Love Nepal

Love Nepal Its a non-profit charitable organization helping nepal permanently from all over the world stablished from south korea by nepali youth

# यो नेपालमा परोपकारी कार्य गर्नको लागि दक्षिण कोरियाबाट स्थापना गरिएको एउटा स्थाई सामाजिक सस्था हो,

# यस संगठनको सम्पूर्ण आय-व्यय यसै page बाट सार्बजनिक गरिनेछ र पूर्ण पार्दशिताको नीति अपनाईने छ,

# यस सस्थाको सम्पूर्ण प्रशासनिक खर्चहरु संचालक समितिहरु बाट नै व्यवस्था गरिनेछ र प्राप्त भएका सम्पूर्ण सहयोग रकम हाम्रो मूल परोपकारी कोषमा थपिने छ,

# यस सस्थाले गरेका कार्यहरुको जानकारी

,फोटो, भिडिओ,ठेगाना ,सम्पर्क श्रोत तथा खर्च विवरण समेत प्रकाशित गरि पारदशीताको अभ्यास गरिनेछ,

# यो सस्थाको निहित स्वार्थ भनेकोनै बिना कुनै आर्थिक लाभ, पारदशी र स्थाईरुपमा बैज्ञानिक र विवेकपूर्ण ढंगबाट समाजसेवा/ परोपकार गर्नु हो.

हार्दिक स्वागत अनि धेरै धेरै धन्यवाद मित्र दिपक अधिकारि जि लाई ।नया बर्ष २०१६ को अवसर पार्दै बिगत ४ बर्ष देखी दक्षिण कोर...
11/01/2016

हार्दिक स्वागत अनि धेरै धेरै धन्यवाद मित्र दिपक अधिकारि जि लाई ।

नया बर्ष २०१६ को अवसर पार्दै बिगत ४ बर्ष देखी दक्षिण कोरियालाई आफ्नो कर्म थलो बनाइरहनु भएको श्री दिपक अधिकारि(काडाघारि, काठमाडौं) बाट सहयोग रकम १०००००(१ लाख्) वोन प्राप्त गरेका छौ ।

दिपक अधिकारि जि को सम्ग्लनता सहित हामी यस परोपकारी कोशको अभियानकर्ता १३ जना पुगेका छौ । ठुला र आर्दश भाषाण मात्र छाट्नुभन्दा सानै भएपनी ब्यबारीक कार्य आफै बाट सुरुवात गरौ भन्ने वहाँको बिचार प्रसङ्सा योग्य छ । वहाँ जस्तो इमान्दार अनि कर्मठ मित्रको आवागमनलाई लभ नेपाल सँगठन हार्दिक स्वागत गर्दछ ।

हाम्रो कोशमा जम्मा रकम र आगामी कार्ययोजना को बारेमा बुज्नको लागि सदस्य मित्र हरुले फेसबूक ग्रुप र भाइबर ग्रुपमा जानकारी गरएने छ ।

स्वागत छ हाम्रा १२औ सदस्य मित्र राम चन्द्र अगस्ती ज्यु लाई ,जन्मदिनको अवसर पारेर हामिसँग आबद्ध भएर नेपालीले नेपालको लागि...
15/02/2015

स्वागत छ हाम्रा १२औ सदस्य मित्र राम चन्द्र अगस्ती ज्यु लाई ,

जन्मदिनको अवसर पारेर हामिसँग आबद्ध भएर नेपालीले नेपालको लागि गरिने स्थाई परोपकारी सेवामा सहभागहिता जनाउनुभएको छ /

राम चन्द्र अगस्ती(नुवाकोट,नेपाल र हाल कोरियामा कार्यरत ) ज्यु बाट प्राप्त सहयोग रकम २१००० (एकाइश हजार ) वन सहित love nepal organization को परोपकारी कोषमा ३,९२,००० (तिन लाख बयानाब्बे हजार ) वन जम्मा भैसकेको छ /

तपाईंको सहयोगको लागि धेरै धन्यवाद । आगमी दिन हरुमा उतरोत्तर प्रगतिको कामना ।

तपाईंलाई जिन्दगीभरि सुखले खान पुगोस खुशीले दिन पुगोस ।
लभ नेपालको तर्फबाट धेरै धेरै शुभकामना ।

