NRNA Gyeongsan दक्षिण कोरिया

NRNA Gyeongsan  दक्षिण कोरिया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NRNA Gyeongsan दक्षिण कोरिया, Community Service, Ghimay, Busan, Daegu, Ulsan, Miryang, Geoje, Gyeongsan.

सहयोगी ,मिलनसार, सामाजिक ब्यक्तित्व NRNA GYEONGSAN दक्षिण कोरियाका सदस्य श्री Arik Limbu Sambahamphe ज्यूलाई आज पर्न गएक...
29/11/2025

सहयोगी ,मिलनसार, सामाजिक ब्यक्तित्व NRNA GYEONGSAN दक्षिण कोरियाका सदस्य श्री Arik Limbu Sambahamphe ज्यूलाई आज पर्न गएको शुभजन्मोत्सवको अवसरमा सुस्वास्थ्य, दीर्घायुसँग उत्तरोत्तर प्रगतिको कामनासहित जन्म दिनको भब्य शुभकामना ब्यक्त गर्दछौ।🎉🎈🍬🎂

हार्दिक आभार तथा धन्यवाद!💐🙏 हिजो सम्पन्न NRNA दक्षिण कोरिया ख्याङसान द्वारा आयोजित '5TH Pool Tournament 2025'  लाई भब्य ...
24/11/2025

हार्दिक आभार तथा धन्यवाद!💐🙏
हिजो सम्पन्न NRNA दक्षिण कोरिया ख्याङसान द्वारा आयोजित '5TH Pool Tournament 2025' लाई भब्य रुपमा सम्पन्न गर्न आर्थिक नैतिक रुपमा सहयोग गर्ने NRNA दक्षिण कोरिया केन्द्रीय कमिटी,बिभिन्न पुरस्कार स्पोन्सर गर्ने ब्यक्तित्व तथा व्यावसायिहरु यस क्षेत्रमा सक्रिय क्षेत्रीय तथा जातीय संघ संस्थाका प्रमुख ज्यूहरु ,प्रतिनिधिज्यूहरु ,खेलाडी साथीहरू लगायत हाम्रो यस संस्थाको संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकार तथा उपस्थित सम्पूर्णमा हाम्रो कार्यक्रमलाई आफ्नो सम्झेर साथ सहयोग गरिदिनुहुने सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ। आगामी दिनहरूमा पनि यहाँहरुको यस्तै साथ सहयोग को अपेक्षा गर्दछौ। यसै अवसरमा NRNA GYEONGSAN को संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारहरूलाई ओहदाको प्रमाणपत्र (सम्मान पत्र) पनि हस्तान्तरण गरियो ।

5th NRNA Pool Tournament 2025को नतिजाअनुसार:
1) प्रथम: कर्मा शेर्पा
2) द्वितीय: कपिल खत्री
3)तृतीय: रामेश्वर दाहाल
4) चौथो: दिपेश क्षेत्री लगायत सम्पूर्ण खेलाडी साथीहरुको उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौ।🙏

हार्दिक निमन्त्रणा!💐
22/11/2025

हार्दिक निमन्त्रणा!💐

५ औं NRNA Pool Tournament-2025 को तयारी पुरा, किम्हेमा प्रतियोगिता हुदैं

सफल व्यवसायी, समाजसेवी तथा NRNA दक्षिण कोरिया ख्याङसानका सल्लाहकार आदरणीय ब्यक्तित्व श्री ईश्वर कठायत ज्यूलाई उत्तरोत्तर...
21/11/2025

सफल व्यवसायी, समाजसेवी तथा NRNA दक्षिण कोरिया ख्याङसानका सल्लाहकार आदरणीय ब्यक्तित्व श्री ईश्वर कठायत ज्यूलाई उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ।💐🙏

सफल व्यवसायी, समाजसेवी तथा GKS कोरियाका सञ्चालक आदरणीय ब्यक्तित्व श्री प्रशान्तराज बानिया ज्यूलाई उत्तरोत्तर प्रगतिको का...
21/11/2025

सफल व्यवसायी, समाजसेवी तथा GKS कोरियाका सञ्चालक आदरणीय ब्यक्तित्व श्री प्रशान्तराज बानिया ज्यूलाई उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ।💐🙏

