मेची-महाकाली युवा समुह केन्द्रिय समिति :मलेसिया

  • Home
  • Malaysia
  • Kuala Lumpur
  • मेची-महाकाली युवा समुह केन्द्रिय समिति :मलेसिया

मेची-महाकाली युवा समुह केन्द्रिय समिति :मलेसिया *प्रबासी नेपाली हरुको साझा संगठन हित र उदार को निम्ति मा समर्पित मेचीमहाकाली युवा समुह:मलेसिया *
(16)

मेचीमहाकाली युवा समुह यहाँ मलेशिया मा कार्यरत प्रबासी नेपाली हरु को हित एबम उद्दारका निम्ति मा समर्पित एउटा नेपाली सस्था हो जसलाई २०११ को फेब्रुअरी १७ को दिन यहाँ का श्रमिक को आम भेला द्वारा गठन गरि सुचारुक गर्दै आइरहेका छौ|जसमा निरन्तर रुपमा यसको बिधि बिधान बोमोजिम सक्रिय भयर सामाजिक सेवामा लागिपर्नु भयका करिब ६० जनाको जनसहभागिता छ|यो समुहको को उदेस्य कुनै मुनाफा कमाउन होइन|यसले आज सम्मको अन्तरल

मा अनगिन्ति नेपाली श्रमिक हरुको उद्दार पनि गर्दै आयको छ|पूर्व मेची-महाकाली सम्म का सम्पूर्ण नेपालीहरु लाइ एउटाइ ओत बनाएर छाता संगठनको बिस्तार अनि युवा सक्ति र श्रोत को परिचालन र एकता को उपज यसको पहल हो|सम्रिध समाजको स्थापना र अन्योल मा परेका नेपालीहरु लाइ छौ तर्फी मार्ग र निर्देसन तथा सुझाब सलह दिनु र विसंगति एबम बिक्रीती लाइ निर्मुल पर्नु यो समुहको उदेस्य हो|आउनुस हामी सबै जना युवा हरु एक जुट भएर पिछडियका वर्ग र देसको निम्ति केहि गराउ| जय मेचीमहाकाली युवा समुह||||||||||||||||||h

Address

Kepong Sentral Malaysia
Kuala Lumpur
+60173245947

Products

not interest to product

Alerts

Be the first to know and let us send you an email when मेची-महाकाली युवा समुह केन्द्रिय समिति :मलेसिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मेची-महाकाली युवा समुह केन्द्रिय समिति :मलेसिया:

Featured

Share