11/10/2023
विदेशमा कार्यरत रहेका हरेक नेपाली श्रमिक लगायत सबैको सुख दु:खको सारथी बन्छु, त्यसैले एनआरएनएको ११औं महाधिवेशनमा उप-महासचिव पदमा उम्मेदवारी दिएको हुँ , मलाई तपाईंले भोट दिएर जिताउनुस् : प्रबिन गुरुङ ।
#मलेसिया #श्रमिककोखबर