धन्यवाद सहयोगी मित्र बिष्णु पौडेल ज्यु लाईथोपा थोपा मिलेर समुन्द्र बन्दछ , हाम्रो १ करोड वोन परोपकारी कोष स्थापनार्थ अभि...
05/02/2015

धन्यवाद सहयोगी मित्र बिष्णु पौडेल ज्यु लाई

थोपा थोपा मिलेर समुन्द्र बन्दछ , हाम्रो १ करोड वोन परोपकारी कोष स्थापनार्थ अभियानमा बिष्णु पौडेल ( कास्की , पोखरा र हाल कोरिया ) ज्यु बाट १०००० ( दश हजार ) वोन सहयोग रकम प्राप्त भएको छ ,

धेरै धेरै धन्यवाद मित्र बिष्णु पौडेल , तपाईको आर्थिक सहयोग र नैतिक समर्थन बाट हामिलाई अझ प्रेराना मिलेको छ , समाज सेवा र परोपकारी सम्बन्धी ठुला र आदर्श कुरा गर्नु भन्दा सानै भए नि ब्याबारिक परोपकरिता मा देखाउनु भएको तत्परता अनुकरनिया छ.

बिष्णुजी को समलाग्नता सहित love nepal organization को परोपकारी कोशको सदस्य संख्या ११ पुगेको छ र कोषमा ३,७१,००० (तिन लाख एकहतर हजार ) वोन जम्मा भैसकेको छ.

हामीले त सानै बाट भए नि सुरु गरिसकेउ ............तपाईं नि .....

जन्मदिनको धेरै धेरै शुभकामनाआईन्द्र निरौला (दमक , झापा) जन्मदिन को अवसर पारेर हामिसँग को सहयात्रा को सुरुवात गर्नुभएको छ...
29/01/2015

जन्मदिनको धेरै धेरै शुभकामना

आईन्द्र निरौला (दमक , झापा) जन्मदिन को अवसर पारेर हामिसँग को सहयात्रा को सुरुवात गर्नुभएको छ ।

तपाईंको सहयोगको लागि धेरै धन्यवाद । आगमी दिन हरुमा उतरोत्तर प्रगतिको कामना ।

वहाँ बाट प्राप्त सहयोग रकम २१०००(ऐकाइस हजार्) वोन सहित लभ नेपाल परोपकारी कोशम ३,६१,०००(तीन लाख एक्सठी हजार ) वोन जम्मा भैसकेको जानकारी गराइन्छ ।

18/01/2015

हामीले त सुरु गरिसकेउ ...........तपाईं नि

Its a non-profit charitable organization helping nepal permanently from all over the world stablished from south korea by nepali youth

हामी धेरै आभारी छौ ।बिनोद सुबेदी , कोरियामा बिभिन्न सामाजिक कार्यमा अग्रसर , फ्यन्तेक माइग्रेन्ट सेन्टरका उपाध्यछ  र नेप...
18/01/2015

हामी धेरै आभारी छौ ।

बिनोद सुबेदी , कोरियामा बिभिन्न सामाजिक कार्यमा अग्रसर , फ्यन्तेक माइग्रेन्ट सेन्टरका उपाध्यछ र नेपालका लागि नेपालीले नै केहि गरौ भन्ने भावना भएका एक कृयासिल ब्याक्ती हाम्रो सस्थापाक सदस्यमा आबद्ध हुनुभएको छ ।

वहाँको सहयोग रकम १०००००(एक लाख) वोन सहित जम्मा ३४०००० (तीन लाख चालिस हजार्) वोन हाम्रो परोपकारी कोशमा जम्मा भएको छ ।

ब्याबहरिक परोपकारीता मा देखाउनुभएको सकृयता लाई धेरै धेरै धन्यवाद ।

र आगामी कार्ययोजना को जानकारी , सल्लाह र छलफल गर्नको लागि facebook को love nepal group मा message गर्नुहोला.

