Sarva Kalyan Samity-Siliguri

Sarva Kalyan Samity-Siliguri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sarva Kalyan Samity-Siliguri, Community Organization, Siliguri Industrial Area.

 #अन्त्येष्टिसर्व कल्याण समितिको सम्पूर्ण सदस्यहरूलाई सूचित गरिन्छ कि स्व° #राम  #नारायण  #प्रधान ( #आर  #एन  #प्रधान , ...
01/11/2025

#अन्त्येष्टि
सर्व कल्याण समितिको सम्पूर्ण सदस्यहरूलाई सूचित गरिन्छ कि स्व° #राम #नारायण #प्रधान ( #आर #एन #प्रधान , #रजनी #प्रधानको #ससुरा)को #शुध्दी #कार्य/ #अन्त्येष्टि क्रिया ता:02/11/25 आइतबार हुने भएकोले समितिको सबै सदस्य ,शव यात्री,ईष्ट-मित्र,दुखद घडीमा साथ दिने सम्पूर्ण शुभचिन्तकहरूलाई सो 02/11/25 को अन्त्येष्टि क्रियामा उपस्थित भइ दिने विनम्र अनुरोध गरिन्छ।
नोट-सर्व कल्याण समितिको सदस्यहरूले सोही दिन आआफ्नो सराव लेखाउनु होला।

समय -12 बजेदेखी उता
स्थान -आर एन प्रधान( रजनी प्रधान ,समीर प्रधान) को वास स्थान
मदर टेरेसा रोड,शास्त्रीनगर,वार्ड न०-४१,सिलगढी

अध्यक्ष /सचिव
सर्व कल्याण समिति ।

27/09/2024

सम्पुर्णलाई सिलगढी जलपाईगढी गोर्खा फूलपाती शोभायात्रा २०२४ मा हार्दिक निमन्त्रणा अनि स्वगात गर्दछौं ।

सर्व कल्याण समिति द्वारा आयोजित तीन दिवसीय श्री श्री श्री गणेश पूजा ०७.सेप्टेम्बर.२०२४ देखी ०९.सेप्टेम्बर.२०२४ मा क्यामे...
11/09/2024

सर्व कल्याण समिति द्वारा आयोजित तीन दिवसीय श्री श्री श्री गणेश पूजा ०७.सेप्टेम्बर.२०२४ देखी ०९.सेप्टेम्बर.२०२४ मा क्यामेरा कैद गरेको पलहरु ।

सर्व कल्याण समिति द्वारा आयोजित तीन दिवसीय श्री श्री श्री गणेश  पूजामा अतिथिहरु ।
11/09/2024

सर्व कल्याण समिति द्वारा आयोजित तीन दिवसीय श्री श्री श्री
गणेश पूजामा अतिथिहरु ।

सर्व कल्याण समिति द्वारा आयोजित श्री श्री श्री गणेश पूजामा सम्पुर्ण कलाकर जस्ले आफ्नो प्रस्तुति दिए उनिहरुलाई सम्मान ।।
11/09/2024

सर्व कल्याण समिति द्वारा आयोजित
श्री श्री श्री गणेश पूजामा सम्पुर्ण कलाकर जस्ले आफ्नो प्रस्तुति दिए उनिहरुलाई सम्मान ।।

Charity Begins at Home..सम्मान घर देखि शुरु हुन्छ ।तीन दिवसीय श्री श्री श्री गणेश पूजा आफ्नो जिम्मेवारी राम्रो सङ्ग बहन ...
11/09/2024

Charity Begins at Home..
सम्मान घर देखि शुरु हुन्छ ।
तीन दिवसीय श्री श्री श्री गणेश पूजा आफ्नो जिम्मेवारी राम्रो सङ्ग बहन गर्नु भए वापत सर्व कल्याण समितिको सदस्यहरुलाई सम्मान ।

०७.सेप्टेम्बर.२०२४ देखि ०९.सेप्टेम्बर.२०२४ सम्म आयोजित तीन दिवसिय श्री श्री श्री गणेश पूजा मा सर्व कल्याण समिति को सदस्य...
11/09/2024

०७.सेप्टेम्बर.२०२४ देखि ०९.सेप्टेम्बर.२०२४ सम्म आयोजित तीन दिवसिय श्री श्री श्री गणेश पूजा मा सर्व कल्याण समिति को सदस्यहरु ।।

Address

Siliguri Industrial Area
734001

Telephone

+918210016264

Website

Alerts

Be the first to know and let us send you an email when Sarva Kalyan Samity-Siliguri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share