17/12/2025
हामी जैविक उत्पादन औँ यसको महत्वलाई बड़वा दिंदै अनेकौं लघु एवं सुक्ष्म उद्योगहरु बसाउन गइराखेको छौं !
जसमा " शुदध मौरीको मह प्रशोधन केन्द्र " जैविक खाद्य एवं मल उत्पादन औ पेकेजिंक " डेरी फार्म आदि ।