14/02/2025
🌹 जन्मदिनको हार्दिक शुभकामना🌹🌹
तमू समाज मलेसियाका सल्लाहकार तथा समाजसेवी, सामाजिक व्यक्तित्व श्री श्याम बहादुर तमू ( गुरुङ ) ज्युको आज पर्न गएको सुखद जन्मदिनको पावन अवसरमा सुख, शान्ति, सु-स्वास्थ्य, संवृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
प्रार्थी
किसन तमू
महासचिव
तमु समाज मलेसिया