02/07/2026
अपिल....
जापानमा भएका नेपालीभाषी मण्डलीहरुको साझा संगठन नेपाली ख्रीष्टियन एकता समाज जापानले आजको दिनसम्म विस्वासी र मण्डलीहरु बिच आपसी प्रेम,सदभाव र एकतालाई कायम राख्न अभिभावकत्वको भूमिका निर्वाह गर्दै आईरहेको सर्वदित नै छ।
तर पछिल्लो समय केहि व्यक्तिहरुको कारण जापानको मण्डलीहरु बिचमा भएको सदभावलाई खलबलाउने काम भएको हुदा यस कुराप्रति दुख प्रकट गर्दै गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउदछौं।
दुबै पक्ष संयमित भई परमेश्वरको भय र प्रेममा रहेर,
नेपाली ख्रीष्टियन एकता समाज जापानको निर्णयप्रति सकारात्मक हुन अपिल गर्दछौं।
जापानमा विभिन्न Denomination र अनेकौं बहानामा मण्डलीहरु बिचमा भएको प्रेम र सदभावलाई असरपर्ने काम कोहि कसैबाट नगरीदिनु हुन सबैमा नेपाली ख्रीष्टियन एकता समाज जापान गम्भीर ध्यानाकर्षण गराउंदछौं ।
नेपाली ख्रीष्टियन एकता समाज जापान