KBR College AAGSU UNIT

KBR College AAGSU UNIT नमस्ते 🙏,
हामी हजुर लाई
कलागुरु विष्णु राभा महाविद्यालय आग्सु एकाई समिति को फेसबुक पेज मा हार्दिक स्वागत गर्दछउ।।
हामी सबै गोर्खाली ।
जय गोर्खा ❤

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु  सुजाता शर्मा लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉💐A...
30/04/2025

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु सुजाता शर्मा लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉💐
AAGSU Udalguri District Committee Prâñâb Jyõtî Ghîmīrêy AAGSU, Dhansrighat Anchalik Samiti Orang Anchalic Aagsu

KBR junior college orang

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु   चन्दा देवि लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉KBR...
30/04/2025

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु चन्दा देवि लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉
KBR junior college orang
AAGSU Udalguri District Committee Prâñâb Jyõtî Ghîmīrêy AAGSU, Dhansrighat Anchalik Samiti Orang Anchalic Aagsu

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु  श्री जना देवि लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉💐...
30/04/2025

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु श्री जना देवि लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉💐

AAGSU Udalguri District Committee
Prâñâb Jyõtî Ghîmīrêy
AAGSU, Dhansrighat Anchalik Samiti Orang Anchalic Aagsu

KBR junior college orang

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु मीरा देवी  लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉💐AAGS...
30/04/2025

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु मीरा देवी लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉💐
AAGSU Udalguri District Committee
Prâñâb Jyõtî Ghîmīrêy
AAGSU, Dhansrighat Anchalik Samiti
Orang Anchalic Aagsu

KBR junior college orang

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु ज्योतिका देवी लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉💐K...
30/04/2025

असम उच्चतम माईधमीक परीक्षामा उत्तिर्ण हुने बुनु ज्योतिका देवी लाई के बि आर आग्सु एकाई बाटा हार्दिक बधाई तथा शुभकामना 🎉💐

KBR junior college orang
AAGSU Udalguri District Committee
Prâñâb Jyõtî Ghîmīrêy
Orang Anchalic Aagsu
AAGSU, Dhansrighat Anchalik Samiti

24/04/2025
कुनै धरणको अप्ठ्यारो अथवा समस्या परेमा हामीसँग सम्पर्क गर्नुहोला 🙏🙏  हामी हाम्रो सामर्थ अनुसार हजुरहरूलाई सहाय सहयोग गर्...
21/04/2025

कुनै धरणको अप्ठ्यारो अथवा समस्या परेमा हामीसँग सम्पर्क गर्नुहोला 🙏🙏 हामी हाम्रो सामर्थ अनुसार हजुरहरूलाई सहाय सहयोग गर्ने प्रयास गर्नेछौं।

AAGSU Udalguri District Committee
AAGSU, Dhansrighat Anchalik Samiti
Kishor Sirpali Xtry Ram Chetry
KBR College AAGSU UNIT
AAGSU The Central Committee Prâñâb Jyõtî Ghîmīrêy EDUCATION SECRETARY UDC AAGSU

आऊ हामी सबै सहभागी बनौं 🙏🏻
27/02/2025

आऊ हामी सबै सहभागी बनौं 🙏🏻

जन्मदिनको शुभकामना           अखिल असम गोर्खा छात्र संघ, कलागुरु विष्णु राभा महाविद्यालय आग्सु इकाई समितिका  प्रक्तन मुलस...
20/12/2024

जन्मदिनको शुभकामना
अखिल असम गोर्खा छात्र संघ, कलागुरु विष्णु राभा महाविद्यालय आग्सु इकाई समितिका प्रक्तन मुलसचिव तथा बर्तमान इकाई समितिका उपदेष्ठा देवराज छेेेत्री ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना। हजुरले चाल्नुभएका प्रत्येक पाइलाले सफलताको शिखर चुम्न सकुन्, सु स्वास्थ्य दीर्घायु एवम् उतरोक्तर प्रगतिको कामना गर्दछौं।।

जन्मदिनको शुभकामना                                                                                   अखिल असम गोर्खा छात...
08/12/2024

जन्मदिनको शुभकामना
अखिल असम गोर्खा छात्र संघ, कलागुरु विष्णु राभा महाविद्यालय आग्सु इकाई समितिका सम्मानीय सभापति बिशाल छेेेत्री ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना। हजुरले चाल्नुभएका प्रत्येक पाइलाले सफलताको शिखर चुम्न सकुन्, सु स्वास्थ्य दीर्घायु एवम् उतरोक्तर प्रगतिको कामना गर्दछौं।।

अखिल असम गोर्खा छात्र संघ, उदालगुडी जिल्ला समितिका कार्यकारिणी सदस्य, ओराङ आञ्चलिक समिति का प्राक्तन  सभापति तथा उपदेष्ठ...
08/12/2024

अखिल असम गोर्खा छात्र संघ, उदालगुडी जिल्ला समितिका कार्यकारिणी सदस्य, ओराङ आञ्चलिक समिति का प्राक्तन सभापति तथा उपदेष्ठा श्रीमान लया उपाध्याय ज्यूलाई के.बि. आर गोर्खा यूनिट को तर्फबाट हजुरलाई जन्मदिनको🎂 शुभकामना💐 ज्ञापन गर्दछौं । हजुर को सु-स्वास्थ र दीर्घायुकोकामना गर्दछौं ।
Laya Upadhyaya

Address

Orang
784114

Website

Alerts

Be the first to know and let us send you an email when KBR College AAGSU UNIT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to KBR College AAGSU UNIT:

Share