13/08/2026
🇳🇵 नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना! 🙏🎉
सबैजना मिलेर तीज पर्व रमाइलोसँग मनाऔँ! ❤️
🇯🇵 ティージ祭、おめでとうございます!🎉
皆さんで一緒に、楽しいティージ祭をお祝いしましょう!🇳🇵❤️
@フォロワー
🌸🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता! 🙏🌸
नेपाली कला, संस्कृति, परम्परा तथा आपसी एकताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) ले विगतका वर्षहरूझैँ यस वर्ष पनि आयोजना गर्न लागेको दरसहितको “तीज धमाका २०२६ ” तीज विशेष कार्यक्रम २०२६ को सफल आयोजनाका लागि प्राप्त भइरहेको साथ, सहयोग र सद्भावप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ।
यसै क्रममा, कार्यक्रमलाई अझ भव्य, व्यवस्थित तथा सफल बनाउन 𝐓𝐈𝐓𝐋𝐄 𝐒𝐏𝐎𝐍𝐒𝐎𝐑 का रूपमा महत्वपूर्ण आर्थिक सहयोग, सहकार्य तथा साथ प्रदान गर्नुभएकोमा 𝐉𝐀𝐏𝐀𝐍 𝐎𝐍𝐎 𝐆𝐑𝐎𝐔𝐏 (TENPOINT CO., LTD. & KYOUDO KUMIAI JAICO) परिवारप्रति विशेष हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।
🙏🌸このたび、イベントをより華やかで充実した、そして成功に導くため、タイトルスポンサーとして多大なるご支援、ご協力ならびに温かいご厚意を賜りました **𝐉𝐀𝐏𝐀𝐍 𝐎𝐍𝐎 𝐆𝐑𝐎𝐔𝐏(TENPOINT CO., LTD. & KYOUDO KUMIAI JAICO)**の皆様に、心より深く感謝申し上げます。🙏🌸
皆様からのご支援とご協力が、本イベントの成功に向けた大きな力となりました。改めまして、心より御礼申し上げます。🙏🌸
यहाँहरूले प्रदान गर्नुभएको सहयोग केवल एउटा कार्यक्रमलाई सफल बनाउन गरिएको सहयोग मात्र नभई, विदेशी भूमिमा नेपाली कला, संस्कृति, परम्परा तथा समुदायबीचको एकता र आपसी सद्भावलाई थप मजबुत बनाउने महत्वपूर्ण योगदान हो। यस्ता आत्मीय साथ, सहयोग र सहकार्यले प्रवासमा समेत हाम्रो मौलिक संस्कृति तथा परम्परालाई जीवन्त राख्ने साझा अभियानमा थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गर्दछ।
🤝 सहयोग, सहकार्य र सद्भावको यो आत्मीय सम्बन्ध आगामी दिनहरूमा पनि निरन्तर कायम रहनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ। आगामी दिनमा समेत यहाँहरूबाट प्राप्त हुने अमूल्य साथ, सहयोग, मार्गदर्शन तथा सद्भावका लागि हार्दिक अपेक्षा गर्दछौँ।
𝐉𝐀𝐏𝐀𝐍 𝐎𝐍𝐎 𝐆𝐑𝐎𝐔𝐏 परिवारप्रति पुनः हार्दिक धन्यवाद तथा कृतज्ञता! 🌸🙏
फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) परिवार
🌸🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता! 🙏🌸
#नेपालीसंस्कृति #तीजधमाका #सहयोग #सहकार्य #कृतज्ञता