूको नामावली यसप्रकार रहेको छ:

१. गणेश थापा – ५५५
२. सुदीप राज खरेल – ३३३
३. पूजा भण्डारी – २०५
४. रिता अधिकारी – ३०१
५. सुजना अधिकारी पुदासैन – २००
६. सुनिल बस्तोला – ५००
७. घनश्याम निरौला – ४४४
८. अनीता कुँवर के.सी. – ५००
९. रमेश सुवेदी – ३०३
१०. नरेश बाँस्कोटा – ५०१
११. विनायक पोखरेल – २००
१२. इन्द्र कुमार थापा – ५०१
१३. विपिन अधिकारी – ५००
१४. रमेश गौतम – ५०१
१५. चक्र बिक्रम शाही – ५०१
१६. गोविन्द थापा – ५११
१७. जितेन्द्र बिक्रम शाही – १०००
१८. नवराज पौडेल – २५१
१९. सागर शर्मा कँडेल – २५१
२०. भारती मैनाली – २८५
२१. प्रकाश अधिकारी – ५५५
२२. सुनिल के.सी. – ५००
२३. रोशन अधिकारी – ५००
२४. कमल गौतम – ५००
२५. हरि शरण बुढाथोकी – २०१
२६. गिल श्रेष्ठ – ५००
२७. यज्ञन अधिकारी – ५११
२८. चन्द्र थापा (नितु थापा) – ३००
२९. सरोज पराजुली – २२१
३०. खगेन्द्र भट्ट – २५०
३१. पर्वता पन्थी गैरे – ५०१
३२. नीमा पौडेल – ३०१
३३. अप्सना लम्साल – ५०५
३४. नवीन महर्जन – ५०१
३५. कृति श्रेष्ठ – ३३३
३६. अनीमा बस्नेत – ३०१
३७. सबीना थापा – ५०१
३८. विष्णु प्रकाश तिमिल्सिना – ५००
३९. धर्म बहादुर कुँवर क्षेत्री – ३००
४०. रमेश घिमिरे – ३०५
४१. सम्झना घिमिरे – २०६
४२. केशब नेपाली – ३११
४३. कुसुम निरौला घिमिरे – ५००
४४. रवी महत – ५००
४५. नगवाङ दावा शेर्पा – ५००
४६. मनोज कुमार खत्री – ३०५
४७. गिरीराज अधिकारी – ५०५
४८. सिद्धान्त घले – ३०१
४९. नेत्र बहादुर बी.के. – २५१
५०. टेक बहादुर बानिया – ५००
५१. गम्भीर सिंह (New Delhi Restaurant) – ५००
५२. जियाउल हक अन्सारी – ६००
५३. जियाउल हक अन्सारी (New Delhi Restaurant) – ५००
५४. गगनदीप सिंह, धन सिंह, बृजपाल (New Delhi Restaurant) – १२००
५५. राज (New Delhi Restaurant) – ५००
५६. एलिजा गौतम – १५०
५७. कृति कार्की – ३००
५८. आर्यन पराजुली – ३३३
५९. रेवती प्रसाद काफ्ले – ५०१
६०. कुमारी पोखरेल – ५००
६१. Anonymous – २५०

सहयोग गर्नका लागि Vipps नम्बर: 99882935

(पर्सि आइतबार ०७.०९.२०२५ राति ००:०० बजे सम्म सहयोग रकम पठाउन सक्नुहुनेछ। सोमबार बिहान रकम हस्तान्तरण गरिनेछ।)

पुनश्च: आर्थिक पारदर्शितालाई मध्यनजर गर्दै प्रत्येक साँझ यसरी नै उठेको रकम प्रकाशित गरिनेछ।

पुन पुनश्च: आज राति १० बजे सम्म पठाउनु हुने कसैको नाम छुटेको छ वा लेख्ना गल्ती भएको छ भने कृपया SMS मार्फत 99882935 मा जानकारी गराइदिनु होला।

Adresse

Oslo

Telefon

+4741267124

Nettsted

Varslinger

Vær den første som vet og la oss sende deg en e-post når JSS Norway legger inn nyheter og kampanjer. Din e-postadresse vil ikke bli brukt til noe annet formål, og du kan når som helst melde deg av.

Kontakt Organisasjonen

Send en melding til JSS Norway:

Del