सफल व्यवसायी, समाजसेवी तथा NRNA NRNA Gyeongsan  दक्षिण कोरिया शुभचिन्तक आदरणीय ब्यक्तित्व श्री जंग गुरुङ ज्यूलाई उत्तरोत...
21/11/2025

सफल व्यवसायी, समाजसेवी तथा NRNA NRNA Gyeongsan दक्षिण कोरिया शुभचिन्तक आदरणीय ब्यक्तित्व श्री जंग गुरुङ ज्यूलाई उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ।💐🙏

सफल व्यवसायी, समाजसेवी तथा NRNA दक्षिण कोरिया ख्याङसानका सल्लाहकार आदरणीय ब्यक्तित्व श्री गोविन्द प्रसाद पाण्डे ज्यूलाई ...
21/11/2025

सफल व्यवसायी, समाजसेवी तथा NRNA दक्षिण कोरिया ख्याङसानका सल्लाहकार आदरणीय ब्यक्तित्व श्री गोविन्द प्रसाद पाण्डे ज्यूलाई उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ।💐🙏

हार्दिक निमन्त्रणा!💐
20/11/2025

हार्दिक निमन्त्रणा!💐

Advertisement Advertisement NRNA ख्यङसानद्वारा नोभेम्बर २३ किम्हे बुसानमा ५औँ NRNA Pool Tournament–2025 आयोजना हुने भएको छ। कोरियामा रहेका नेपाली स....

हार्दिक निमन्त्रणा!  हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!! "आपतकालिन राहतकोष स्थापनार्थ" गैरआवासीय नेपाली संघ राष्ट्...
17/11/2025

हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!!
"आपतकालिन राहतकोष स्थापनार्थ" गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद् ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा यही मिति 2025 November 23 तारिखका दिन पाचौं एनआरएनए ख्याङसान कप खुल्ला पुल प्रतियोगिता हुन गइरहेको हुँदा दक्षिण कोरियामा रहनुभएका तपाईं सम्पूर्ण नेपाली पुल पारखीहरुलाई समयमै आफ्नो सिट सुरक्षित गर्नुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
विस्तृत जानकारीको लागि तलको सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।

हार्दिक निमन्त्रणा!💐🎱 5th NRNA Pool Tournament – 2025NRNA ख्यङसान आपतकालिन राहतकोष स्थापनाको लागि सामाजिक सेवाभावले आयोज...
08/11/2025

हार्दिक निमन्त्रणा!💐
🎱 5th NRNA Pool Tournament – 2025
NRNA ख्यङसान आपतकालिन राहतकोष स्थापनाको लागि सामाजिक सेवाभावले आयोजित यस कार्यक्रममा उपस्थित भएर
खेलकुदको माध्यमबाट सामाजिक कार्यमा जोडिनुहुन कोरियामा रहनुहुने पुल पारखी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।🙏

📅 मिति: 23 November 2025 (Sunday)
⏰ समय: बिहान 9:00 बजे
📍 स्थान: 김해시 분성로 355번길 12-1, 3층

🏆 पुरस्कारहरू:
🥇 पहिलो पुरस्कार: 14,00,000₩ + Trophy + Certificate
🥈 दोस्रो पुरस्कार: 7,00,000₩ + Trophy + Certificate
🥉 तेस्रो पुरस्कार: 300,000₩ + Trophy + Certificate
🏅 सान्त्वना: 100,000₩ + Certificate

💵 Entry Fee: 70,000₩
📌 टिम दर्ता अन्तिम मिति: 22 November 2025, राति 9 बजे सम्म
🏦 नाम दर्ताका लागी : KB Bank – 669501-04-317698 (Karki Bipan)

✅ contact
1. Jeevan Karki – 010-2459-9711
2. Dostihang Rai – 010-7515-2858
3. Bipan Karki – 010-7569-9806
4. Arjun Belbase – 010-4250-9098

Address

Ghimay, Busan, Daegu, Ulsan, Miryang, Geoje
Gyeongsan

Alerts

Be the first to know and let us send you an email when NRNA Gyeongsan दक्षिण कोरिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share