अखिल असम गोर्खा छात्र संघ बास्का आन्चलिक समिति-"निकासी"

  • Home
  • India
  • Nalbari
  • अखिल असम गोर्खा छात्र संघ बास्का आन्चलिक समिति-"निकासी"

अखिल असम गोर्खा छात्र संघ बास्का आन्चलिक समिति-"निकासी" एउटै खुन एउटै जाती राखौ भरोसा आग्सु माथी��

हार्दिक श्रद्वाञ्जली 🙏🙏
06/08/2026

हार्दिक श्रद्वाञ्जली 🙏🙏

शिक्षक, साहित्यकार तथा समाजसेवी असमको निकाशीस्थित भुटानखुटी निवासी
श्री सोम पराजुलीको असामयिक निधन ।
भावपूर्ण श्रद्धाञ्जली
आग्सु (आन्सू) अविभक्त नलबारी जिल्लाका संस्थापक मुखपत्र सचिव तथा जिल्ला मुखपत्र "खुकुरी" पत्रिकाका प्रथम मुख्य सम्पादक, साहित्यकार, शिक्षक, जातिप्रेमी, अभिभावक, सहज–सरल, मृदुभाषी एवं भाषा सेनानी स्वर्गीय सोम पराजुलीको निधनको खबरले सम्पूर्ण गोर्खा समाजलाई स्तब्ध र मर्माहत बनाएको छ।
अविभक्त नलबारी (हाल नलबारी, बाक्सा र तामुलपुर) जिल्लामा गोर्खा समाज, भाषा, साहित्य तथा संगठन निर्माणमा उहाँले पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको निधन गोर्खा समाजका लागि अपूरणीय क्षति हो।
दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै भगवानसँग यस दुःखद घडीलाई सहन सक्ने शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछौं।

সদৌ অসম গোর্খা ছাত্ৰ সন্থা (AAGSU)ৰ কেন্দ্ৰীয় সমিতিৰ নৱ-নিৰ্বাচিত কৰ্ণধাৰদ্বয়— সভাপতি: শ্ৰী নোমল চেত্ৰী ডাঙৰীয়া সাধাৰণ ...
16/07/2026

সদৌ অসম গোর্খা ছাত্ৰ সন্থা (AAGSU)ৰ কেন্দ্ৰীয় সমিতিৰ নৱ-নিৰ্বাচিত কৰ্ণধাৰদ্বয়— সভাপতি: শ্ৰী নোমল চেত্ৰী ডাঙৰীয়া
সাধাৰণ সম্পাদক: শ্ৰী সোমৰাজ সোণাৰ ডাঙৰীয়া
আপোনালোকৰ লগতে সমগ্ৰ নতুন টীমটোলৈ নিৰ্বাচনৰ এই বিপুল সফলতাৰ বাবে বহুত বহুত শুভেচ্ছা! 💐
ছাত্ৰ সমাজৰ অধিকাৰ, ঐক্য আৰু সৱলীকৰণৰ স্বাৰ্থত আপোনালোকৰ নিষ্ঠা আৰু উচৰ্গিত মনে সমাজক আৰু আগুৱাই লৈ যাওক। অনাগত দিনবোৰত এটি সুন্দৰ আৰু সফল কাৰ্যকালৰ বাবে অলপতে শুভকামনা জনালোঁ।

01/07/2026

দেশৰ স্বাধীনতাৰ বাবে নিজৰ জীৱন উৎসৰ্গা কৰা আজাদ হিন্দ ফৌজৰ প্ৰথম শ্বহীদ মেজৰ দূৰ্গা মল্লৰ ১১৩ সংখ্যক জন্ম জয়ন্তীত সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা (আগছু)-ৰ তৰফৰ পৰা তেখেতলৈ গভীৰ শ্ৰদ্ধাঞ্জলি জ্ঞাপন কৰিছোঁ।
তেখেতৰ দেশপ্ৰেম, সাহস, আত্মত্যাগ আৰু আদৰ্শই অনাগত প্ৰজন্মক সদায় দেশসেৱাৰ প্ৰেৰণাৰ উৎস হৈ থাকিব।

শ্বহীদ মেজৰ দূৰ্গা মল্ল অমৰ হওক।

Sanjib Chauhan
Numal Chetry
All Assam Gorkha Students' Union

हिजो अर्थात् ०७-०६-२०२६ का दिन अखिल असम गोर्खा छात्र संघ (AAGSU) बास्का आञ्चलिक समिति अन्तर्गतको एक महत्वपूर्ण तथा सशक्त...
12/06/2026

हिजो अर्थात् ०७-०६-२०२६ का दिन अखिल असम गोर्खा छात्र संघ (AAGSU) बास्का आञ्चलिक समिति अन्तर्गतको एक महत्वपूर्ण तथा सशक्त शाखा मतीपुर शाखा को पुरानो समिति विघटन गरी पूर्ण रूपमा नयाँ समिति गठन गरिएको छ।
नवगठित समितिको सभापतिमा सुश्मा दर्जी तथा मूल सचिवमा पाल्देन लामा ज्यू चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
उक्त कार्यक्रममा AAGSU बास्का जिल्ला समितिका सभापति दीपेन्द्र कार्की ज्यू, मुख्य सल्लाहकार पारशमुनी पराजुली ज्यू, उपसभापति खिरोज दाहाल ज्यू लगायत गाउँ उन्नयन समिति तथा महिला समितिका सभापति/मूल सचिवहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै, ठूलो संख्यामा विद्यार्थी तथा गोर्खा समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
AAGSU बास्का आञ्चलिक तर्फ बाट नवगठित मतीपुर शाखा समितिलाई हार्दिक सांगठनिक अभिनन्दन व्यक्त गर्दै सफल, सक्रिय र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गर्दछ।
जय गोर्खा,

अखिल असम गोर्खा छात्र संघ बास्का अञ्चालिक समितीको प्रथम कार्यकारिणी सभा बास्का आञ्चलिक अन्तर्गत AAGSU कार्यलय भवन, निकास...
07/06/2026

अखिल असम गोर्खा छात्र संघ बास्का अञ्चालिक समितीको प्रथम कार्यकारिणी सभा बास्का आञ्चलिक अन्तर्गत AAGSU कार्यलय भवन, निकासीमा सफल रूपमा समापन हुन्छ ।।

03/05/2026

बास्का आञ्चलिक समिति (AAGSU) मा नयाँ नेतृत्व चयन।सभापतिमा चन्दन भुसाल तथा मूलसचिवमा राजु कार्की चयन हुनुभएकोमा हार्दिक ब...
02/05/2026

बास्का आञ्चलिक समिति (AAGSU) मा नयाँ नेतृत्व चयन।

सभापतिमा चन्दन भुसाल तथा मूलसचिवमा राजु कार्की चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
🎉

राम राई दाजुको दुर्घटना उहाँलाई सहयोग गर्न चाहानु हुने महानुभावहरुले सहयोग गर्न सक्नुहुन्छ।
29/04/2026

राम राई दाजुको दुर्घटना उहाँलाई सहयोग गर्न चाहानु हुने महानुभावहरुले सहयोग गर्न सक्नुहुन्छ।

Address

NIKASHI
Nalbari
781372

Telephone

+917896788657

Website

Alerts

Be the first to know and let us send you an email when अखिल असम गोर्खा छात्र संघ बास्का आन्चलिक समिति-"निकासी" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share