Trentino For Langtang

Chiama Indicazioni Sito Web

Trentino For Langtang pagina dedicata all'Organizzazione di Volontariato Trentino for Langtang

26/09/2026
18/09/2026
17/09/2026

La consegna delle nostre divise acquistate con il vostro contributo.

13/09/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

मोन्भिसो नेपाल फाउन्डेसनले भोटेकोसी नदीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते आएको भोटेकोसी नदीको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा र कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीसमेत सहभागी थिए। फाउन्डेसनले आर्थिक सहयोगमा मात्र सीमित नरही बाढी प्रभावितका लागि थप ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने तयारीसमेत गरेको छ।

त्यस्तै, भोटेकोसी बाढीमा आफ्ना परिवारका सदस्य गुमाएका सोलुखुम्बुका पीडित परिवारलाई थप १० लाख रुपैयाँ सहयोग गर्ने फाउन्डेसनले जनाएको छ।

La traduzione in italiano del testo nell’immagine è:Per le vittime dell’alluvione di Bhote KoshiGrande aiuto da parte de...
09/09/2026

La traduzione in italiano del testo nell’immagine è:

Per le vittime dell’alluvione di Bhote Koshi

Grande aiuto da parte della Monabiso Nepal Foundation!

Il tesoriere della Fondazione, Lakpa Tenba Sherpa, ha annunciato un contributo complessivo di 80 lakh di rupie nepalesi (8 milioni di rupie) per le operazioni di soccorso, assistenza e ricostruzione a favore delle persone colpite dall’alluvione.

Lakpa Tenba Sherpa
Tesoriere – Monabiso Nepal Foundation

Per il soccorso, l’assistenza e la ricostruzione a favore delle vittime dell’alluvione, è necessaria la collaborazione e l’impegno di tutti noi.

Shikharpost Media

भोटेकोशी बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनद्वारा ८० लाख सहयोग घोषणा

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मोनभिसो नेपाल फाउन्डेसनले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुल ८० लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ।

फाउन्डेसनका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी, फाउन्डेसनले रसुवा जिल्लाका सम्पूर्ण प्रभावित परिवारलाई ५० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने र सोलुखुम्बु जिल्लाका सम्पर्कविहीन तथा बाढीबाट प्रभावित परिवारलाई १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ।

मोन्भिसो नेपाल फाउन्डेसनले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

फाउन्डेसनले विपद् कुनै भूगोल, समुदाय वा स्थानीय तहको मात्र समस्या नभई साझा मानवीय चुनौती भएकाले कठिन परिस्थितिमा सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था, निजी क्षेत्र र आम नागरिकलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न आह्वान पनि गरेको छ ।

विगत लामो समयदेखि दुर्गम गाउँहरुमा शिक्षा, स्वास्थ्य तथा विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउदै आएको फाउण्डेसनको यो सहयोग र सहकार्य वास्तवमै सह्रानीय छ ।

31/08/2026
sostituisce il precedente  post per correzione Iban
28/08/2026

sostituisce il precedente post per correzione Iban

Indirizzo

Trento
38122

Notifiche

Lascia la tua email e sarai tra i primi a sapere quando Trentino For Langtang pubblica novità e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Scelte rapide

Condividi