The CMUC, Bering East Sikkim

The CMUC, Bering East Sikkim Welcome to The CMUC, Bering, Pakyong District – founded by our elders nearly three decades ago and registered in 2017.

Now a community of 30+ households, we are dedicated to inspiring, supporting, and uplifting lives with unity and purpose.

SEWARO KAREK O!! 🙏The Annual General Meeting of Credio Music and United Club, Bering Pakyong District, Sikkim, was held ...
12/04/2026

SEWARO KAREK O!! 🙏

The Annual General Meeting of Credio Music and United Club, Bering Pakyong District, Sikkim, was held on 12th April 2026 at Shri Som Bahadur S***a's Residence, Loshap. The meeting was graced by Chief Guest Shri Som Bahadur S***a. Key decisions included increasing the absent fine and adding to the club's utensil collection. The meeting concluded with thanks to all attending members 🙏.

01/01/2026
🌸 नयाँ वर्ष 2026 को हार्दिक शुभकामना 🌸CMUC परिवारको तर्फबाट सम्पूर्ण आदरणीय गाउँवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्...
01/01/2026

🌸 नयाँ वर्ष 2026 को हार्दिक शुभकामना 🌸

CMUC परिवारको तर्फबाट सम्पूर्ण आदरणीय गाउँवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्षले हाम्रो गाउँमा एकता, शान्ति, समृद्धि र सकारात्मक परिवर्तन ल्याओस्। हामी सबै एकआपसमा हातेमालो गर्दै, सहकार्य र सद्भावका साथ अघि बढ्यौं भने हाम्रो गाउँको भविष्य अझ उज्यालो, सशक्त र गौरवमय बन्नेछ।
एकतामा शक्ति छ, सहकार्यमा सफलता छ,
र सकारात्मक सोचमै उज्ज्वल भोलिको सुरुवात हुन्छ।
नयाँ वर्ष 2026 ले सबैको जीवनमा स्वास्थ्य, खुशी, प्रगति र आशाको नयाँ किरण लिएर आओस्।

🙏 CMUC परिवार 🙏

***WELL COME YOU ALL*** John and the Locals will perform at the Maghey Sankranti Mela in Jorethang on 16 January 2026.
30/12/2025

***WELL COME YOU ALL***

John and the Locals will perform at the Maghey Sankranti Mela in Jorethang on 16 January 2026.

CMUC क्लबको तर्फबाट श्री देवकुमार सुब्बा ज्यू तथा श्रीमती चुडाकुमारी सुब्बा ज्यूलाई हिजो 29 डिसेम्बर 2025, सोमबारको दिन ...
30/12/2025

CMUC क्लबको तर्फबाट श्री देवकुमार सुब्बा ज्यू तथा श्रीमती चुडाकुमारी सुब्बा ज्यूलाई हिजो 29 डिसेम्बर 2025, सोमबारको दिन नानी छोरीको शुभ आगमनको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

नव आगन्तुक नानीको जीवन सुस्वास्थ्य, सुख, शान्ति र उज्ज्वल भविष्यले भरियोस् भन्ने कामना गर्दछौं। 🌸👶

CMUC परिवारको तर्फबाट श्री बिमल सुब्बा ज्यूलाई हृदयदेखि जन्मदिनको शुभकामना 🎉🎂तपाईँले हाम्रो क्लबलाई जुन प्रकारले संगीतको...
29/12/2025

CMUC परिवारको तर्फबाट श्री बिमल सुब्बा ज्यूलाई हृदयदेखि जन्मदिनको शुभकामना 🎉🎂

तपाईँले हाम्रो क्लबलाई जुन प्रकारले संगीतको बाटोमा डोर्याउनु भएको छ, त्यसको परिणामस्वरूप आज हाम्रो क्लब संगीतको क्षेत्रमा युवाहरू उल्लेखनीय रूपमा अगाडि बढिरहेका छन्। तपाईँको मार्गदर्शन, प्रेरणा र अमूल्य योगदानले धेरै युवाहरूलाई संगीतप्रति आकर्षित र सक्षम बनाएको छ।

यस महत्वपूर्ण योगदानका लागि हामी तपाईँलाई हृदयबाट धन्यवाद दिन चाहन्छौं। तपाईँको जीवनमा सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलता प्राप्त होस् भन्ने कामना गर्दछौं।

28/12/2025

Sukhim 14th Chashok Tongnam at Ambotey Chisopani South Sikkim

Day-10th (Yesterday)Presentation Ceremony..
28/12/2025

Day-10th (Yesterday)

Presentation Ceremony..

26/12/2025

A beautiful cultural performance by artist B.B Limbu, showcasing traditional bamboo instruments and the soulful mural. His presentation revived forgotten instruments like Binayo and Machunga, inspiring today’s youth to value and preserve our rich heritage.
Performed during Sikkim 10th Chasok Tangnam, organized by Niyara Production at Ranipool Melatar. 🎶✨

25/12/2025

Day-8th

Address

Pakyong Bering, Bering East Sikkim, Gangtok
Pakyong
737106

Website

Alerts

Be the first to know and let us send you an email when The CMUC, Bering East Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share