Helping Hands for Nepal, Norway -HHN, Norway

Helping Hands for Nepal, Norway -HHN, Norway Helping Hands for Nepal, Norway is a voluntary organisation registered and working in Norway. Our main goal is to help the poor school children in Nepal.

हेल्पिङ ह्यन्ड्स फर नेपाल नर्वे (HHN Norway) को सहयोग परियोजना का लागि संक्षिप्त प्रस्ताव आव्हान:तपाईं हाम्रो यस संस्था,...
27/04/2026

हेल्पिङ ह्यन्ड्स फर नेपाल नर्वे (HHN Norway) को सहयोग परियोजना का लागि संक्षिप्त प्रस्ताव आव्हान:

तपाईं हाम्रो यस संस्था, हेल्पिङ ह्यन्ड्स फर नेपाल नर्वे (HHN Norway) बालबालिकाहरुको विद्यालय शिक्षामा सहयोगको लागि नेपालका सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थी वा सामुदायिक विधालयहरुबाट संक्षिप्त प्रस्ताव आवेदनका लागि आह्वान गर्दछौं। आवेदन संस्थागत अथवा व्यक्तिगत २ तवरले दिन सकिन्छ जसमा विद्यालयले प्राथमिकताका आधारमा ७ जना विद्यार्थीहरु छान्न सक्दछ्न् । अथवा विद्यालय, शिक्षक, अभिभावक या अन्य व्यक्तिहरुले कोहि विशेष विद्यार्थीहरुका लागि पनि व्यक्तिगत आवेदन दिन सकिनेछ। आवेदन दिँदा तपशिलका सिमाभित्र रहेर संक्षिप्त प्रस्ताव आव्हान गर्दछौँ ।

-विधालय वा संस्थागत आवेदन :

१.सहयोग रकम: प्रति विधालय वढीमा ७ जना विधार्थीहरुका लागि आवश्यकता अनुसार प्रति विद्यार्थी रु.१५ हजार बराबरको अति आवश्यकीय शैक्षिक सामाग्री प्रदान गर्ने।

२.प्राथमिकताः शारिरीक रुपले असक्त वालवालिका, अन्य गैरसरकारी संस्था वा परियोजनाबाट सहयोग नपाएका र दुर्गम तथा पिछडिएका क्षेत्रका विधालयहरु।

३.आवश्यक कागजातहरू:
विद्यालय व्यवस्थापन समितिको सिफारिस पत्र।

-व्यक्तिगत आवेदन:
१.प्रति विद्यार्थी रु.१५००० बराबरको अति आवश्यकीय शैक्षिक सामग्री प्रदान गर्ने।

२.प्राथमिकताः शारिरीक असक्त वालवालिका, अन्य गैरसरकारी संस्था वा परियोजनाबाट सहयोग र दुर्गम तथा पिछडिएका क्षेत्रका विधार्थीहरु।

३. आवश्यक कागजातहरू:
आफू अध्ययनरत विद्यालय वा वडा कार्यालयबाट सिफारिस।

-संस्थागत र व्यक्तिगत दुवै आवेदनका लागि यो फारम भर्नुहोस्- SCHOLARSHIP APPLICATION FORM / तलको गुगल ड्राइभको लिन्कमा क्लिक गरेर फारम डाउनलोड गर्न सक्नुहुनेछ ।
https://drive.google.com/file/d/1eLQZB56O99pIQW1zRFNgLvDNWTyiKVtn/view?fbclid=IwY2xjawRcDqFleHRuA2FlbQIxMQBicmlkETB0MHhteThKN1ZCV1U0RXdEc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHojzohRHf4uTNqQqhBMsbrTSaf9Ku3iA2jXX6mkEGPvJn_VlLf6yKmOgKti0_aem_lq5P6ahz7XZn1RQSeRNsIQ

-प्रस्ताव पठाउने ठेगाना: [email protected]
-प्रस्ताव पठाउने अन्तिम मिति: Friday, 29th May 2026 / जेठ १५, २०८३, आइतबार

