शेर्पा संघ दक्षिण कोरिया।

शेर्पा संघ दक्षिण कोरिया। शेर्पा संघ दक्षिण कोरिया. for any information plz [email protected]

18/02/2026




18/02/2026
शेर्पा सङ्घ दक्षिण कोरिया द्वारा आयोजना गरेको २१५३ औं (मे फो त ल्हो) ग्याल्पो लोसार कार्यक्रम भव्यताको साथ सफल पर्न हाम्...
18/02/2026

शेर्पा सङ्घ दक्षिण कोरिया द्वारा आयोजना गरेको २१५३ औं (मे फो त ल्हो) ग्याल्पो लोसार कार्यक्रम भव्यताको साथ सफल पर्न हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरि कार्यक्रममा उपस्थित हुनु भएको धर्म गुरु, प्रमुख अतिथि आदिवासी जनजाति महासङ्घ द. कोरियाको अध्यक्ष शुभराज बोम्जन ज्यू, विभिन्न जातीय संस्थाको अध्यक्ष/प्रतिनिधि ज्यूहरू, दक्षिण कोरिया स्थित नेपाली सङ्घ संस्थाको अध्यक्ष/प्रतिनिधि ज्यूहरू,कार्यक्रममा आफ्नो प्रस्तुति दिनुहुने कलाकार साथीहरु र लोसार प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई शेर्पा सङ्घ दक्षिण कोरिया लोसार आयोजक समिति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ

गेल्छिरी शेर्पा
२१५३ औं (मे फो त ल्हो) ग्याल्पो लोसार प्रचार प्रसार संयोजक

शेर्पा संघ दक्षिण कोरियाले आयोजना ग्याल्पो लोसार कार्यक्रममा निम्न नामको मोवाईल र बैक कार्ड भेटिएको हुनाले सम्बन्धित व्य...
16/02/2026

शेर्पा संघ दक्षिण कोरियाले आयोजना ग्याल्पो लोसार कार्यक्रममा निम्न नामको मोवाईल र बैक कार्ड भेटिएको हुनाले सम्बन्धित व्यक्तीले निम्न नम्बरमा सम्पर्क गर्न हुन अनुरोध गर्दछु
01093362110

Bishalaawaj विशाल आवाजDorchee SherpaIndigenous Info ཨིནྜི་ཇེ་ནི་ཨོ་ས།Gelchhiri Sherpaशेर्पा संघ दक्षिण कोरिया।Pema Sherp...
08/02/2026

Bishalaawaj विशाल आवाज
Dorchee Sherpa
Indigenous Info ཨིནྜི་ཇེ་ནི་ཨོ་ས།
Gelchhiri Sherpa
शेर्पा संघ दक्षिण कोरिया।
Pema Sherpa
Kunsang Dorje Lama

15/01/2025

कोरियान नयाँ वर्ष सलनाल सँगै शेर्पा सङ्घ दक्षिण कोरियाद्वारा नेपालीहरूको राष्ट्रिय चाड तथा हिमाली बौद्धमार्गी....

हार्दिक धन्यवादआउँदै गरेको कोरियाली महान चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाद्वारा विपद व्यवस्थापन तथा आपतकालीन र...
19/08/2024

हार्दिक धन्यवाद

आउँदै गरेको कोरियाली महान चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाद्वारा विपद व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ आयोजना गर्न गइरहेको हिमालयन साङ्गीतिक धमाका २०२४ कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि हजुरहरूले गर्नुभएको अमूल्य सहयोगको उच्च कदर गर्दै यहाँको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक आभार प्रकार गर्दछौँ।

साथै दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सेप्टेम्बर १७ तारिख उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ

Address

Ansan

Alerts

Be the first to know and let us send you an email when शेर्पा संघ दक्षिण कोरिया। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शेर्पा संघ दक्षिण कोरिया।:

Share