शोणितपुर जिला गोर्खा छात्र संघ

  • Home
  • India
  • Tezpur
  • शोणितपुर जिला गोर्खा छात्र संघ

शोणितपुर जिला गोर्खा छात्र संघ असमेली गोर्खा हरुको संग्रामी संगठन ह?

असमेली गोर्खा हरुलाई १९४६ सन मा छात्र शक्तिको रुप मा संगठित पार्ने ईतिहास बोकेको शोणितपुरे गोर्खा हरुको एक अलगै कीर्ति छ असमको गोर्खा सांगठनिक,सामाजिक, सांस्कृतिक परिपेक्ष्य मा। छात्र तथा जातिय समाज को समस्या हरु समाधान गर्ने हक का निरन्तर रुपले आफ्नो काम गर्दै आयेको संग्रामी संगठन को रुपमा परिचित गोर्खा छात्र संघलाई असमको सांगठनिक परिचय दिलाउना सक्षम पार्नु मा असम भरि छरियेर बसेका गोर्खा हरुको सहभागिता व्यक्त गर्न सकिदैन तर पनि शोणितपुर जिलाको अहम भुमिका छ गोर्खा जन समाजमा शोणितपुर असमेली गोर्खा हरुको जन्मलग्न दिनबाट मार्गदर्शक भयेको छ भने तो कीर्ति वर्तमान सम्म बचाई रहन शोणितपुर जिला सक्षम भै नै रहेको छ । गोर्खा हरुको हर एक समस्या मा शोणितपुर आग्सुले आफ्नो आवाज उठायेको छ र उठाई रहन लाइ प्रतिज्ञाव्ध पनि छ । ते जोस जागर को साथ आउदो दिन हरुमा शोणितपुरे गोर्खा हरुलाई प्रतिनिधित्व गर्दै असमको परिप्रेक्ष्य मा शोणितपुर जिला गोर्खा छात्र संघले निरन्तर प्रयास गर्ने छ बस हामी हरुलाई हाम्रो जन समाज को समर्थन चाहियेको छ ,तपाई हरुले हामीहरुलाई सहयोग गर्नु भयो भने हामी अवश्य पनि तपाई तथा हामीमा आयेको समस्या समाधान गर्न सकने छुम । अन्त मा शोणितपुर जिला अन्तर्गत रहने सबै बुद्धिजीवी, छात्र बन्धु हरुमा हामीलाई सहयोग तथा यो जातिय संग्राम मा शोणितपुर जिला गोर्खा छात्र संघमा आफ्नो पनि सहभागिता दर्ता गरी आफै आफ्नो संरक्षक बन्न हामी आह्वान गर्दछौं । #शोणितपुर जिला गोर्खा छात्र संघ(आग्सु)

सबैको उपस्थिति र सक्रिय सहभागिताको कामना सहित सादर निमन्त्रण गर्दछौ ।Deepak S***a Hitesh Parajuli Rajendrra Dahal
27/05/2026

सबैको उपस्थिति र सक्रिय सहभागिताको कामना सहित सादर निमन्त्रण गर्दछौ ।

Deepak S***a
Hitesh Parajuli
Rajendrra Dahal

अखिल असम गोर्खा छात्र संघ , शोणितपुर जिल्ला समितिको ३९ औ द्वि- वार्षिक अधिवेशन आगामी ३१ मे आइतबारको दिन तेजपुर स्थित गोर...
23/05/2026

अखिल असम गोर्खा छात्र संघ , शोणितपुर जिल्ला समितिको ३९ औ द्वि- वार्षिक अधिवेशन आगामी ३१ मे आइतबारको दिन तेजपुर स्थित गोर्खा सांस्कृतिक प्रकल्प भवन, नेपालीपट्टीमा हुन गई रहेको छ । बृहत्तर गोर्खा जातिको स्वार्थमा सबैजनालाई उपस्थित भई यसलाई सफल तुल्याउन अनुरोध गर्दछौ ।

Address

Tezpur
784001

Alerts

Be the first to know and let us send you an email when शोणितपुर जिला गोर्खा छात्र संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share