14/04/2026

नववर्ष २०८३ को पावन अवसरमा हामी तपाईंहरू सबैलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौं। हाम्रो सबै आवश्यकता पूरा होऊन् र हामीले सधैं एकअर्कालाई सहयोग गर्दै अघि बढ्न सकौं। नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।

Helping Hands for Nepal Norway परिवारका तर्फबाट नववर्षको धेरै धेरै शुभकामना! 🎉

Buy påskelottery  and win gifts...!At the sametime, you are contributing for needy children of Nepal in their education!
24/03/2026

Buy påskelottery and win gifts...!
At the sametime, you are contributing for needy children of Nepal in their education!

for å kjøpe nødvendige skoleutstyr til barn som lever i fattigdom i Nepal

12/03/2026

नमस्कार!तपाईं हेल्पिङ ह्यण्ड्स फर नेपाल नर्वे HHN Norway मार्फत समाजसेवाको पुण्य कार्यमा जोडिन सक्नुहुन्छ। यसका लागि संस्थाको General member को रुपमा दिनको १ क्रोनर, वर्षको ३६५ छुट्याएर नेपालमा रहेका विपन्न वर्गका नानीबाबुहरुको शिक्षामा योगदान दिन सक्नुहुन्छ। हाम्रो vipps no. 18151 रहेको छ।
साथै तपाईं आफ्नो या आफ्नो परिवारको जन्मदिन या अन्य कुनै विशेष दिनमा केही दान सहयोग गरेर पनि संस्थासँग जोडिन सक्नुहुनेछ। हामी तपाईं या तपाइँका नानीबाबुहरुको फोटो सहित शुभेच्छा तपाईंको इच्छा बमोजिम हाम्रो पेजबाट राख्ने छौं ।
सम्पर्क फोन नं 48668488🙏🙏

Sammen vokser vi! 🌱Vi er glade for å kunngjøre vårt partnerskap med Helping Hands for Nepal, Norway (HHN, Norway), en id...
08/12/2025

Sammen vokser vi! 🌱
Vi er glade for å kunngjøre vårt partnerskap med Helping Hands for Nepal, Norway (HHN, Norway), en ideell organisasjon dedikert til å forbedre utdanningen for underprivilegerte barn i Nepal. Som en nepalesiskdrevet restaurant i Oslo er vi opptatt av å støtte vårt samfunn og gi noe tilbake 🤝❤️.
Hvis du ønsker å bidra og gjøre en forskjell, kan du gjøre det via Vipps 18151. La oss skape en positiv innvirkning sammen 🎒📚💖!

Lær mer om HHNs fantastiske arbeid på deres Facebook-side: Helping Hands for Nepal, Norway -HHN, Norway 🌟

"Yearly Sponser Programme" अन्तर्गत हामीसँग जोडिनु भएकोमा Nepal House लाई धेरै धेरै धन्यवाद। यस कार्यक्रम अन्तर्गत Nepal House ले Helping Hands for Nepal, Norway ले गर्ने डिसेम्बर २०२५ सम्मका सम्पूर्ण इभेन्टहरूको प्रायोजन गर्नेछ।

नेपालका विपन्न वर्गका बालबालिकाको शिक्षा सहयोगमा Nepal House को साथको लागि पुनः धेरै धेरै धन्यवाद!

आज प्रदर्शन हुने  जारी-२ फिल्मको  को सबैले निमन्त्रणा पाउनुभो होला 😍😍अबको केहि समयमा भेटौला है हलमा। 🙏🙏आजको प्रदर्शन  यस...
22/11/2025

आज प्रदर्शन हुने जारी-२ फिल्मको को सबैले निमन्त्रणा पाउनुभो होला 😍😍
अबको केहि समयमा भेटौला है हलमा। 🙏🙏

आजको प्रदर्शन यस अघिका MOVIE हरु प्रदर्शन गरिएको हलमा नै हो। र फिल्म ठिक १४:०० बजे शुरु हुनेछ।

यदि तपाई पहिलोपटक आउदै हुनुहुन्छ भने यो नक्सा हेरेर आउन सक्नुहुन्छ। T-bane वा Trikk बाट Forskningsparken station मा झर्नुहोला।
T- bane lines- 5(Ringen from both direction), 5 (Sognsvann) and 4(Vestli from sentrum) and Trikk lines 17 and 18).