10/01/2015

हामी सबैको चाहना सम्मुन्नत राष्ट्रको सम्मुन्नत नागरिक हुनु हो/ आज हामी आँखा बन्द गरेर आफैलाई प्रश्न गरौ त के हामीले सोचे जस्तो देश हाम्रै पालामा होला? हामीलाई बिस्वाश लाग्दैन/ किनभने हामी अरुले हाम्रो लागि गरिदिन्छ भन्ने सोचेर बसेका छौं/ तर हामीलाई आभास छैन हामी जुन ठाउँमा छौ तै ठाउँ बाट धेरै गर्न सकिन्छ र अरुलाई पनि आफुले गरे जस्तै गर्न लगाउन सकिन्छ/

परिवर्तन हामी ठुला ठुला बिल्डिंग र फराकिला सडकमा मात्र देख्छौ र भन्छौ हाम्रो देशमा त यस्तो कैले हुने हो?? हामीले कहिले सोचेनौ यसको सुरुवात कसरि हुन्छ? देश बन्नलाई पुर्बधर बन्नु पर्यो, पुर्बधर बन्न लाई मान्छे बन्नु पर्यो, मान्छे बन्न लाई ज्ञान चाहियो अनि ज्ञान आर्जन गर्न सहि गुरु र लगनसिलभइ सिक्ने अठोट गर्ने बिद्यार्थी/

हो! आज हामी देश बनाउने बौद्धिक योद्धाहरु बनाउन चाहन्छौ/ जसले बनायोस हामीले सोचे जस्ता महलहरु र सडक हरु अनि हाम्रा समाजहरु/

दुखिले सुखी को साथ् पाओस, गरिबले धनीको हात पाओस, नहुनेले हुने हरुको मन पाओस /

आफ्नो ठाउँ, परिवार र देशको न्यानो माया त्यागी हजारौ कोस टाढा गएर आफ्नो र आफ्नो परिवारको लागि गास बास र कपास जुटाउन गाह्रो, अफ्ट्यारो, नराम्रो, फोहोर, दिन रात नभनीकन मेहनत गरेको पैसा र त्यसले दिने सुन्तुष्टि त्यति खेर हुन्छ जति खेर हाम्रो पैसाले साच्चैनै काम गर्छ/

हाम्रो चाहनाको मालिक हामी हौ भने त्यसलाई पुरा गर्ने जिम्मेवारी पनि हामीले लिनै पर्छ/
LOVE NEPAL तपाइको चाहनामा काम गर्न चाहन्छ त्यो पनि पुरा जिम्मेवारी लिएर!!!! तपाइले गर्नु भएको सहयोगले हामीलाई अझै जिम्मेवार बनाउछ/

गङ्गा बुढाथोकी लाई स्वागत गरौ ।एकदम मिलनसार र सहयोगी मित्र जो पहिला बाट नै हामी सँग आबद्ध हुन चाहनुहुन्थ्यो  , धेरै धेरै...
08/01/2015

गङ्गा बुढाथोकी लाई स्वागत गरौ ।

एकदम मिलनसार र सहयोगी मित्र जो पहिला बाट नै हामी सँग आबद्ध हुन चाहनुहुन्थ्यो , धेरै धेरै धन्यवाद अनि स्वागत, मित्र गङ्गा लाई

Ganga Budhathoki बाट प्राप्त सहयोग रकम ३००००(तीस हजार) वोन सहित हाल सम्म संकलित रकम २४०००० (दुई लाख चालिस हजार ) वोन हाम्रो कोषमा मौज्दाद रहेको जानकारी गराउन चाहन्छु |

ब्याबहरिक परोपकारीता मा देखाउनुभएको सकृयता लाई धेरै धेरै धन्यवाद ।

हाम्रा अर्का आठौ सहयोगी मित्रलाई Love Nepal Org. मा स्वागत गरौ.राष्ट्र निर्माण र परोपकारी सम्बन्धी ठुला गफ गर्नु भन्दा स...
02/01/2015

हाम्रा अर्का आठौ सहयोगी मित्रलाई Love Nepal Org. मा स्वागत गरौ.

