Pashupati SEWA Society

Pashupati SEWA Society पशुपति सेवा संस्था

Vivek Gautam भदौ १० )( दश गते नेपाल आमाँ र सारा नेपाली हरु काे दर्दनाक 🙏✍️😭 दु:खद घडी मा सम्पूर्ण सस्था परिवार मिलेर जती...
28/08/2026

Vivek Gautam भदौ १० )( दश गते नेपाल आमाँ र सारा नेपाली हरु काे दर्दनाक 🙏✍️😭 दु:खद घडी मा सम्पूर्ण सस्था परिवार मिलेर जती सक्दाे सहयाे गरौँ

27/08/2026

प्राकृतिक विपत्तिको चपेटामा परेको हाम्रो देश नेपाल! हालैको बाढी र पहिरोले कयौँको ज्यान लिएको छ, घरबार विहीन बनाएका छन, र भौतिक संरचनाहरू तहसनहस पारेको छ। खोलाका पुलहरू र बस्तीहरू बगाएका दुःखद दृश्यहरूले मन रुवाएको छ।
ति पूलिस कर्मि दाजूभाई दिदी बहिनिहरूको अकालमै ज्यान गुमाऊनू परेको छ
महाविपत्तिमा ज्यान गुमाउनुहुने हरूका आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ
दुःख को यो घडीमा सबैजना एकजुट भई उद्धार र राहतमा जुटौँ।
यो दू:ख को घडिमा पशूपति सेबा सस्था का परिवार केहि दिन को लागि कूनै पनि प्रोरोगराम मा समाबेस हूने छैन
धन्यवाद

15/08/2026
With Khus TV News – I just got recognized as one of their top fans! 🎉
06/08/2026

With Khus TV News – I just got recognized as one of their top fans! 🎉

Address

Mohali
160103

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati SEWA Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share