Assam Khas Mahasabha Tinsukia District

Assam Khas Mahasabha Tinsukia District Upliftment of Khas and creating awareness among khasas of Northeast.

Jai Assam Khas Mahasabha
02/01/2024

Jai Assam Khas Mahasabha

*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *501/- रूपयाले* आर्थिक सहयोग गर्...
17/12/2023

*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *501/- रूपयाले* आर्थिक सहयोग गर्नु भएकोमा *असम खस महासभाको* साथै *खस प्रदर्शनी परिचालना समितिको* तर्फबाट *सहस्र धन्यवाद* सहीत *प्रदर्शनी थलीमा* हजूरको *उपस्थिति कामना* गरि *सादर निमन्त्रण* गर्दाछौं🙏🏻🙏

✊🏻 *जय खस, जय गोर्खा*💪🏻

👏🏻 _ल आरम्भ गरौं हाम्रो योगदान,, हाम्रो अस्तित्व हराउन बाट जोगाउने चुनौतीपूर्ण खस अभियान_ ✊🤝

*Team Khas*

16/12/2023

. *खस हामीनै हौ* .
✍️ _इन्दिरा छेत्री,_
_उदालगुड़ी_

गोर्खा खस
महाजाति
हामीनै हौ खस,
रतिभर छैन सन्देह
यहाँ नगरुउ है बहस।

खस हामी सबै
छेत्री बाउन जैसी
भुजेल गिरी सन्यासी
ठकुरी कामी दमाई,
बिभिन्न संघ संस्था
हाम्रा हुन हामीनै खस
ओंगालौ सबैलाई
हामीले रमाई रमाई।

खस हाम्रो सिङ्गो
जातिको शान हो,
खस हाम्रो बरदान
र मान सम्मान हो।

सम्पूर्ण गोर्खा
खस महाजाति
हामीनै हौ खस,
रतिभर छैन सन्देह
यहाँ नगरुउ है बहस।

आउनु होस आउनु‌ होस
गर्वको साथ आउनु होस,
हरायको अस्तित्व हाम्रो
जगड़ा गर्न एक हुनु होस।

सहयोग र साथको
धेरै खाॅचो छ यहाँ
मन खोलेर अघिबढ़ि
आउनु होस।

हजूरको पछि अरु खस
दुइ-चार जना लाग्नु हुनेछ,
एसरिनै थोपा थोपाले
ठुलो सागर बनिनेछ।
हाम्रो एक एक
रूपयाको सहयोगले
खस महाजातिको
कल्याण हुनेछ।

_जय खस जय खस जनजाति_
🙏🏻✊🏻🌺💪🏻🙏🏻

*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *501/- रूपयाले* आर्थिक सहयोग गर्...
16/12/2023

*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *501/- रूपयाले* आर्थिक सहयोग गर्नु भएकोमा *असम खस महासभाको* साथै *खस प्रदर्शनी परिचालना समितिको* तर्फबाट *सहस्र धन्यवाद* सहीत *प्रदर्शनी थलीमा* हजूरको *उपस्थिति कामना* गरि *सादर निमन्त्रण* गर्दाछौं🙏🏻🙏

✊🏻 *जय खस, जय गोर्खा*💪🏻

👏🏻 _ल आरम्भ गरौं हाम्रो योगदान,, हाम्रो अस्तित्व हराउन बाट जोगाउने चुनौतीपूर्ण खस अभियान_ ✊🤝

जाग्नु होस जाग्नु होस जाग्नु होस सम्पूर्ण खस गोर्खा दाजू-भाई, दिदि-बैनीहरू जाग्नु होसखस गाउँ-गाउँ घर-घर सबै जाग्नु होसखस...
16/12/2023

जाग्नु होस जाग्नु होस जाग्नु होस

सम्पूर्ण खस गोर्खा दाजू-भाई, दिदि-बैनीहरू जाग्नु होस

खस गाउँ-गाउँ घर-घर सबै जाग्नु होस

खस हामी एक हौ निस्कीएर आउनु होस

गुवाहाटी खानापाडा खस प्रदर्शनीमा जाउ हिढ़नु होस

*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *1000/- रूपयाले* आर्थिक सहयोग गर...
16/12/2023

*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *1000/- रूपयाले* आर्थिक सहयोग गर्नु भएकोमा *असम खस महासभाको* साथै *खस प्रदर्शनी परिचालना समितिको* तर्फबाट *सहस्र धन्यवाद* सहीत *प्रदर्शनी थलीमा* हजूरको *उपस्थिति कामना* गरि *सादर निमन्त्रण* गर्दाछौं🙏🏻🙏

