ASOM Gorkha Sammelan Naharkatia Branch

ASOM Gorkha Sammelan Naharkatia Branch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ASOM Gorkha Sammelan Naharkatia Branch, Community Center, Naharkatia, Moranhat.

"भाषा भनेको एक अधिकार, परस्पर र स्वतः क्रियाशील ध्वनि प्रतीकहरूको संयन्त्र हो जसको माध्यमबाट एउटै भाषिक समुदाय वा उपसंस्...
17/08/2025

"भाषा भनेको एक अधिकार, परस्पर र स्वतः क्रियाशील ध्वनि प्रतीकहरूको संयन्त्र हो जसको माध्यमबाट एउटै भाषिक समुदाय वा उपसंस्कृतिका मानिसहरूले कार्य सम्पादन गर्छन् र सामूहिक सांस्कृतिक अनुभव र अपेक्षाको सन्दर्भमा भाव विनिमय गर्छन्।"

विश्वका विभिन्न क्षेत्रहरूमा बाँचिरहेका हामी गोरखालीहरूको बोली भाषा नेपाली हो। यो भाषाले भारतीय संविधानका अन्य भाषासँगै मान्यता प्राप्त गरेको छ। त्यसको अवसरमा, आउँदो २० अगस्तमा असम गोरखा सम्मेलनको आयोजना मा 'भाषा दिवस' रंगशाली मनाइनेछ।आफ्नो भाषाको विस्तार र प्रसारका लागि तपाईंहरूले हामीलाई सहयोग प्रदान गर्नुहुन्छ भन्ने आशा राख्छु।

जय गोरखा

उत्तम प्रधान
सभापति
असम गोरखा सम्मेलन
नाहरकटिया शाखा।

21/02/2025

Address

Naharkatia
Moranhat

Website

Alerts

Be the first to know and let us send you an email when ASOM Gorkha Sammelan Naharkatia Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share