23/01/2026
जन्मदिनको हार्दिक शुभकामना! 💐💐
रौता आञ्चलिक समिति (आग्सु) का आदरणीय पूर्व उपसभापति तथा वर्तमान जिल्ला समितिका प्रचार सचिव नव शर्माज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यहाँको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै, जाति र समाजप्रतिको हजुरको निस्वार्थ सेवा आगामी दिनमा अझ सशक्त र प्रखर रूपमा अघि बढोस् भन्ने शुभेच्छा प्रकट गर्दछौं।