GREEN WIND

GREEN WIND I believe the world is one big Family,and we need to help each other.� ✨
 🇳🇵GREEN WIND 🇯🇵
🇳🇵ネパール日本協力会🇯🇵

14/08/2026

कोपिला कार्यक्रम – ११औँ श्रृंखला

बालबालिकालाई नेपाली भाषा, संस्कृति र समुदायसँग जोड्ने हाम्रो प्रयास कोपिला कार्यक्रम को ११औँ श्रृंखलामा यहाँहरूलाई हार्दिक स्वागत छ।

📅 मिति: २०२६ अगस्ट १५ (शनिबार)
⏰ समय: बिहान १०:३०–१२:००
📍 स्थान: खानागावा केनमिन सपोर्ट सेन्टर, १२औँ तला
📌 ठेगाना: 2-24-2 Tsuruya-cho, Kanagawa-ku, Yokohama-shi, Kanagawa 221-0835

📩 सहभागिताका लागि मेसेजमार्फत जानकारी गराइदिनुहुन अनुरोध गर्दछौँ।

बालबालिकासँगै सिकौँ, रमाऔँ र नेपाली भाषा तथा संस्कृतिसँग जोडिऔँ। 🇳🇵


Dū Rgä
Yasu Basnet

13/08/2026

Randoseru बोकेपछि अब बाबु बाइकमा स्कुल जाने रे! 🏍️🎒💚

बाबुको यो उत्साह र खुसीले Green Wind Team को अनुहारमा पनि मुस्कान थपिदियो। 😊

背中から背中へ 🎒

#ランドセル #ランドセルプロジェクト #背中から背中へ

Randoseru बोकेर बाबु स्कुल जाने तयारीमा 🎒💚背中から背中へ    #ランドセル  #ランドセルプロジェクト  #背中から背中へ
13/08/2026

Randoseru बोकेर बाबु स्कुल जाने तयारीमा 🎒💚

背中から背中へ

#ランドセル #ランドセルプロジェクト #背中から背中へ

🎒💕 आफूलाई मन परेको रङको Randoseru पाएपछिको यो मुस्कान… 😊सानो रोजाइ, तर खुसी चाहिँ कति ठूलो! 🥰बालबालिकाको अनुहारमा देखिने...
12/08/2026

🎒💕 आफूलाई मन परेको रङको Randoseru पाएपछिको यो मुस्कान… 😊

सानो रोजाइ, तर खुसी चाहिँ कति ठूलो! 🥰
बालबालिकाको अनुहारमा देखिने यस्तै सुन्दर मुस्कानले हाम्रो प्रयासलाई अझ विशेष बनाउँछ। 💚

背中から背中へ 🎒

#ランドセル #ランドセルプロジェクト #背中から背中へ

11/08/2026

🎒✨ Randoseru खोल्दाको सानो खुसी…

Randoseru सँगै राखिएका पेन्सिल र साना उपहारहरू एक–एक गर्दै खोल्दाको बच्चाको उत्साह र मुस्कान नै हाम्रो लागि सबैभन्दा सुन्दर क्षण हो। 😊💚

झोलासँगै सानो surprise, ठूलो खुसी। 🎁✏️

背中から背中へ 🎒

#ランドセル #ランドセルプロジェクト #背中から背中へ

Ready To Send Osaka, Chiba2026/8/11 #ランドセル  #背中から背中へ #ランドセルプロジェクト GREEN WIND - Randoseru Project 🍀
11/08/2026

Ready To Send
Osaka, Chiba
2026/8/11
#ランドセル

#背中から背中へ
#ランドセルプロジェクト


GREEN WIND
- Randoseru Project 🍀

यो झोला पहिले कसैको स्कुल जीवनको साथी थियो, अब फेरि अर्को बच्चाको नयाँ यात्राको साथी बनेको छ। 🎒💚यस्तै खुसीलाई एक बच्चाबा...
10/08/2026

यो झोला पहिले कसैको स्कुल जीवनको साथी थियो, अब फेरि अर्को बच्चाको नयाँ यात्राको साथी बनेको छ। 🎒💚

यस्तै खुसीलाई एक बच्चाबाट अर्को बच्चासम्म जोड्दै लैजानु नै हाम्रो GREEN WIND ランドセルプロジェクト को उद्देश्य हो। 🌱

背中から背中へ 🎒

#ランドセル #ランドセルプロジェクト #背中から背中へ

Before ➡️ After ✨झोला मात्रै होइन, यससँगै कसैको माया र सहयोग पनि एक बच्चाबाट अर्को बच्चासम्म पुगिरहेको छ।यही हो हाम्रो G...
10/08/2026

Before ➡️ After ✨

झोला मात्रै होइन, यससँगै कसैको माया र सहयोग पनि एक बच्चाबाट अर्को बच्चासम्म पुगिरहेको छ।

यही हो हाम्रो GREEN WIND ランドセルプロジェクト को सानो प्रयास। 🎒🌱

#ランドセル #ランドセルプロジェクト #背中から背中へ

Ready To Send Aichi, Chiba2026/8/10 #ランドセル  #背中から背中へ #ランドセルプロジェクト GREEN WIND - Randoseru Project 🍀
10/08/2026

Ready To Send
Aichi, Chiba
2026/8/10
#ランドセル

#背中から背中へ
#ランドセルプロジェクト


GREEN WIND
- Randoseru Project 🍀

Ready To Send Aichi, Tokyo2026/8/8 #ランドセル  #背中から背中へ #ランドセルプロジェクト GREEN WIND - Randoseru Project 🍀
08/08/2026

Ready To Send
Aichi, Tokyo
2026/8/8
#ランドセル

#背中から背中へ
#ランドセルプロジェクト


GREEN WIND
- Randoseru Project 🍀

住所

Honjo-shi, Saitama

アラート

GREEN WINDがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

GREEN WINDにメッセージを送信:

ショートカット

共有する

カテゴリー