06/03/2026
.
\यो महिना पनि नेपाली आमा र गर्भवती समूहको भेटघाट कार्यक्रम हुँदैछ❗️/
.
जापानमा बस्दा आइपरेका समस्याहरू वा राम्रा अनुभवहरूका बारेमा सबै मिलेर कुराकानी गर्ने कि?
सहभागीहरूले ढुक्कसँग कुराकानी गर्न पाउनुहोस् भन्नका लागि नेपाली भाषाको दोभाषे र नर्स पनि हुनुहुनेछ।☀️
.
साथै, घरमा नबुझेका कागजातहरू छन् भने बुझाइदिने हुनाले लिएर आउनुहोला।✏️📄
अस्पताल, नगरपालिका, वा जुनसुकै कागजात भए पनि हुन्छ।👍
.
सहभागिताका लागि आवेदन आवश्यक छ। कृपया QR कोड, फोन वा फ्याक्स मार्फत आवेदन दिनुहोला।
.
लक्षित समूह: नेपाली आमाहरू, उनीहरूका बालबालिका र गर्भवती महिलाहरू
मिति र समय: मार्च २८ (शनिबार), दिउँसो ३:०० देखि ४:०० बजेसम्म
स्थान: ताचिबाना मिनामी स्योउगाइ गाकुस्युउ प्लाजा (Tachibana Minami Shogai Gakushu Plaza)
ठेगाना: Kuriyama-cho 2-25-28
सहभागिता शुल्क: नि:शुल्क
.
\今月もネパールのお母さんや妊婦さんの交流会を開催します❗️/
.
日本に住んで困っていることや良かったことをみんなでお話しませんか?
.
参加される方が安心して交流できるように、ネパール語の通訳さんと保健師さんもいます☀️
.
また、家に分からない書類があれば説明するので持ってきてください✏️📄
病院や市役所、どんな書類でも大丈夫です👍
.
参加には申し込みが必要です。QRコード、電話、またはFAXにてお申し込みください。
.
対象:ネパールのお母さんと子ども、妊婦さん
日時:3月28日(土) 15:00〜16:00まで
場所:立花南生涯学習プラザ(栗山町2丁目25-28)
参加者:無料