Aasha ko Haat Foundation

Aasha ko Haat Foundation “गरिब, दुखी, असहाय तथा बिरामी मानिसहरूलाई सहयोग गर्ने मानवतामूलक सामाजिक अभियान।”�

01/06/2026

Bakar EID Par Hindu dost Surya ki Kurbani

30/05/2026

Is Bakar Eid par gaai katne ko mana kiya to hindi ke bachche ko ghar bulakar diya kurbani

29/05/2026

🌸 “आशाको हात, सबैको साथ” 🌸
सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा ल्याउन सक्छ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🤝💖
आउनुहोस्, दुःखमा परेकाहरूको साथ बनौं।

27/05/2026
26/05/2026

शिव सती बियोग और मिलन का गाथा

🙏 मानवताको लागि सहयोगको अपिल 🙏प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,एक निर्दोष 22 बर्षकि युवती  अहिले जीवन र मृत्युको संघर्षमा ...
16/05/2026

🙏 मानवताको लागि सहयोगको अपिल 🙏
प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
एक निर्दोष 22 बर्षकि युवती अहिले जीवन र मृत्युको संघर्षमा छिन्। केही दिनअघि विद्युतिय करेन्ट लागेर उनको हात र खुट्टा गम्भीर रूपमा जलेको छ। डाक्टरहरूको अनुसार संक्रमण बढ्दै गएको कारण हात काट्नुपर्ने अवस्था समेत आउन सक्छ। 😢
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन निकै कठिन भइरहेको छ। लगातार उपचार, औषधि, अपरेशन तथा अस्पताल खर्चका लागि तपाईंहरूको सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ। ❤️
हामी सबै मिलेर यो छोरीको जीवन बचाउन सहयोग गरौँ।
तपाईंले गर्नुभएको सानो दान, शेयर वा प्रार्थनाले पनि ठूलो अर्थ राख्छ। 🙏
📌 सहयोग गर्न चाहनुहुने महानुभावहरूले Inbox वा तल सम्पर्क गर्नुहोस्।
📌 कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस् ताकि सहयोगी मनहरूसम्म पुग्न सकोस्।
🤲 “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो।” 🤍

Address

Bukit Tambun
14100

Website

Alerts

Be the first to know and let us send you an email when Aasha ko Haat Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share