Lisnu Yuwa Club

Lisnu Yuwa Club Games, Social Activities etc.

27/07/2025

📢 23rd Edition, Lisnu Cup '82 Coming Soon
Stay Tuned 📢

19/09/2024

२२औं लिस्नु कप '८१
असोज ३ गते बिहीवार फाइनल खेल मा सम्पूर्ण युवा क्लब लाई पराजित गर्दै फर्साटिकर एफ.सी., विजय भएको छ।
अन्तिम नतिजा
फर्साटिकर एफ.सी., फर्साटिकर - ०२
सम्पूर्ण युवा क्लब, सुपौली - ०१

२२औं लिस्नु कप '८१ सम्पूर्ण र फर्साटिकर को खेल तल को लिंक लाई click गरी live हेर्न सक्नु हुन्छ
19/09/2024

२२औं लिस्नु कप '८१ सम्पूर्ण र फर्साटिकर को खेल तल को लिंक लाई click गरी live हेर्न सक्नु हुन्छ

Lisnu Cup 2081 || Sampurna FC vs Pharsatikar FC || LIVE || Final Match Day || Rupandehi Football || Lisnu Youth Club || Sep 19, 2024 ...

19/09/2024

🔴🔴🏆🏆🏆FINALFINAFINAL FINAL SAMAPURNA YOUTH CLUB VS PHARSATIKAR FC

२२औं लिस्नु कप '८१
19/09/2024

२२औं लिस्नु कप '८१

𝐀𝐧𝐧𝐨𝐮𝐧𝐜𝐞𝐦𝐞𝐧𝐭: 𝐀 𝐒𝐭𝐮𝐧𝐧𝐢𝐧𝐠 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝐅𝐨𝐫 𝐈𝐒𝐏𝐄𝐂𝐓𝐀𝐓𝐎𝐑 😮

स्व.कमलराज पाठक स्मृती २२औं लिस्नु कपको फाइनल हेर्न आउने एकजना भाग्यशाली दर्शकलाई 'माउन्टेन बाईसाईकल' । रोमाञ्चक हेभिवेट फाइनल भिडन्त हेर्ने र आकर्षक माउन्टेन बाईसाइक्ल जित्ने पालो तपाईंहरुको ।

विजेतालाई ट्रफी, दर्शकलाई माउन्टेन बाईसाईकल । 😎🤟

#𝐋𝐈𝐒𝐍𝐔𝐂𝐔𝐏𝟎𝟖𝟏

२२औं लिस्नु कप '८१असोज ३ गते बिहीवार फाइनल खेल सम्पूर्ण युवा क्लब, सुपौली र फर्साटिकर एफ. सी., फर्साटिकर बीच हुने जानकार...
19/09/2024

२२औं लिस्नु कप '८१
असोज ३ गते बिहीवार फाइनल खेल सम्पूर्ण युवा क्लब, सुपौली र फर्साटिकर एफ. सी., फर्साटिकर बीच हुने जानकारी गर्दछौ।
समय :- ३:३०
स्थान :- पशुपति मावि, कोटिहवा

18/09/2024

Lisnu pre final match conference

२२औं लिस्नु कप '८१दोस्रो सेमिफाइनल फर्साटिकर र झरना बीचको खेलको तस्विरहरु ।
18/09/2024

२२औं लिस्नु कप '८१
दोस्रो सेमिफाइनल फर्साटिकर र झरना बीचको खेलको तस्विरहरु ।

धन्यवाद Gurung Pramita ज्यू
18/09/2024

धन्यवाद Gurung Pramita ज्यू

धन्यवाद Deepak Gurung  ज्यू
17/09/2024

धन्यवाद Deepak Gurung ज्यू

२२औं लिस्नु कप '८१असोज १ गते मंगलवार खेल मा फर्साटिकर ले झरना लाई पराजित गर्दै फाइनल मा प्रवेश हुन सफल भएको छ। मेन अफ द ...
17/09/2024

२२औं लिस्नु कप '८१
असोज १ गते मंगलवार खेल मा फर्साटिकर ले झरना लाई पराजित गर्दै फाइनल मा प्रवेश हुन सफल भएको छ। मेन अफ द म्याच फर्साटिकर का मिलन राई भएको छ
स्कोर
फर्साटिकर एफ. सी., फर्साटिकर - ०२
झरना स्पोर्ट्स क्लब, कुञ्जलापुर - ०१
भोलि २ गते बुधवार कुनै पनि खेल नहुने हाम्रा खेलप्रेमी दर्शकहरु लाई जानकारी गर्दछौ
असोज ३ गते बिहीवार फाइनल खेल सम्पूर्ण युवा क्लब, सुपौली र फर्साटिकर एफ. सी., फर्साटिकर बीच हुने जानकारी गर्दछौ।

Indirizzo

Tilottama/15, Kotihawa
Trapani

Sito Web

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando Lisnu Yuwa Club pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Condividi