Mero Yuva Nepal

Mero Yuva Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mero Yuva Nepal, Youth Organization, Valletta.

मेरो युवा नेपाल सशक्तिकरण केन्द्रको दृष्टिकोण समाजमा सकारात्मक परिवर्तन,सुशासन,पारदर्शिता,सामाजिक न्याय र समानतामा प्रतिबद्ध, शिक्षा, सीप र नवप्रवर्तनसहित अघि बढ्ने नेपाली युवाको सङ्कल्प मञ्चमा हृदयदेखि प्रेमपूर्वक स्वागत छ। जय देश जय नेपाल🇳🇵

01/01/2025

To all the beloved members of the Mero Yuva Nepal family, heartfelt wishes for a Happy New Year 2025! 🌟🎉

As we step into this new year, let us come together and move forward, inspiring ourselves, society, and the nation towards positive change. Let us work towards a brighter and more empowered Nepal. May this year bring positive transformations in governance, society, and the nation. Let all youth remain disciplined and continue to empower themselves.

Thank you all so much for your love and support.

Mero Yuva Nepal - United for Change, United for Nepal!

31/10/2024

सम्पूर्ण देशवासीहरूलाई दीपावलीको असीम शुभकामना। यो पवित्र प्रकाशको पर्वले सबैमा स्वस्थ, खुशी र सौभाग्यपूर्ण जीवनको कामना गर्दछु। माता लक्ष्मी र भगवान श्री गणेशको आशिर्वादले सबैको जीवनमा कल्याण होस्।

शुभ दीपावली!! 🌼 🪔✨🙏

02/09/2024

कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा तपाईँ हरू सबैलाई हार्दिक बधाई तथा शुभकामना!

बुबाको माया, त्याग, र संरक्षणको सम्मान गर्दै, यो दिनले तपाईँ र तपाईँका बुबाबीचको सम्बन्धलाई अझ गहिरो बनाओस् भन्ने कामना गर्दछु।

बुबाको आशीर्वादले सबैको जीवन सदा खुसी र सफलताले भरियोस्। पृथ्वी लोकका सम्पूर्ण पिताजी हरू लाई कोटी- कोटी नमन🌸

शुभ बुबाको मुख हेर्ने दिन!
मातृ देवो भव:
पितृ देवो भव:
गुरु देवो भव:

25/07/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै भएको सौर्य एयरलाइन्सको CRJ7 (REG-9 NAME) विमान दुर्घटनाले सम्पूर्ण देशवासी मर्माहित भएका छन्।
यस दु:खद घडीमा परिवारको प्रिय सदस्य गुमाउने सम्पूर्ण परिवारहरूप्रति भगवान श्रीरामले धैर्य र सहनशीलताको शक्ति प्रदान गरुन्!🙏

मृत्युवरण गर्ने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली प्रभु श्रीरामको चरणमा ठाउँ मिलोस्। ॐ शान्ति!!🌼

21/07/2024

गुरुपूर्णिमाको पावन अवसरमा प्रथम गुरु ‘आमा’ देखि आजसम्म जीवनमा प्रत्यक्ष मार्गदर्शन र आशिर्वाद पाएको सबै गुरुको चरणमा नमन गर्दछु। गुरुको आशीर्वाद र कृपाले मानवताको यात्रा सहज हुन सक्छ! विश्वका सम्पूर्ण 'गुरुहरू' बाट सबैलाई निरन्तर आशिर्वाद बनिरहोस्। शुभकामना।।🌼

Address

Valletta

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 13:00

Website

Alerts

Be the first to know and let us send you an email when Mero Yuva Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share