✊🏻 *जय खस, जय गोर्खा*💪🏻

👏🏻 _ल आरम्भ गरौं हाम्रो योगदान,, हाम्रो अस्तित्व हराउन बाट जोगाउने चुनौतीपूर्ण खस अभियान_ ✊🤝

*Team Khas*

*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *1501/- रूपयाले* आर्थिक सहयोग गर...
16/12/2023

*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *1501/- रूपयाले* आर्थिक सहयोग गर्नु भएकोमा *असम खस महासभाको* साथै *खस प्रदर्शनी परिचालना समितिको* तर्फबाट *सहस्र धन्यवाद* सहीत *प्रदर्शनी थलीमा* हजूरको *उपस्थिति कामना* गरि *सादर निमन्त्रण* गर्दाछौं🙏🏻🙏

✊🏻 *जय खस, जय गोर्खा*💪🏻

👏🏻 _ल आरम्भ गरौं हाम्रो योगदान,, हाम्रो अस्तित्व हराउन बाट जोगाउने चुनौतीपूर्ण खस अभियान_ ✊🤝

*Team Khas*

🙏🏻आउनु होस जोड़िनु होस र जोड्नु होस,, उपरोक्त QR Code सेयर गरि खस जनमानस बाट 100/50 रूपया भएपनि आर्थिक सहयोग माग्नु होस ...
16/12/2023

🙏🏻आउनु होस जोड़िनु होस र जोड्नु होस,, उपरोक्त QR Code सेयर गरि खस जनमानस बाट 100/50 रूपया भएपनि आर्थिक सहयोग माग्नु होस ✊🏻

जाग्नु होस जाग्नु होस जाग्नु होस

सम्पूर्ण खस गोर्खा दाजू-भाई, दिदि-बैनीहरू जाग्नु होस

खस गाउँ-गाउँ घर-घर सबै खस गोर्खे जाग्नु होस

खस हामी अब एक हौ सबै खस निस्कीएर आउनु होस

गुवाहाटी खानापाड़ा खस प्रदर्शनीमा जाउ हिढ़नु होस

👉🏻 *खस् खस् खस्, के हो खस्!?*👇🏼

खस् अपबाद होइन- खस् साम्यवाद हो
खस् विभाजन होइन- खस् एकीकरण हो

खस् मात्र एउटा संगठन होइन
खस् हजारौ वर्ष अघि अस्तित्वमा
आएको सिङ्गो एउटा जाती हो

खस् जाती टुक्राउने सरौतो होइन
क्षेत्री बाहुन जैसी कामी दमाई सार्की गिरी पुरि सन्यासी भुजेल ठकुरी गाइने लाई एउटै नामले चिनाउने खस् हाम्रो पहिचान हो

✊🏻 *जय खस, जय गोर्खा* 💪🏻

16/12/2023
*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *3000/- रूपयाले* आर्थिक सहयोग गर...
12/12/2023

*जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *3000/- रूपयाले* आर्थिक सहयोग गर्नु भएकोमा *असम खस महासभाको* साथै *खस प्रदर्शनी परिचालना समितिको* तर्फबाट *सहस्र धन्यवाद* सहीत *प्रदर्शनी थलीमा* हजूरको *उपस्थिति कामना* गरि *सादर निमन्त्रण* गरियो🙏🏻🙏

✊🏻 *जय खस, जय गोर्खा*💪🏻

👏🏻 _ल आरम्भ गरौं हाम्रो योगदान,, हाम्रो अस्तित्व हराउन बाट जोगाउने चुनौतीपूर्ण खस अभियान_ ✊🤝

*Good morning सम्पुर्न लाई जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *500/-...
11/12/2023

*Good morning सम्पुर्न लाई जदौ*🙏🏻,, हजूरले *आगामी नर्थ-ईष्ट गोर्खा फैस्टिवलमा* हुन गै रहेको *खस प्रदर्शनीको* लागि *500/- रूपयाले* आर्थिक सहयोग गर्नु भएकोमा *असम खस महासभाको* साथै *खस प्रदर्शनी परिचालना समितिको* तर्फबाट *सहस्र धन्यवाद* सहीत *प्रदर्शनी थलीमा* हजूरको *उपस्थिति कामना* गरि *सादर निमन्त्रण* गरियो🙏🏻🙏

✊🏻 *जय खस, जय गोर्खा*💪🏻

👏🏻 _ल आरम्भ गरौं हाम्रो योगदान,, हाम्रो अस्तित्व हराउन बाट जोगाउने चुनौतीपूर्ण खस अभियान_ ✊🤝

Address

Tinsukia
786125

Website

Alerts

Be the first to know and let us send you an email when Assam Khas Mahasabha Tinsukia District posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Assam Khas Mahasabha Tinsukia District:

Share