Gajendra Moksha Dham Siliguri

Gajendra Moksha Dham Siliguri "सहयोगको हात बढाऔं, जीवन बदलौं"

01/05/2026
08/03/2026

गुरूजीद्वारा श्री गजेन्द्र मोक्षधाम मन्दिरको महत्व बिषयमा सर्वसाधारण एंव भक्तजनमाझमा जानकारीमुलक बिषय राख्दै हुनुहुन्छ। राधेश्याम।

06/03/2026

आज चौथीको पुजामा आरती हुँदै भक्तजनहरू।

06/03/2026

श्री गजेन्द्र मोक्षधाममा चौथीको पुजामा हवन गर्दै गुरूजी लगायत समितिका सदस्यगणहरू।

जय श्रीराम। राधेश्याम।                      श्री गजेन्द्र मोक्षधाममा आज चौथी पुजाको निम्ति तयारी हुँदै।
06/03/2026

जय श्रीराम। राधेश्याम। श्री गजेन्द्र मोक्षधाममा आज चौथी पुजाको निम्ति तयारी हुँदै।

श्री गजेन्द्र मोक्षधाम मन्दिर परिसरमा समितिद्वारा होली महोत्सव पालन गर्दै।
04/03/2026

श्री गजेन्द्र मोक्षधाम मन्दिर परिसरमा समितिद्वारा होली महोत्सव पालन गर्दै।

03/03/2026

ब्यास गुरूजीको अनुरोधलाई स्वीकार गर्दै आयोजक समितिका सक्रिय सदस्यगणद्वारा सुन्दर भजननृत्य प्रस्तुत गर्दै।

03/03/2026
24 फरवरी 2026 देखि 2 मार्च 2026 सम्म पुर्व कोराईबारी,सिलगढीमा स्थीत श्री गजेन्द्र मोक्षधाम मन्दिरमा श्री गजेन्द्र मोक्षध...
03/03/2026

24 फरवरी 2026 देखि 2 मार्च 2026 सम्म पुर्व कोराईबारी,सिलगढीमा स्थीत श्री गजेन्द्र मोक्षधाम मन्दिरमा श्री गजेन्द्र मोक्षधाम सेवा ट्रष्टद्वारा आयोजित सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञमा पहिलो दिनको कलशयात्रा देखि सातौं दिनको कार्यक्रमसम्म कैद गरिएका ऐतिहासिक एवं अविस्मरणीय सुन्दर तस्बिरहरू।

Address

पूर्व कोराईबारी चम्पासरी सिलगढी
Siliguri
734003

Website

Alerts

Be the first to know and let us send you an email when Gajendra Moksha Dham Siliguri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share