Efs Hamamatsu

Efs Hamamatsu EFS is a community of Nepali people living in Hamamatsu, Iwata, fukuroi and other different places around hamamatsu.

यस एभरेस्ट पुजी सोसाइटी को भोलि हुने अधिवेशन सम्पन्न गर्नको लागि सम्पूर्ण हामामाचु वरपर रहनुभएका दाजुभाई दिदीबहिनीहरुलाई...
22/10/2024

यस एभरेस्ट पुजी सोसाइटी को भोलि हुने अधिवेशन सम्पन्न गर्नको लागि सम्पूर्ण हामामाचु वरपर रहनुभएका दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं समय

दिउसो 5 बजे

यस संस्थाका महासचिव नारायण सापकोटाज्यू लाई जन्मदिनको धेरै धेरै शुभकामना।🙏🎂💐🌹🙏
04/09/2024

यस संस्थाका महासचिव नारायण सापकोटाज्यू लाई जन्मदिनको धेरै धेरै शुभकामना।🙏🎂💐🌹🙏

नेपाल एयरलाइन्स धमाधम क्यान्सिल भइरहेका छन्। सीमित समय बोकेर हिँडेका आम नागरिकहरू अन्योल भइरहेको छ! तुरुन्त बुकिङहरू स्ट...
28/08/2024

नेपाल एयरलाइन्स धमाधम क्यान्सिल भइरहेका छन्। सीमित समय बोकेर हिँडेका आम नागरिकहरू अन्योल भइरहेको छ! तुरुन्त बुकिङहरू स्टप गरेर बुकिङ भएका व्यक्तिहरूलाई तुरुन्त त्यही फ्लाइटका दिन अर्को एयरलाइन्समा ट्रान्सफर होस् नेपाल सरकार।

सम्बन्धित निकायको ध्यान जाओस्।
( देश त चलाउन सकेनौ जहाज पनि चलाउन सकेनौ सरकार)

住所

Hamamatsu-shi, Shizuoka

電話番号

+818036553098

ウェブサイト

アラート

Efs Hamamatsuがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー