29/01/2024
45 अगाडि आफ्नो धर्मपत्नि जानुका राइलाइ गुमाउनु भएको पौवादुग्वा 1 भिरकोत भोज्पुर निवसि पृय दाइ बिक्रम धिछाङ्छा राइको आदर्निय पापा dambar bdr rai को 88 बर्सको उमेरमा भयेको निधनले हामि सम्पुर्न धिछाङ्छा बन्धुहरु शोकित भयेका छौ।।दुखको येस घदिमा शोकाकुल परिवारमा समबेदना ब्यक्त गर्दै दिवङगत आत्मालाइ सुम्निमा पारुहाङ्ले बास दियुन ...