AAGSU Sadiya College Unit

AAGSU Sadiya College Unit thnks. jai gorkha.

For Gorkha & and all students form Sadiya college... we need your help and suport
if you have any query , want to meet president of AAGSU Sadiya college unit,please contact to sadiya regional gorkha student union.

19/10/2024

गत 1 सेप्टेंबर को दिन आग्सु, शदिया महाविद्यालय एकाई को उद्योग मा भयेको कार्यक्रम सफल नहुनु को विषय मा कस्को अवदान थियो होला? आग्सु को मुल सचिव नुमल छेत्री को आफ्नो गाऊं मा हुन लागेको एत्ती स्यानो कार्यक्रम किन सफल भयेन? आग्सु का तिन‌ओटा आंचलिक समिति, तथा 5-6 जाना जिला लाई प्रतिनिधित्व गर्ने कार्यकर्ता भयेको ठाऊ मा किन हुन सकेन एउटा कलेज एकाई को नवागत स्वागत कार्यक्रम? यो विषय कस्को विफलता हो?

कार्यक्रम सफल नभये पछि आक्सु का मुल सचिव नुमल छेत्री 48 घण्टा सम्म किन मौन थिए? किन आग्सु ले प्रशासन संग उचित व्यवस्था को मांग गर्न सकेन? हाम्रो 3जाना भाई ले कुटाई खाएको थिए, र यो विषय मा केही छलफल भयेको देखियेन, हो हाम्रो भाई हरू डराए तर डराऊनू पर्ने विषय किन आऊनु परो?


अब आऊं मुख्य विषय मा:- आग्सु को प्राक्तन सभापति अर्जुन छेत्री ज्यु ले भने जस्तै के आग्सु ले केही गरेन त शदिया महाविद्यालय को त्यस कार्यक्रम विफलता को विषय मा? आग्सु मौन किन थियो? जुन सभा मा आग्सु, शदिया आंचलिक समिति का प्राक्तन सभापति किरण लिम्बु उपस्थित नै थिएनन त्यस विषय को कुरा कसरि जान्दछन किरण लिम्बु ले? यदि प्रशासन संग बात गरेर समस्या को समाधान अर्जुन छेत्री, किरण लिम्बु ले गरेका थिये भने आग्सु का मुल सचिव नुमल छेत्री, दीपक भट्टराई, उमेश गौतम, विवेक छेत्री, पवन छेत्री, किशोर लामा, सन्दीप छेत्री, लगायत जिला नेतृत्व का प्रतिनिधिले के गरेका थिये होला? दीपक भट्टराई, उमेश गौतम जस्ता शदिया का नेतृत्व प्रशासन संग जाने बेला मा का गयेका थिये? किन गयेनन FIR दिन? किन मौन थिए दीपक भट्टराई, उमेश गौतम जस्ता शदिया का नेतृत्व? किरण लिम्बु लाई समस्या समाधान गरेको कुरा थाहा थियो भने आज सम्म किन मौन बसे? हामी यस विषय मा किरण लिम्बु, दीपक भट्टराई, उमेश गौतम जस्ता शदिया को नेतृत्व को स्पष्टीकरण चाहांछौं। शदिया महाविद्यालय का छात्र-छात्रा को भविष्य लाई मध्यनजर राख्दै अति चाड़ै सम्पूर्ण विषय मा स्पष्टीकरण दिनुहोस।।
जय गोर्खा।।
जयतु गोर्खा महाजाती।।
जयतु जननी असम।।

Address

Sadiya
786158

Website

Alerts

Be the first to know and let us send you an email when AAGSU Sadiya College Unit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share