Hamro Rampur Ramro Rampur हाम्रो रामपुर-राम्रो रामपुर

  • Home
  • India
  • Rampur
  • Hamro Rampur Ramro Rampur हाम्रो रामपुर-राम्रो रामपुर

Hamro Rampur Ramro Rampur हाम्रो रामपुर-राम्रो रामपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Rampur Ramro Rampur हाम्रो रामपुर-राम्रो रामपुर, Nonprofit Organization, palpa, Rampur.

21/09/2025

Rampur 1 palpa

02/08/2025
17/01/2023

😴🌌😶‍🌫️....

🔴पर्यटक आकर्षणको केन्द्र बन्दै रामपुरको चिन्ते झरना‼️👉पाल्पा– पहिचान अभावमा ओझेलमा रहेको रामपुरको चिन्ते – छाङ्दी झरनामा...
17/07/2022

🔴पर्यटक आकर्षणको केन्द्र बन्दै रामपुरको चिन्ते झरना‼️
👉पाल्पा– पहिचान अभावमा ओझेलमा रहेको रामपुरको चिन्ते – छाङ्दी झरनामा अहिले आन्तरिक पर्यटकको चहल पहल सुरु भएको छ । पहाडको कुनाकन्दारबाट कलकल बगेको मनमोहक छाङ्दी झरना हेर्न अहिले रामपुर, निस्दी र स्याङ्जाका विभिन्न स्थानबाट समेत मानिसहरु आउने गरेको छन् ।

डिभिजन वन कार्यालयको व्यवस्थापनमा झरनालाई चिटिक्क पारिएपछि मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । यहाँ नहुाउन आउने आन्तरिक पर्यटकले विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउँन जाने बढेका हुन् । रामपुर नगरपालिका–१ स्थित चिन्ते सामुदायिक वन क्षेत्रमा रहेको छाङ्दी (चिन्ते) झरना अहिले यस क्षेत्रको पर्यटकको रोजाइमा परेको छ ।

Via:- Eranimahal

04/03/2022

Yamuna Aarti at 06:30 pm

19/10/2021

Address

Palpa
Rampur
32500

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Rampur Ramro Rampur हाम्रो रामपुर-राम्रो रामपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hamro Rampur Ramro Rampur हाम्रो रामपुर-राम्रो रामपुर:

Share