Temi Tarku Tourism Development Committee T3DC

Temi Tarku Tourism Development Committee T3DC "WHERE NATURE SMILES"

We are Temi Tarku Tourism Development Committee

With Ijak Lepcha – I just got recognised as one of their top fans! 🎉
09/04/2026

With Ijak Lepcha – I just got recognised as one of their top fans! 🎉

Shout out to my newest followers! Excited to have you onboard! Pritam Dahal, Yanu Pradhan, RJ Prasad, Sanjay Bishwakarma...
09/04/2026

Shout out to my newest followers! Excited to have you onboard! Pritam Dahal, Yanu Pradhan, RJ Prasad, Sanjay Bishwakarma, Chaudhary Jashbir, Krishna Maya Chettri, Lajit Chettri, Sanchita Sur, Sachin Valand, Munna Sharma, Ugen Palzor Bhutia, Tumpa Halder, Amrita Chettri Poudyal, Kuber Nath Timsina, Samir Rai, Tapash Roy, Yuvraj Kumar, Saran Yonghang, Namgay Bhutia, Mahesh Dahal, Ijak Lepcha, Julius Tigga, Melody Poudyal, Bablu Chandla, Raju Mondol, Sukraj Das, Taru Mandal, Rahul Chauhan, Prakash Ji, Atabur Rahaman, Anuj Sharma, Abhi Ksher Bhandari

With Anuj Sharma – I just got recognised as one of their top fans! 🎉
06/04/2026

With Anuj Sharma – I just got recognised as one of their top fans! 🎉

With Sukraj Das – I just got recognised as one of their top fans! 🎉
06/04/2026

With Sukraj Das – I just got recognised as one of their top fans! 🎉

With Krishna Maya Chettri – I just got recognised as one of their top fans! 🎉
06/04/2026

With Krishna Maya Chettri – I just got recognised as one of their top fans! 🎉

With Saran Yonghang – I just got recognised as one of their top fans! 🎉
04/04/2026

With Saran Yonghang – I just got recognised as one of their top fans! 🎉

With Sanchita Sur – I just got recognised as one of their top fans! 🎉
04/04/2026

With Sanchita Sur – I just got recognised as one of their top fans! 🎉

With Yanu Pradhan – I just got recognised as one of their top fans! 🎉
04/04/2026

With Yanu Pradhan – I just got recognised as one of their top fans! 🎉

30/03/2026

नारीलाई भाषणमा होइन, शासनमा हिस्सेदारी दिइनुपर्छ...
-------------------
यही मूल मन्त्र र स्पष्ट सङ्कल्पका साथ, सम्माननी मुख्यमन्त्री श्री Prem Singh Tamang-Golay -को नेतृत्वमा रहेको एसकेएम सरकारले सिक्किमको राजनीतिक इतिहासमै आफूलाई सबैभन्दा 'महिला-मैत्री' सरकारको रूपमा स्थापित गरेको छ। हिजोसम्म नारी सशक्तीकरणका कुराहरू केवल मञ्चका ठूला भाषण, किताबहरू र तालीमा मात्र सीमित थिए, तर आज सिक्किमेली आमा-दिदीबहिनीहरूले सरकारको नीति निर्माण र प्रशासनमा आफ्नो प्रत्यक्ष र बलियो हिस्सेदारी पाइरहेका छन्।

पहिलो कार्यकालदेखि नै सम्माननीय मुख्यमन्त्रीज्यूले नारीको सम्मान, स्वास्थ्य र आर्थिक आत्मनिर्भरतालाई सर्वोपरि राख्नुभयो। 'आमा सशक्तीकरण योजना', 'बहिनी योजना', 'आमा सहयोग योजना' र 'वात्सल्य योजना' जस्ता युगान्तकारी पहलहरूले उहाँको सफा नियत र नारीप्रतिको अगाध सम्मानलाई स्पष्ट पारेको छ। यी योजनाहरूले उहाँलाई केवल एक राजनीतिक नेता मात्र होइन, सिक्किमेली चेलीहरूको साँचो अभिभावकको रूपमा स्थापित गरेको छ।

हाम्रो सरकारले जे बोल्छ, त्यो गर्छ। प्रत्येक जिल्लाबाट कम्तिमा पनि एकजना स्वयं सहायता समूह (SHG) की सदस्यलाई Chairperson मनोनीत गर्ने सम्माननीय मुख्यमन्त्रीको 2024 -को चुनाउको ग्यारेण्टी आज गर्वका साथ यथार्थमा परिणत भएको छ। गाउँ-घरमा पसिना बगाउने, समाजको जग बलियो बनाउने हाम्रा दिदीबहिनीहरू आज नीति निर्माण गर्ने कुर्सीमा ससम्मान आसीन हुनुहुन्छ।

यसका साथै, कामकाजी महिला र छात्राहरूको सुरक्षित र सहज यात्राको लागि भरखरै सुरु गरिएको Pink City Runner सेवा, अनि आगामी पुलिस भर्तिमा महिलाहरूका लागि 30% सिटको ऐतिहासिक आरक्षणले एउटा ठूलो सन्देश दिएको छ, त्यो के हो भने एसकेएम सरकार नारीलाई समाजद्वारा संरक्षित वर्ग मात्र होइन, सिङ्गो समाज र राज्यकै 'संरक्षक' बनाउन चाहन्छ।

आज हामी सबै सिक्किमेलीहरूले छाती फुलाएर गर्व गर्नुपर्ने अर्को एउटा ठूलो कारण पनि छ। भर्खरै सार्वजनिक भएको 2025 -को राष्ट्रिय तथ्याङ्कअनुसार महिला सुरक्षाको दृष्टिकोणले सिक्किम भारतकै नम्बर 1 सबैभन्दा सुरक्षित राज्य बनेको छ! त्यति मात्र होइन, राष्ट्रिय महिला आयोगको 'NARI 2025' रिपोर्टले हाम्रो राजधानी गान्तोकलाई देशकै पाँचौं सबैभन्दा सुरक्षित सहर घोषित गरेको छ। यो सफलता सिक्किमेली समाजको उच्च संस्कार र वर्तमान सरकारको सुशासनको अमिट प्रमाण हो।

Address

Temi Tarku South
Singtam
737134

Website

Alerts

Be the first to know and let us send you an email when Temi Tarku Tourism Development Committee T3DC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share