राष्ट्र निर्माण र परोपकारी सम्बन्धी ठुला गफ गर्नु भन्दा सानै भएनी परोपकारी कार्यबाट सुरुवात र त्यो सुरुवात पनि आफै बाट गरौ भन्ने हाम्रो नारालाई आत्मसाथ गर्दै नव वर्ष २०१५ को आवसर पारी मित्र Yesh Hyolmo(येश ह्योलोमो ) हामी संग आबद्ध हुनुभएको छ.

Yesh Hyolmo बाट प्राप्त सहयोग रकम २००००(बीस हजार) वोन सहित हाल सम्म संकलित रकम २१०००० (दुई लाख दश हजार ) वोन हाम्रो कोषमा मौज्दाद रहेको जानकारी गराउन चाहन्छु

परोपकारी कार्यमा ब्याबहारिक रुपमा देखाउनुभएको सकृयतालाई धन्यवाद ।

तपाईंलाई जिन्दगीभरि सुखले खान पुगोस खुशीले दिन पुगोस ।
लभ नेपालको तर्फबाट धेरै धेरै शुभकामना ।

साथीहरु आजबाट २ जना परोपकारी मित्रहरुलाई love nepal org मा स्वागत गरौ @ दिपेन्द्र दंगाल (बिर्तामोड झापा) बाट २०००० (बीस ...
28/12/2014

साथीहरु

आजबाट २ जना परोपकारी मित्रहरुलाई love nepal org मा स्वागत गरौ

@ दिपेन्द्र दंगाल (बिर्तामोड झापा) बाट २०००० (बीस हजार) वोन सहयोग प्राप्त भएको छ.

@ प्रकाश खनाल (स्यांग्जा) बाट १००००(दस हजार ) वोन सहयोग प्राप्त भएको छ.

# # धेरै धेरै धन्यवाद यहाहरु दुवै जना लाई .यहाहरु ले परोपकारी कार्यमा देखाउनु भएको तत्परता एकदमै स्वागत योग्य छ.

Photo: 1st Dipendra Dangal and 2nd prakash khanal

सुशिल उपाध्याय(नवलपरासी) बाट हाम्रो परोपकारी कोशमा ३००००(तिस हजार) वोन प्राप्त भएको छ ।धेरै धेरै धन्यवाद सुशिल उपाध्यायल...
27/12/2014

सुशिल उपाध्याय(नवलपरासी) बाट हाम्रो परोपकारी कोशमा ३००००(तिस हजार) वोन प्राप्त भएको छ ।

धेरै धेरै धन्यवाद सुशिल उपाध्यायलाई । वहाँको यो सानो सहयोगले हाम्रो कोशको लागि धेरै ठुलो मदत मिल्ने छ ।

कोरियामा दुख गरेरपनी परोपकारी कार्यमा ब्याबहारिक रुपमा देखाउनुभएको सकृयतालाई धन्यवाद ।

तपाईंलाई जिन्दगीभरि सुखले खान पुगोस खुशीले दिन पुगोस ।
लभ नेपालको तर्फबाट धेरै धेरै शुभकामना ।

कृश्मसको अवसरमा सहयोग्               धर्मराज खड्का(काठमाडौं) बाट २००००( बिस हजार्) वोन सहयोग प्राप्त भएको छ । वहाँलाई धे...
25/12/2014

कृश्मसको अवसरमा सहयोग्
धर्मराज खड्का(काठमाडौं) बाट २००००( बिस हजार्) वोन सहयोग प्राप्त भएको छ । वहाँलाई धेरै धेरै धन्यवाद ।

वहाँलाई यसरीनै जिन्दगीभरी खुशीले दिन पुगोस सुखले खान पुगोस ।

हाम्रो कार्यलाई प्रोत्सान गर्दै वहाँ तेश्रो सहयोगी मित्र बन्नुभएको छ ।वहाँको परोपकारी मनलाई धेरै धेरै धन्यवाद र लभ नेपालमा स्वागत ।

Address

Pyeongtaek
82

Telephone

+821029085070

Website

Alerts

Be the first to know and let us send you an email when Love Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Love Nepal:

Share