अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्य समिति चण्डीगढ

  • Home
  • India
  • Mohali
  • अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्य समिति चण्डीगढ

अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्य समिति चण्डीगढ प्रवासी नेपाली जनता को मौलिक अधिकार शिक्षा ,स्वास्थ्य स्वदेश मै रोजगार

संयुक्त राज्य समिति चण्डीगढ सचिवालय बैठक सम्पन्न।
27/07/2026

संयुक्त राज्य समिति चण्डीगढ सचिवालय बैठक सम्पन्न।

हाम्रो महान तथा गौरवशाली संगठन अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिति द्वारा संचालित संयुक्त राज्य समिति चण्डीगढ को आ...
08/03/2026

हाम्रो महान तथा गौरवशाली संगठन अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिति द्वारा संचालित संयुक्त राज्य समिति चण्डीगढ को आयोजनामा मा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस को अवसर मा केन्द्रीय अध्यक्ष केन्द्रीय सचिव, केन्द्रीय सदस्यहरु लगायतको आथित्यमा सम्पूर्ण आयोजक समिति एवम् आमा बुवा दाजु भई दिदी बहिनी को उपस्थितिमा भव्य र सभ्य रूपले सुसम्पन्न गरियो।
सम्पूर्ण नेता कार्यकर्ता आम जनसमुदायहरु लाई उपस्थित भएर कार्यक्रम सफल गर्दिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
अध्यक्ष सचिव
चन्द्र डाँगी विजय केसी

निमन्त्रणा! निमन्त्रणा! निमन्त्रणा! 💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐_________________________________________यही आउँदो आईतबार 8 मार्च 202...
06/03/2026

निमन्त्रणा! निमन्त्रणा! निमन्त्रणा!
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
_________________________________________

यही आउँदो आईतबार 8 मार्च 2026 का दिन अखिल भारत नेपाली एकता मंच (रजि.) संयुक्त राज्य समिति चण्डीगढ को आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस भब्य र सभ्य रूपले मनाउन गई रहेका छौं। कृपया मोहली चण्डीगढ लगायत नजीक बस्ने सम्पूर्ण नेपाली आमा बुवा दाजु भई तथा दिदी बहिनी हरु लाई हार्दिक निमन्त्रणा गर्दछौँ।

अध्यक्ष सचिव
चन्द्र कुमार डाँगी विजय केसी

संयुक्त राज्य समिति चण्डीगढ

Address

Mohali

Website

Alerts

Be the first to know and let us send you an email when अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्य समिति चण्डीगढ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्य समिति चण्डीगढ:

Shortcuts

Share