Champasari Lagansil Aama Samuha

Champasari Lagansil Aama Samuha Women empower

17/04/2026
17/04/2026

सन्दर्भ:-
माता तिर्थ औंशी

माता तिर्थ औंशीको मंगलमय शुभकामना 💐 🙏     विगत बर्षहरुमा झैं चम्पासरी लगनशील आमा समूहले यो बर्ष पनि आमाहरुलाई सम्मान गरि...
17/04/2026

माता तिर्थ औंशीको मंगलमय शुभकामना 💐 🙏

विगत बर्षहरुमा झैं चम्पासरी लगनशील आमा समूहले यो बर्ष पनि आमाहरुलाई सम्मान गरिएको छ।,🙏🙏

14/04/2026

वि.स २०८३ साल को सबै सबैलाई हार्दिक मङलमय सुभकामना।

राम नवमीको दिन सम्पूर्णमा हार्दिक शुभकामना ❤️🙏❤️💐
27/03/2026

राम नवमीको दिन सम्पूर्णमा हार्दिक शुभकामना ❤️🙏❤️💐

सन्दर्भ 8 मार्च
14/03/2026

सन्दर्भ 8 मार्च

आज दिनांक 8/03/2026 आईतबार चम्पासरी लगनशील आमा समूहको 11औं बार्षिक उत्सव एवं 115औं विश्र्व नारी दिवसको आफ्नै कार्यालय भव...
08/03/2026

आज दिनांक 8/03/2026 आईतबार चम्पासरी लगनशील आमा समूहको 11औं बार्षिक उत्सव एवं 115औं विश्र्व नारी दिवसको आफ्नै कार्यालय भवनमा संस्थाको सम्पूर्ण सदस्यहरुको उपस्थितिमा भव्य रूपमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गर्यो ।
उक्त कार्यक्रममा सम्माननीय सह सदस्याहरु :-
1)श्रीमती उर्मिला घिमिरे
2) ‌श्रीमती बासुबी अधिकारी
3) श्रीमती सुमित्रा शर्मा
4) श्रीमती बासन्ती देवी
5) श्रीमती मेनुका उपाध्याय
6) श्रीमती कल्पना क्षेत्री
7) श्रीमती कलावती क्षेत्री
8) श्रीमती द्रौपदी आचार्य
9) श्रीमती जानुका लामिछाने
10) श्रीमती जीना सुवेदी
11) श्रीमती बिमला देवी सिक्तेल
12) श्रीमती सावित्री उपाध्याय
13) श्रीमती गीता क्षेत्री
लाई स्वागत जनाउँदै मायाको चिनोले सम्मान गरिएको थियो ।
श्रीमती प्रमिला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीमती गीता शर्माले स्वागत जनाउनु भएको थियो भने स्वागत गीतमा अनिता दाहाल, सावित्री शर्मा, चित्रकला र गीता अधिकारी रहनुभएको थियो । एकल नृत्यमा नविना अधिकारी तथा गायनमा पवित्रा अधिकारी र कुन्ती उपाध्याय हुनुहुन्थ्यो।
अन्य अतिथि वर्गबाट आएका मिश्रित कार्यक्रम भजन, कविता, गीत , लेख इत्यादि अति नै मनोरञ्जनात्मक तथा नारी जागृत गर्ने खालको थियो भने नारी दिवसको बारेमा अध्यक्षाले मन्तव्य राख्दै रमाइलो पल सृजना गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा कोषाध्यक्षा श्रीमती लक्ष्मी उपाध्यायले धन्यवाद ज्ञापन गर्नुभयो भने सञ्चालनको अभिभारा सह-सचिवा श्रीमती चित्रकलाले लिनु भएको थियो।

26/01/2026
26/01/2026

2026
गणतन्त्र दिवसको शुभकामना

Address

Paramananda Road
Siliguri
734003

Website

Alerts

Be the first to know and let us send you an email when Champasari Lagansil Aama Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Champasari Lagansil Aama Samuha:

Share