05/08/2026
लगातार दुई सातामा जापानका तीन सर्वोच्च शिखरहरूमा नेपाली शरदकुमार गौचनले सफलतापूर्वक आरोहण सम्पन्न गरेका छन् ।
१, माउण्ट फुजी-३,७७६ मि.(पहिलो) - जुलाई २५, २०२६
२, माउण्ट किताडॉके -३,१९३ मि.(दोस्रो) - अगस्ट १, २०२६
३, माउण्ट आईनोडॉके -३,१९० मि.(तेस्रो) - अगस्ट १-२, २०२६
#ネパール_ジャパン🇯🇵🇳🇵