11/09/2026
अखिल असम गोर्खा छात्र संघ, टंला आञ्चलिक समितिको आयोजनामा आज आग्सु धनश्रीघाट आञ्चलिक समितिका खेल सचिव स्वर्गीय पारश मनी नेवार ज्यू तथा गोर्खा कलाकार स्वर्गीय हुकुम लाल मगर ज्यूको स्मृतिमा सामूहिक श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न हुन्छ।
दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। उहाँहरूले समाज र गोर्खा समुदायका लागि पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ।
ॐ शान्ति।
AAGSU Udalguri District Committee
Tangla College AAGSU UNIT.
Khawrang Anchalik Aagsu
बामुनजुलि आञ्चलिक आग्सु
Dhansirighat Aanchalic Commitee Aagsu