ADDRESS: Ole-Johan Dahls hus
Gaustadalléen 23B, 0373, Oslo
Simula AUD first floor

हामीसङ सिट एकदमै सिमित छ। ENTRY PASS लिनुभएको छैन भने आफ्नो लागी टिकट सुरक्षित गर्नुहोला।

In association with Nepal House, HHN presents Jaari -2!!!This saturday.... Grab your ticket now!For tickets, Vipps 18151...
19/11/2025

In association with Nepal House, HHN presents Jaari -2!!!
This saturday.... Grab your ticket now!
For tickets, Vipps 18151 or call Darpan Timilsina 48676377.
We have limited seats availabe now.
You will also get 20% off at Nepal House with a ticket of Jaari 2.

 हाम्रो यस संस्था Helping Hands for Nepal, Norway -HHN, Norway को विपन्न एवम् पिछडिएको क्षेत्रमा अध्ययनरत  विद्यार्थीहरु...
14/11/2025


हाम्रो यस संस्था Helping Hands for Nepal, Norway -HHN, Norway को विपन्न एवम् पिछडिएको क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाइ गरिने नियमित सहयोग कार्यक्रम अन्तर्गत यस वर्षका लागि छनौट भएका नेपालभरिका विभिन्न विद्यालयहरुमध्ये झापा जिल्ला, हल्दिबारी वडा नं -१ स्थित श्री सरस्वती माध्यमिक बिद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि बिद्यालय ब्यबस्थापन परिवार , अभिभावक ज्युहरु, गुरु बर्ग, गाउँपालिका प्रतिनिधि ,वडा प्रतिनिधि , स्वास्थकर्मी तथा विद्यार्थी भाइ- बहिनीहरुको उपस्थितिमा रु १ लाख बराबरको शैक्षिक सामाग्री १३ जना विद्यार्थीहरुलाइ हस्तान्तरण गरियो। यस कार्यमा प्रतक्ष्य एवम् अप्रत्यक्ष रुपले सहयोग गर्नुहुने सबैलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौं। विशेषगरी हाम्रा दाताहरुप्रती हार्दिक कृतज्ञ छौ

हार्दिक निमन्त्रणा सबैमा!एउटा च्यारिटी शो, नेपालमा विपन्न बालबालिकाको शिक्षा  सहयोगार्थ!मनोरञ्जन र सामाजिक उत्तरदायित्व ...
09/11/2025

हार्दिक निमन्त्रणा सबैमा!
एउटा च्यारिटी शो, नेपालमा विपन्न बालबालिकाको शिक्षा सहयोगार्थ!
मनोरञ्जन र सामाजिक उत्तरदायित्व एकैसाथ!!

Get ready Oslo, we will announce the date soon!Jaari 2- Song of Chyabrung!Aesthetically pleasing poetry in visual!! How ...
07/11/2025

Get ready Oslo, we will announce the date soon!
Jaari 2- Song of Chyabrung!

Aesthetically pleasing poetry in visual!! How excited are you? 😊😊

JAARI-2 in Oslo, this November...Are you ready?
27/10/2025

JAARI-2 in Oslo, this November...Are you ready?

​ Presents, "JAARI 2 - SONG OF CHYABRUNG (TRAILER) " 𝐈𝐍 𝐂𝐈𝐍𝐄𝐌𝐀𝐒 - 𝐊𝐀𝐑𝐓𝐈𝐊 𝟐𝟏 | 𝟕𝐭𝐡 𝐍𝐎𝐕𝐄𝐌𝐁𝐄𝐑Movie: Jaari 2 - Song Of C...

Adresse

Oslo

Varslinger

Vær den første som vet og la oss sende deg en e-post når Helping Hands for Nepal, Norway -HHN, Norway legger inn nyheter og kampanjer. Din e-postadresse vil ikke bli brukt til noe annet formål, og du kan når som helst melde deg av.

Kontakt Organisasjonen

Send en melding til Helping Hands for Nepal, Norway -HHN, Norway:

Del